Friday August 07, 2020

जनैपुर्णिमा मनाउने सम्बन्धमा शिव कल्चरलको सुचना

१३ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1256


जनैपुर्णिमा मनाउने सम्बन्धमा शिव कल्चरलको सुचना

शीतलपाटीन्युज डटकम।

लण्डन। यस बर्षको रक्षाबन्धन एवम जनैपुर्णीमा ३ अगस्त २०२० तदनुसार १९ श्रावण २०७७ सोमबार परेको छ। सो परम्परागत संस्कृतिलाइ  पुर्णीमा पुजा गरेर मनाइने हुदा शीव कल्चरल एवम कम्युनिटी सेन्टरले यस बर्ष सेन्टर मरमत हुदै रहेको र बैकल्पिक ब्यवस्था भयको समाचार प्राप्त भयकोले जनै पुर्णिमा सम्बन्धि ब्यवस्था महासचिव बिक्रम भट्टराइले पठाउनु भएको सुचना अनुसार गर्न भक्तजनलाइ अनुरोध छ। मनाउनका लागि आवस्यक जनै, धागो र सम्पुर्ण सामाग्री चाईना ओरियन्टल अल्डरसटमा पाइने जानकारी प्राप्त भएको छ।


सम्पुर्णमा नमस्कार
शिव कल्चरल एण्ड कम्यूनिटी सेंटर अल्डरसटले हरेक वर्ष रक्षाबंधनको अवसरमा शिव मन्दिरको आयोजनामा ‘जनै तथा धागो मन्तर्ने’ कार्यक्रम गर्दै आएकोमा यसपाली मन्दिरको निर्माण कार्य हुदै गरेको तथा विश्वव्यापी महामारी कोरोना भाईरसको कारण सामूहिक भेटघाट गर्न उपयुक्त नहुने हुदा भक्तजन सम्पुर्ण सम्वन्धित सदस्यहरुको चासोलाई ध्यानमा राखी निम्न वैकल्पिक व्यवस्था गरिएको जानकारी गराउन चाहान्छौं।

१,मन्तर्न पर्ने जनै तथा धागो (तागो) लाई क्लीयर प्लास्टिकको ब्यागमा आँफ्नो पुरा नाम, सम्पर्क नम्वर तथा £१० शुल्क ( पण्डितजीको दक्छिना,  लाने र ल्याउने खर्च सहित बन्द गर्ने।)

२, त्यो बन्द गरिएको ब्यागलाई आईतवार २ तारीख़ अगस्त को साँझ १८.०० बजे भन्दा पहिले हाम्रो स्थानिय चाईना ओरिएन्टल सुपरमार्केट अल्डरसट China Oriental Supermarket - 2-4 Wellington St, Aldershot GU11 1DX मा जम्मा गरिदिनु होला ।

३,त्यो तपाईहरुले जम्मा गरिदिनु भएका जनैहरु हामी हाम्रा नियमित पुजा गर्दै आउनुभएका पण्डित जी केदार रिमालको घरमा पुर्याउने छौं र वहाँले वैदिक विधिवत तरिकाबाट जनै मन्तरे पछी फर्काएर यही चाईना ओरियन्टल अल्डरसटमा ल्याउने छौं र तपाईहरुले त्यहाँ बाट आँफ्ना आँफ्ना जनैहरु लिनसक्नुहुनेछ।

अप्रत्याशित विषम परिस्थितिका कारण यहाँहरुमा पर्न गएको असुविधाका लागी हामी शिव मन्दिर परिवार क्षमायाचना गर्न चाहान्छौं ।
धन्यवाद 🙏🏻

बिक्रम भट्टराई
महासचिव
शिव मन्दिर अल्डरसट




मतहरू

fvmiZorgo

how long does viagra last [url=https://pharmmyjo.com/]viagra online[/url] herbal viagra how does viagra work viagra generic

fvmiZorgo

viagra [url=https://pharmmyjo.com/]viagra online[/url] viagra online herbal viagra buy viagra

dvliboupe

buy nothing day essay https://buyingpaperdil.com/ - cheap custom research papers thesis writer write research paper write essays for money

efgiTarge

buy viagra https://gopharmxx.com/ - viagra over the counter viagra generic viagra walmart viagra dosage

efgiTarge

viagra cost [url=https://gopharmxx.com/]how long does viagra last[/url] viagra vs cialis viagra for sale otc viagra

buikgatry

online viagra [url=https://mymypharmacy.com/]viagra for women[/url] viagra price viagra online viagra for sale

buikgatry

side effects of viagra [url=https://mymypharmacy.com/]viagra[/url] herbal viagra what does viagra do viagra for men

efgiTarge

online viagra [url=https://gopharmxx.com/]buy generic 100mg viagra online[/url] viagra for sale online viagra viagra

buikgatry

generic viagra https://mymypharmacy.com/ - buy viagra online viagra generic buy viagra online viagra

efgiTarge

viagra for women https://gopharmxx.com/ - how to take viagra viagra generic generic viagra generic viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?