Thursday October 01, 2020

बेलायती सिक्कामा तस्विर रहने गोर्खालीको पहिचान हुदै गर्दा स्वादिष्ट नेपाली खानामा पनि पहिचान

२२ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 3109


बेलायती सिक्कामा तस्विर रहने गोर्खालीको पहिचान हुदै गर्दा स्वादिष्ट नेपाली खानामा पनि पहिचान

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदर स्वरूप बेलायत सरकारले बेलायती पौण्डको सिक्कामा ब्रिटीस गोर्खाको तस्विर रहेको पाउन्ड स्टर्लिङ सिक्का निश्कासन गर्ने तयारी गर्दै रहेको जानकारी प्राप्त भएको छ । 


सेल्सबरी जर्नलका अनुसार बेलायतको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विर अंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले बताएको कुरा जनाएको छ । 

अर्थमन्त्री ॠषि सुनकले  अल्पसंख्यक समुदायहरु बेलायतमा आएर बेलायतको ऐतिहासिक पात्रहरुको रुपमा काम गरेकोले तस्विर राखेर सिक्का निश्कासन गर्ने तयारीलाई अघि बढाएका हुन् । मन्त्री सुनक कै निर्देशनमा अहिले उक्त सिक्काको डिजाइन र ती सिक्कामा तस्विर राखिने अनुहारहरुको छनोटको प्रकृयामा रहेको पनि ट्रेजरी मिनिस्टर ग्लेनले जानकारी दिएका छन।

तस्विर समावेश हुने सम्भावित व्यक्तित्वहरुको मध्ये बेलायती सेनामा अद्वितीय योगदान गरे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक विजेता गोर्खाहरु पनि सूचीमा राखिएको बताइएको छ। बेलायतको इतिहासमा अहिलेसम्म श्वेत बेलायती बाहेकको अन्य कुनै समुदायका सदस्यका तस्विर पाउन्ड स्टर्लिङको सिक्कामा समावेश भएका छैनन् । समावेशिताको नयाँ इतिहास रच्न भन्दै केही दबाब समूहबाट सरकारलाई निरन्तर दबाब दिइंदै आएको थियो। यही दबाबका बेला मन्त्री सुनकको प्रयासले बेलायतमा अश्वेत र अल्पसंख्यक समुदायको प्रोत्साहन र विकासको कोशेढुङा हुने कुरा त छदैछ नेपालीहरुले ब्रिटिस गोर्खा सेनामा रहेर २०५ बर्षको मातृभुमी जस्तै सहयोगको राम्रो मुल्याङकन हुने भएको छ।

त्यसैगरी बेलायतमा भएको बिश्व पर्यटन मेलामा नेपालले अर्को चिनारी थपेको थियो। मेलाको दोश्रो दिन नेपाली खानेकुरा प्रबर्धन गर्न लागि परेको नेपाल टुरिजम बोर्डमा नेपाली स्वादको मजा लिन बिदेशीहरुको घूइञ्चो लागेको थियो। साँझ ५ बजे तीर १ घण्टालाई भनेर खोलिएको नेपाली खानाको स्टलमा पर्यटक र बिदेशीहरुको घुइचो लागेपछि ७ बजेसम्म बन्द गर्न सकिएन। मेला बन्द हुने समय ६ बजे सम्म मात्र थियो। मेलाको सुरक्षा संयन्त्र आएर जबर्जस्ति खाना बन्द गर्न बारम्बार चेतावनी दिएको थियो।


 

नेपाली खाना र स्वादले मोहित भएर खान लाइन बसेको अर्को तिर मेला आयोजकको बन्द गर्न गरेको अनुरोधले नेपाल पक्षका ब्यबस्थापकलाई मुस्किल परेको थियो। नेपाली खानेकुरा यसरि बिश्व बजारमा ब्यबस्थित ढंगले प्रबर्धन गरिएको त्यो प्रथम पटक थियो। उक्त परिकारहरु बिश्व पर्यटन मेलामा पस्किन पर्यटन बोर्डले सहयोग गरेको थियो। यो संगै अन्तरास्ट्रिय बजारमा गुणस्तरीय र मापदण्ड सहित नेपाली खानेकुरा बनाउन र निर्यात गर्ने प्रथम कुलिनरी अभियानमा लागेका बिनोद बरालले बताउनु भयको थियो। नेपाली खानेकुरालाई बिश्व बजारमा प्रबर्धन गरेर नेपाल चिनाउने कुलिनरी अभियानमा लागेका बिनोद बरालको खानाको मेनु र डिजाइनमा खानेकुरा तयार गरी कार्यक्रममा पस्किएको थियो। कार्यक्रममा सेलिब्रेटी सेफ  बराललाई  अन्तरास्ट्रिय रुपमा नेपाली खानेकुरा प्रबर्धन गरे बापत नेपाल टुरिजम बोर्डले सम्मान पनि गरेको थियो।

यति मात्रै नभएर बिश्वको अग्लो शीखर माउन्ट एभरेस्टले चिनीएको नेपाल, शान्तीका लागी गौतमबुध्द, लुम्विनी, बहादुरी र इमान्दारीतामा गोर्खा सेना, हिमाल, पहाड र तराईमा बनेका हर्बस र पिरो चिजबस्तुले बनेको स्वादिष्ट खानाहरु पस्कन नेपालहरु पछि परे कै छैनन। तर बेलायतमा करी कम्पिटिसन हुन्छ " इण्डियन करी अवार्ड भनेर" पुरष्कृत नेपाली रेष्टुरेन्ट नै भएका समाचार भरिएका हुन्छन समाचारहरुमा।

 

समाचारमा सबैको नाम नराखीए  पनि इन्डियन करी अवार्ड बिजेता पशुपति भण्डारी को "एभरेष्ट इन", संसद भवनमा टेकवे सप्लाइ गर्ने कुल आचार्यको होली काउ रेष्टुरेन्ट, ट्रिप एडभाइजरहरुको अनुभवले भ्रमणका क्रममा नेपाली खानपानबाट प्राप्त गरेका स्वाद र संन्तुष्टीले धेरै नेपाली रेष्टुरेन्टहरु बेलायतमा मात्रै नभएर बिश्व मै अबल रहेको पुष्टि गरेको छ।

 

हामी सबै कुरामा बिश्व मै अब्बल रहे पनि नेपाली असल भनेर मुल्याङकन कमै प्राप्त भएको कुरा कुलिनरी अनुभव भएका बेलायतमा रहेका एक अभियन्ता सेफ बिनोद बरालको छ। नेपाली फुडीमा प्रसस्त अनुभव र तालिम गरेका अभियन्ता सेफ बरालको अन्तराष्ट्रिय संजाल परिचालन गरेर नेपालले के के गर्न पर्छ भन्ने बिशेष सल्लाहा पर्खनुहोस्, छिट्टै आउदै छ।

 




मतहरू

zcbzccvpiq

??????? ???????? ?????? ???? ?????????? ?????? ???? ????? ????????? ?????? ?????? ??? ?????? [url=http://www.ggqx7lp7w926dj299f9044b0t457lwshs.org/]uzcbzccvpiq[/url] zcbzccvpiq http://www.ggqx7lp7w926dj299f9044b0t457lwshs.org/ azcbzccvpiq

Crystal White Marble

Crystal White Marble

20ml spray bottle

20ml spray bottle

100ml clear PET bottle

100ml clear PET bottle

10mm Thick Plastic Sheet

10mm Thick Plastic Sheet

Beige Marble French Pattern

Beige Marble French Pattern

Alluminium Railing

Alluminium Railing

1000l Commercial Beer Brewing Equipment

1000l Commercial Beer Brewing Equipment

COTTON JACKET

COTTON JACKET

Tower fan

Tower fan

1 Inch Or 25.4mm Steel Rings

1 Inch Or 25.4mm Steel Rings

Aluminum Foil Metailized Pet Sheet

Aluminum Foil Metailized Pet Sheet

Aluminium Roofing Sheet Size

Aluminium Roofing Sheet Size

dining table

dining table

Basketball Gym Lights

Basketball Gym Lights

Big Gun Sprinkler

Big Gun Sprinkler

4 Foot High Bay Led Lights

4 Foot High Bay Led Lights

0 928 400 627

0 928 400 627

Featured

Featured

Automatic Chain Link Fencing Machine

Automatic Chain Link Fencing Machine

Drip Irrigation Sprinklers

Drip Irrigation Sprinklers

Whole Room Heater

Whole Room Heater

Optical And Atomic Physical Instruments

Optical And Atomic Physical Instruments

Power Plant Boiler

Power Plant Boiler

10 Bbl Brewing System For Sale

10 Bbl Brewing System For Sale

Animal Cages Mesh Machine

Animal Cages Mesh Machine

28mm Bottle Caps

28mm Bottle Caps


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?