Thursday October 01, 2020

बेलायती सिक्कामा तस्विर रहने गोर्खालीको पहिचान हुदै गर्दा स्वादिष्ट नेपाली खानामा अब पहिचान

२२ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1886


बेलायती सिक्कामा तस्विर रहने गोर्खालीको पहिचान हुदै गर्दा स्वादिष्ट नेपाली खानामा अब पहिचान

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदर स्वरूप बेलायत सरकारले बेलायती पौण्डको सिक्कामा ब्रिटीस गोर्खाको तस्विर रहेको पाउन्ड स्टर्लिङ सिक्का निश्कासन गर्ने तयारी गर्दै रहेको जानकारी प्राप्त भएको छ ।



सेल्सबरी जर्नलका अनुसार बेलायतको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विर अंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले बताएको कुरा जनाएको छ ।
 

अर्थमन्त्री ॠषि सुनकले  अल्पसंख्यक समुदायहरु बेलायतमा आएर बेलायतको ऐतिहासिक पात्रहरुको रुपमा काम गरेकोले तस्विर राखेर सिक्का निश्कासन गर्ने तयारीलाई अघि बढाएका हुन् । मन्त्री सुनक कै निर्देशनमा अहिले उक्त सिक्काको डिजाइन र ती सिक्कामा तस्विर राखिने अनुहारहरुको छनोटको प्रकृयामा रहेको पनि ट्रेजरी मिनिस्टर ग्लेनले जानकारी दिएका छन।



तस्विर समावेश हुने सम्भावित व्यक्तित्वहरुको मध्ये बेलायती सेनामा अद्वितीय योगदान गरे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक विजेता गोर्खाहरु पनि सूचीमा राखिएको बताइएको छ। बेलायतको इतिहासमा अहिलेसम्म श्वेत बेलायती बाहेकको अन्य कुनै समुदायका सदस्यका तस्विर पाउन्ड स्टर्लिङको सिक्कामा समावेश भएका छैनन् ।

 

नयाँ इतिहास रच्न भन्दै केही दबाब समूहबाट सरकारलाई निरन्तर दबाब दिइंदै आएको थियो। यही दबाबका बेला मन्त्री सुनकको प्रयासले बेलायतमा अश्वेत र अल्पसंख्यक समुदायको प्रोत्साहन र विकासको कोशेढुङा हुने कुरा त छदैछ नेपालीहरुले ब्रिटिस गोर्खा सेनामा रहेर २०५ बर्षको मातृभुमी जस्तै सहयोगको राम्रो मुल्याङकन हुने भएको छ।

 


त्यसैगरी बेलायतमा भएको बिश्व पर्यटन मेलामा नेपाली राजदुताबास लण्डन र पर्यटन बोर्ड नेपालले नेपालले अर्को चिनारी थपेको थियो। मेलाको दोश्रो दिन नेपाली खानेकुरा प्रबर्धन गर्न लागि परेको नेपाल टुरिजम बोर्डमा नेपाली स्वादको मजा लिन बिदेशीहरुको घूइञ्चो लागेको थियो। साँझ ५ बजे तीर १ घण्टालाई भनेर खोलिएको नेपाली खानाको स्टलमा पर्यटक र बिदेशीहरुको घुइचो लागेपछि ७ बजेसम्म बन्द गर्न सकिएन। मेला बन्द हुने समय ६ बजे सम्म मात्र थियो। मेलाको सुरक्षा संयन्त्र आएर जबर्जस्ति खाना बन्द गर्न बारम्बार चेतावनी दिएको थियो।


नेपाली खाना र स्वादले मोहित भएर खान लाइन बसेको अर्को तिर मेला आयोजकको बन्द गर्न गरेको अनुरोधले नेपाल पक्षका ब्यबस्थापकलाई मुस्किल परेको थियो। नेपाली खानेकुरा यसरि बिश्व बजारमा ब्यबस्थित ढंगले प्रबर्धन गरिएको त्यो प्रथम पटक थियो। उक्त परिकारहरु बिश्व पर्यटन मेलामा पस्किन पर्यटन बोर्डले सहयोग गरेको थियो। यो संगै अन्तरास्ट्रिय बजारमा गुणस्तरीय र मापदण्ड सहित नेपाली खानेकुरा बनाउन र निर्यात गर्ने प्रथम कुलिनरी अभियानमा लागेका बिनोद बरालले बताउनु भयको थियो। नेपाली खानेकुरालाई बिश्व बजारमा प्रबर्धन गरेर नेपाल चिनाउने कुलिनरी अभियानमा लागेका बिनोद बरालको खानाको मेनु र डिजाइनमा खानेकुरा तयार गरी कार्यक्रममा पस्किएको थियो। कार्यक्रममा सेलिब्रेटी सेफ बराललाई अन्तरास्ट्रिय रुपमा नेपाली खानेकुरा प्रबर्धन गरे बापत नेपाल टुरिजम बोर्डले सम्मान पनि गरेको थियो।


यति मात्रै नभएर बिश्वको अग्लो शीखर माउन्ट एभरेस्टले चिनीएको नेपाल, शान्तीका लागी गौतमबुध्द, लुम्विनी, बहादुरी र इमान्दारीतामा गोर्खा सेना, हिमाल, पहाड र तराईमा बनेका हर्बस, अर्गानिक मरमसला र पिरो चिजबस्तुले बनेको स्वादिष्ट खानाहरु पस्कन नेपालहरु पछि परे कै छैनन। तर बेलायतमा करी कम्पिटिसन हुन्छ "इण्डियन करी अवार्ड" भनेर पुरष्कृत नेपाली रेष्टुरेन्ट नै भएका समाचार आउछन। बेलायतमा करी कम्पिटिसन "इण्डियन करी अवार्ड" भनेर पुरष्कृत हुनु भन्दा नेपाली कति अवार्ड रेष्टुरेन्ट नै भएका समाचार भरिएमा असल हुनेथियो । यहानेर "नेपाली करी अवार्ड" भन्ने समाचार बन्न सके हाम्रो सफलता रहने थियो। समाचारमा धेरै नाम नराखीए  पनि इन्डियन करी अवार्ड बिजेता पशुपति भण्डारीको "एभरेष्ट इन", संसद भवनमा टेकवे सप्लाइ गर्ने कुल आचार्यको "होली काउ रेष्टुरेन्ट", ट्रिप एडभाइजरहरुको अनुभवले भ्रमणका क्रममा नेपाली खानपानबाट प्राप्त गरेका स्वाद र संन्तुष्टीले धेरै नेपाली रेष्टुरेन्टहरु बेलायतमा मात्रै नभएर बिश्व मै अबल रहेको पुष्टि गरेको छ।

 


हामी सबै कुरामा बिश्व मै अब्बल रहे पनि नेपाली असल भनेर मुल्याङकन कमै प्राप्त भएको कुरा कुलिनरी अनुभव भएका बेलायतमा रहेका एक अभियन्ता सेफ बिनोद बरालको छ। नेपाली फुडीमा प्रसस्त अनुभव र तालिम गरेका अभियन्ता सेफ बरालको अन्तराष्ट्रिय संजाल परिचालन गरेर नेपालले के के गर्न पर्छ भन्ने बिशेष सल्लाहा पर्खनुहोस्, छिट्टै आउदै छ। 




मतहरू

tkzvqvmpoj

??????? ???????? ?????? ???? ?????????? ?????? ???? ????? ????????? ?????? ?????? ?? ?????? [url=http://www.gn43g411xhjbyv2avh49ydb2c9970684s.org/]utkzvqvmpoj[/url] atkzvqvmpoj tkzvqvmpoj http://www.gn43g411xhjbyv2avh49ydb2c9970684s.org/

GScraper

GScraper

GScraper

GScraper

Music Teaching Equipments

Music Teaching Equipments

Aluminium Railing

Aluminium Railing

Mini Valves

Mini Valves

Border Fence Making Machine

Border Fence Making Machine

TEXTILES

TEXTILES

autoclave tattoo

autoclave tattoo

Fiber Optic Splice Closure

Fiber Optic Splice Closure

Acog Red Dot Sight

Acog Red Dot Sight

Electrical Insulation Base Film

Electrical Insulation Base Film

Decorative Roman Columns

Decorative Roman Columns

1.0mm To 20mm White Pvc Foam Board

1.0mm To 20mm White Pvc Foam Board

China Commercial Tile Carpet and Pattern Carpet Tiles price

China Commercial Tile Carpet and Pattern Carpet Tiles price

Aluminium Alloy Windows And Doors

Aluminium Alloy Windows And Doors

Chain Link Machine

Chain Link Machine

1000l Brew Fermenters

1000l Brew Fermenters

1a Analog Ammeter

1a Analog Ammeter

10G SFP+ to SFP+

10G SFP+ to SFP+

10G SFP+ to SFP+

10G SFP+ to SFP+

8x Tactical Rife Scope

8x Tactical Rife Scope

Vibration, Wave, Thermology Instruments

Vibration, Wave, Thermology Instruments

HAVAL H7

HAVAL H7

WINDPROOF Jacket

WINDPROOF Jacket

100ml lotion bottles

100ml lotion bottles

Adjustable dripper

Adjustable dripper

Fertigation Injectors Venturi

Fertigation Injectors Venturi

0.3mm Pet Sheet

0.3mm Pet Sheet

Biological Specimen

Biological Specimen

Fiber Optic Terminal Box

Fiber Optic Terminal Box

50ml Cream Jar

50ml Cream Jar

DWDM SFP+

DWDM SFP+

LED Linear light

LED Linear light

Glass Marble Mosaic

Glass Marble Mosaic

Air Circulator Fan

Air Circulator Fan

PVC Compact Ball Valve

PVC Compact Ball Valve


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?