Thursday October 01, 2020

लामो समयपछि बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

२८ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1538


लामो समयपछि बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

शीतलपाटीन्युज डटकम।
लन्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनै पिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ ।

युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ । तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताउनुभयो । बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ । बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिनुभयो ।

जहाँसम्म, बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ । सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ र यो सहायता अंक करिब ४४ अर्ब डलर छ ।
 




मतहरू

mkwvtmcizq

???? ?????? ???????? ?????????? ?? ????????? ???????? [url=http://www.gt87e6g985d807vhva1sna2d29zi20o0s.org/]umkwvtmcizq[/url] mkwvtmcizq http://www.gt87e6g985d807vhva1sna2d29zi20o0s.org/ amkwvtmcizq

Construction Mesh Welding Machine

Construction Mesh Welding Machine

boiler auxiliary slag remover

boiler auxiliary slag remover

Admiral 05/A8/A9

Admiral 05/A8/A9

Featured

Featured

Denso Nozzle

Denso Nozzle

Adjustable dripper

Adjustable dripper

Fine Mist Spray

Fine Mist Spray

Hover

Hover

boiler accessory installation material

boiler accessory installation material

case checkweigher

case checkweigher

Card Lamination Base Sheet

Card Lamination Base Sheet

0.6mm Pvc Rigid Sheet

0.6mm Pvc Rigid Sheet

HAVAL H7

HAVAL H7

Mesh Router

Mesh Router

GREAT WALL VOLEEX C20R

GREAT WALL VOLEEX C20R

bagasse fired steam boiler

bagasse fired steam boiler

Oil Gas Boiler

Oil Gas Boiler

Featured

Featured

Geely

Geely

12v Led Panel Light

12v Led Panel Light

Agricultural Irrigation Sprinkler

Agricultural Irrigation Sprinkler

500ml pet bottle

500ml pet bottle

Best Office Lamps

Best Office Lamps

Black Tile Italian Marble

Black Tile Italian Marble

Air cooler/heater

Air cooler/heater

20ml Plastic PET spray bottle

20ml Plastic PET spray bottle

Building Material

Building Material

autoclave sterilization temperature

autoclave sterilization temperature

Animal Cages Mesh Machine

Animal Cages Mesh Machine

24/410 fine mist pump spray

24/410 fine mist pump spray

Best Led Panel Lights For Home

Best Led Panel Lights For Home

Caterpillar Pump

Caterpillar Pump

China Water Jet Mosaic

China Water Jet Mosaic

GW4D20-2

GW4D20-2

MEN

MEN

1/8 Inch Pvc Extrude Board

1/8 Inch Pvc Extrude Board


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?