५ भाद्र, २०७७
उमेश रेग्मी।
(दिदी बहिनिहरुमा समर्पित : यसपालीको तिज)
यसपालीको तीजमा माइत जान पाइएन
धागो, पोते, सिन्दुर चुरा दर केहि पाइएन
साथी संगी मिलिजुली रमझम गर्न पाइएन
कोरोनाले गरयो बरबाद,लक्डाउनले गरयो बरबाद।
यसपालीको तीजमा मन्दिर जान पाइएन
महादेवसँग मनको वर केहि माग्न पाइएन
भोकै बसी ब्रत लिएको, पूजा गर्न पाइएन
कोरोनाले गरयो बरबाद, लक्डाउनले गरयो बरबाद।
यसपालीको तीजमा छमछम नाच्न पाइएन
पल्लाघरको ठाइलासंग दोहोरी खेल्न पाइएन
पोइको घरमा सासु नन्द, छुटकारा पाइएन
कोरोनाले गरयो बरबाद, लक्डाउनले गरयो बरबाद।
अब
आउ दिदी बहिनी मिली कोरोनालाई सरापौ
हाम्रो तिज बरबाद गर्ने यो मोरालाई धपाऔ
चाइनाबाट आयो भन्थे उतैतिर लघारौ
आउँदो साल रमाइलो चाड पहिले जस्तै मनाऔ।।
???? ???? ???? ????? : ???????? ??? awjqnlis [url=http://www.gnqz82874u8z6dq429474dd0c6varvl4s.org/]uwjqnlis[/url] wjqnlis http://www.gnqz82874u8z6dq429474dd0c6varvl4s.org/
??????????????
Cold Work Tool Steel Milled Flat Bar 1.2361/A8 ?????????