Saturday September 18, 2021

शिव कल्चरल अल्डरसटको आयोजनामा जुमलाइभद्वारा भब्य तीज पुजा

६ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 5774


शिव कल्चरल अल्डरसटको आयोजनामा जुमलाइभद्वारा भब्य तीज पुजा

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। जहा इच्छा त्यहा उपाय भनेको हो रहेछ, कोरोना भाईरसको कारणले परिस्थिति अनुकूल नभईरहेको त छँदै थियो, त्यसमाथी बेलायत स्थित अल्डरसटमा निर्माण भईरहेको शिव मन्दिरको निर्माण कार्य पुरा नभएको हुनाले यो क्षेत्रका महिला आमा दिदी बहिनीहरुलाई यो वर्षको हरितालिका तीजको पूजा कसरी गर्ने चिन्ता भएको थियो। तर आजको अत्याधुनिक प्रविधिले त्यो चिन्ता लाई सहज बनाईदियो।


शिव कल्चरल एण्ड कम्यूनिटी सेंन्टर (शिव मन्दिर) अल्डरसटले हरेक वर्ष नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको पूजा यसपाली ‘जुम’ को सहायताले सम्पन्न गरेको छ। २० जना भन्दा धेरै श्रद्धालु दिदी बहिनीहरुको सहभागिता रहेको हरितालिका पूजाका संचालक बर्मिङ्हाम निवासी पण्डित मधुसूदन सत्यालज्युद्वारा बिहान ८.४५ बजे सुरु गरेर ११.०० बजे सम्पन्न गरिएको थियो। यसको सम्पुर्ण व्यवस्थापन शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरकी साँस्कृतिक विभाग प्रमुख शुशिला पौडेल र शुष्मा गुरुङज्युले गर्नुभएको थियो।

 


सहभागी दिदी बहिनीहरुमा १२० माईल टाढा कोलचेस्टर देखी बेजीङस्टक, क्याम्वर्ली, फार्नबोरो तथा अल्डरसटका हुनुहुन्थ्यो। आँफ्नै घरको पूजा घरमा बसेर तथा एकै ठाउमा बसोबास गर्ने दुई अथवा तीन परिवारका दिदी बहिनीहरु एक घरमा जम्मा भएर,आँफ्नै आँफ्नै स्मार्टफ़ोन तथा ल्यापटपको प्रयोग गर्दै ‘जुम’ मा सम्पर्क गरेर पण्डित सत्यालज्युको निर्देशनमा पूजा गर्दा अति नै सहज भएको सहभागी हरुले बताउनु भएको थियो। दिदी बहिनीहरुका अनुसार पण्डितजीको समय र परिस्थिति अनुसार हामीले ईश्वरको प्राथना गर्नुपर्छ, जे जस्ता सामाग्रीहरु आँफुसंग उपलब्ध छन तिनैलाई चढाउने हो भन्ने अत्यन्त व्यवहारिक सोचले पूजास्थल जहाँ भएपनि कुनै फरक नपरेको बताउनु भयो। अझ एक जना सहभागी सुष्मा गुरुङलाई पण्डित ज्युको ‘समयलाई मध्यनजर गर्दै भएको र सकेको सामान तयारी गर्ने र नपुगेको सामाग्रीका लागि मन चढाउने’ भन्ने धारणाले आजको प्रतिकुल परिस्थितिमा अत्यन्त महत्वपूर्ण छ भन्ने लाग्यो रे।


पण्डित मधुसूदन सत्यालज्युले पनि सहभागी दिदी बहिनीहरुको हरितालिका पूजा प्रतिको उत्सुकता र पूजा तयारी साथै पूजा प्रकृयाको बारे राम्रो मेसो पाउनु भएकोले एकदमै सहज तथा पहिलो पटकको कार्यक्रममा पनि वर्षौंको चिनाजानी भएको जस्तो महसुस भएको बताउनु भयो। अझ ग़ज़ब त के भने पूजा सुरु गर्नुभन्दा पहिले नेपाली वेयलफेयर सोसाइटी बेलायतका संयोजक, आपतविपतमा रहेकाहरुका सहारा तथा हाम्रा अनन्य मित्र धन बहादुर सार्की ज्युले शिव मन्दिर निर्माणार्थ £१००० (एक हज़ार पौण्ड) सहयोग स्वरूप बैंक ट्रांसफ़र गर्नुभएको थियो। मित्र धन बहादुर सार्कीज्युलाई सबै श्रद्धालु दिदी बहिनी तथा महासचिव बिक्रम भट्टराईले धन्यवाद दिनुभएको थियो।

 


समग्रमा यो बेलाको असहज परिस्थितिमा पनि शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरले गरेको प्रयासका निम्ती पण्डित सत्यालज्यु र सम्पुर्ण पूजा गर्न सहभागी दिदी बहिनीहरुले धन्यवाद दिनु भयको थियो।

https://www.facebook.com/1059060198/posts/10222086290040476/?extid=nX9Nq8649wn42dZw&d=n




मतहरू

Fiber Glass Grille Fence

Fiber Glass Grille Fence

Table Top Sealer Machine

Table Top Sealer Machine

Bicep Equipment

Bicep Equipment

China Clay For Cosmetics

China Clay For Cosmetics

RW1200 Series Alarmed Pull Box(Rectangular with Alarming Function)

RW1200 Series Alarmed Pull Box(Rectangular with Alarming Function)

Examination Light Brightness Adjust

Examination Light Brightness Adjust

110-52-1

110-52-1

Different Gaskets In Cars

Different Gaskets In Cars

brush

brush

Automotive Smart Glow Fuses

Automotive Smart Glow Fuses

Control Nintendo Switch Inalambrico

Control Nintendo Switch Inalambrico

24 In Electric Stove

24 In Electric Stove

abs hand spinner

abs hand spinner

1

1

Aluminium Cnc Service

Aluminium Cnc Service

Grinding And Classifying Machine

Grinding And Classifying Machine

Capsule Bottle

Capsule Bottle

Empty Eyeshadow Palette

Empty Eyeshadow Palette

Discount Latex Gloves

Discount Latex Gloves

Best Wild Camping Sleeping Bag

Best Wild Camping Sleeping Bag

3D Chocolate Molds Custom Polycarbonate Chocolate Molds Dessert Molds

3D Chocolate Molds Custom Polycarbonate Chocolate Molds Dessert Molds

Adjustable Dumbbells 180 Lbs

Adjustable Dumbbells 180 Lbs

Hockey Jersey

Hockey Jersey

Cnc Machining Fixtures

Cnc Machining Fixtures

Metal Panel Formwork

Metal Panel Formwork

Embossed Aluminum Sheet

Embossed Aluminum Sheet

Hydraulic Hammer Price

Hydraulic Hammer Price

Fruit Packaging Plastic Box

Fruit Packaging Plastic Box

Hydraulic Compactor

Hydraulic Compactor

Adult Electric Scooter

Adult Electric Scooter

W12 Series

W12 Series

Cooking Frozen Peas And Carrots

Cooking Frozen Peas And Carrots

1100 Wet Pan Mill

1100 Wet Pan Mill

Pure Linen Pillowcases

Pure Linen Pillowcases

Cyanoacrylate Super Glue

Cyanoacrylate Super Glue

Brass Chandelier Parts

Brass Chandelier Parts

Excavator Track Pad

Excavator Track Pad

2kw Electric Water Pump

2kw Electric Water Pump

3HP Piston Air Compressor

3HP Piston Air Compressor

Super Glue 502 Glue

Super Glue 502 Glue

black cup lid

black cup lid

Air Filter Fan

Air Filter Fan

Disodium Succinct

Disodium Succinct

Dog Thinning Scissors

Dog Thinning Scissors

John Deere Engine Intake Valve

John Deere Engine Intake Valve

Air Conditioning Appliances

Air Conditioning Appliances

12.00-25/1.5 Xcmg Otr 3-Pc Rim For Wheel Loader

12.00-25/1.5 Xcmg Otr 3-Pc Rim For Wheel Loader

Plastic Trays In Bulk

Plastic Trays In Bulk

594-61-6

594-61-6

Construction Lifter

Construction Lifter

6 Panel Baby Playpen

6 Panel Baby Playpen

Fractional Distillation Fractionating Column

Fractional Distillation Fractionating Column

Orange Jacket

Orange Jacket

Demolition Hammer Chisel

Demolition Hammer Chisel

Bopp Lamination Machine

Bopp Lamination Machine

30 Litre Stainless Steel Pot

30 Litre Stainless Steel Pot

8mm Silicone Tubing

8mm Silicone Tubing

Ladies Pants

Ladies Pants

Mesh Bolt

Mesh Bolt

portable bathroom

portable bathroom

readymade toilet price

readymade toilet price

aluminium solar profiles

aluminium solar profiles

Car Disinfection Service

Car Disinfection Service

Ir Light Tower

Ir Light Tower

Lg Translucent Film La9000

Lg Translucent Film La9000

Gucci????????????

Cas:3612-20-2 Gucci????????????

Xy 200 Drilling Rig

Chanel????????? Xy 200 Drilling Rig


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?