Thursday October 01, 2020

छोटो मिठो मेरो विचार : प्रेरणा 

१७ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1564


छोटो मिठो मेरो विचार : प्रेरणा 

उमेश रेग्मी।

लेख्दै गरेको एउटा रचनाको सानो अंश हो यो, आशा छ पाठकवृन्दलाइ मन पर्नेछ। 

 छोटो मिठो मेरो विचार : प्रेरणा 

धेरै प्रयाशहरुको बाबजुद पनि असफलता हात पर्दा बिच्छिप्त भएको श्रीमानलाई उसकी श्रीमतीले जिन्दगी को महत्व सम्झाएको एउटा सानो झलक l

श्रीमान :
छितिज़ पारी डुब्न लागेको घाम मन पर्न थाल्या छ
एक्लिएर समाजबाट टाढा भै बस्न मनलाग्या छ
जिन्दगीको नैराश्यतालाई अझै खोतल्न मन लाग्या छ
रोइरहने मुटुलाई अब शान्त पार्न मन लाग्या छ

जिन्दगीलाईअन्त्य गर्न खोज्ने आभास आउने श्रीमानको बचनहरुले उनको शरीरमा मानौ शितलहर दौडन्छ तर सम्हाल्छिन आफुलाई र भन्छिन

श्रीमती:
कालो बादल चिर्दै हेर सुर्य उदाउँछ
धैर्य गर प्रिये राम्रा दिनहरु आउँछ
समय चक्र यस्तै हो दु:ख पछि सुख
साथसाथै हिडौ प्रिय रहदैन कुनै भुख

आफ्नी प्रेयशीको मायालु भावनाहरुमा जिन्दगीको अर्थ भेट्छ शायद उसले र भन्छ

श्रीमान:
प्रिये तिम्रो सहाराले मन बुझाउने इच्छा जाग्या छ
गहिरा ति आँखा भित्र जिन्दगीको अस्तित्व खोज्न मन लाग्या छ
जुनीजुनी साथ दिने तिम्रो कसममा बिश्वाश अझ बढ्या छ
आफैलाई हराइ तिमी भित्र बिलिन हुने इच्छा गढ़या छ

श्रीमानको फर्किएको मन देख्दा भाबुक हुन्छिन उनि l मानौ शरीरमा कुनै नौलो उर्जा थपिएको छ l उनि भन्छिन

श्रीमती:
धैर्यता नै औषधि हो कुरा यो बुझी राख
डगमगाएको मनलाई सम्हालेर तिमी राख
बिचलित नहोउ प्रिय गाढा हाम्रो प्रित राख
आउँछ हाम्रो सुनौलो दिन भबिष्य प्रति आश राख

यति मिठो र बलियो साथ पाएको उ पूर्ण रुपमा सम्हालिसकेको छ र अठोट गर्छ भबिष्यका ति सुनौला सपनाहरु प्राप्त गर्ने l आफ्ना भावनाहरु प्रेयशी सामु यसरि पोख्छ

श्रीमान:
चित्त बुझ्यो कुरा प्रिये प्रफुल्लित मन नाच्न थाल्या छ
तिम्रो साथको न्यानो पनमा मादकता बढ्न थाल्या छ
रक्सीमा भन्दा धेरै अब त्यो नयनमा डुब्न मन लाग्या छ
आफैलाई हराइ संधै तिमीमा बिलिप्त हुन् मन लाग्या छ

प्रियतमको खुशीमा उ पनि प्रफुल्लित हुन्छे, रमाउछे, नाच्छे र मनको कुरो यसरि पोख्छे

श्रीमती:
खुशी भए प्रिये म पनि तिम्रो दृढता देख्दा
नाच्यो मन पनि मेरो तिम्रो सामिप्य पाउँदा
आउ संगै हिडौ अब जिन्दगीमा रमाउंदै
रमाइलो नै रमाइलो छ हातमा हात समाउदै

क्रमश:

 




मतहरू

vehplhejv

???? ???? ???? ????? : ??????? vehplhejv http://www.gmtf6wc071b1zn29z2h79hos1v283x71s.org/ avehplhejv [url=http://www.gmtf6wc071b1zn29z2h79hos1v283x71s.org/]uvehplhejv[/url]

Crystal White Marble

Crystal White Marble

8 Ft Linear Led Fixture

8 Ft Linear Led Fixture

24/410 fine mist pump spray

24/410 fine mist pump spray

fuel pump

fuel pump

Kojic Acid & Derivatives

Kojic Acid & Derivatives

pvc rigid sheet

pvc rigid sheet

Products

Products

250ml pet bottle

250ml pet bottle

Irrigation Fittings

Irrigation Fittings

100ml Plastic Bottle Price

100ml Plastic Bottle Price

4x8 Expanded Metal Machine

4x8 Expanded Metal Machine

Featured

Featured

HAVAL H8

HAVAL H8

Indoor Patch Cord

Indoor Patch Cord

1 Kg Automatic Packing Machine

1 Kg Automatic Packing Machine

Floor Tiles Pattern Design

Floor Tiles Pattern Design

15mm Rigid Pvc Extruded Sheet

15mm Rigid Pvc Extruded Sheet

American Marble Mosaic Co

American Marble Mosaic Co

Drip Valve

Drip Valve

2024 Aluminum Sheet

2024 Aluminum Sheet

2mm Aluminum Perforated Sheet

2mm Aluminum Perforated Sheet

Female Adapter Layflat

Female Adapter Layflat

0.3mm Petg Plastic Sheet

0.3mm Petg Plastic Sheet

Electronic Releasing Sheet

Electronic Releasing Sheet

Glass Marble Mosaic Vase

Glass Marble Mosaic Vase

Fan

Fan

8G/16G Fiber Channel SFP+

8G/16G Fiber Channel SFP+

Huawei ONU

Huawei ONU

HAVAL H7l

HAVAL H7l

0.8mm Thickness Pet Sheets

0.8mm Thickness Pet Sheets

100G/40G/25G Transceivers

100G/40G/25G Transceivers

Other brands

Other brands

Drip Irrigation Emitters

Drip Irrigation Emitters

Biomass Boiler Cost

Biomass Boiler Cost

Automatic Welded Wire Mesh Machine

Automatic Welded Wire Mesh Machine

094000 0484

094000 0484


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?