Wednesday December 01, 2021

अल्डरसट भलिबल क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङ नयाँ अध्यक्ष

१९ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 7524


अल्डरसट भलिबल क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङ नयाँ अध्यक्ष

शीतलपाटीन्युज डटकम।

लन्डन। अल्डरसट भलिबल क्लबमा आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको समाचार छ। क्लबमा कोषाध्यक्ष रहेका स्वर्ग गुरुङ नयाँ कार्यसमितिको अध्यक्ष बनेका हुन्।

क्लबको नयाँ कार्यसमितिको उपाध्यक्षमा विकास विक, महासचिव शैलेश राई, सचिव हेम राई, कोषाध्यक्ष  विमल गुरुङ र सहकोषाध्यक्ष महादेव गुरुङ  चयन भएका छन्। त्यस्तै सदस्यहरुमा प्रथम गुरुङ, मनसुदन थापा, जीवन गुरुङ,मनोज बिक, सन्तोष गुरुङ र गोकुल राई निर्बिरोध चुनिएका छन् ।

शंकर थापालाई क्लबको क्याप्टेनमा चयन गरिएको सो निर्वाचनमा नवनिर्वाचित कार्यसमितिलाई क्लबका संस्थापक अध्यक्ष चन्दन गुरुङ र निवर्तमान अध्यक्ष डोल श्रीसले खादा र अविर लगाइ बधाई ज्ञापन गरेका थिए।

अधिवेशनका क्रममा निवर्तमान कार्यसमितिका कोषाध्यक्ष गुरुङले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए। त्यसैगरी सचिव शैलेश राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोभिड १९ का कारण क्लबले आयोजना गर्दै आएको यूकेव्यापी भलिबल प्रतियोगिता यो वर्ष गर्न नसकिएको उनले जनाए ।

नवनिर्वाचित अध्यक्ष स्वर्ग गुरुङले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए। क्लबले बेलायतमा भलिबल प्रतियोगिता मात्र नगरेर साफ च्याम्पियन्स्मा भाग लिने नेपाली महिला टोलीका लागि १ लाख बढी सहयोग गरेको जानकारी दिइएको थियो। अधिवेशनका क्रममा सामाजिक दूरीको नियम पालना गर्दै एकपटकमा ३० जनासम्म सहभागी गराइएको थियो ।
 




मतहरू

Danielmer

women's viagra fda pharmacy jobs instant natural viagra 20 mg sildenafil reviews teva generic viagra cost

WilsonHiz

side effect of viagra cialis strength levels whats viagra free medical prescription discount card when does cialis peak drug patent expiration 2017

Henrytus

vigora 100 red tablets review ed pills that work viagra for women fda viagra meaning viagra us pharmacy fedex delivery cheap generic drugs from india sildenafil pfizer 50 mg price

Buy Discount Anti-graffiti Powder Coating

25mm Wooden Beads Buy Discount Anti-graffiti Powder Coating

Zinc Oxide Powder For Medicine Quotation

grocery bag holder Zinc Oxide Powder For Medicine Quotation


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?