Thursday October 01, 2020

जनसम्पर्क समिति बेलायतद्वारा सामाजिक अभियन्ता विनय अधिकारी सम्मानित ।

३० भाद्र, २०७७ शीतलपाटीन्युज डटकम 1159


जनसम्पर्क समिति बेलायतद्वारा सामाजिक अभियन्ता विनय अधिकारी सम्मानित ।

शीतलपाटीन्युज डटकम।
लन्डन। सामाजिक अभियन्ता विनय अधिकारीलाई सम्मान गरेको समाचार छ। नेपाली जनसम्पर्क समिति युकेले शनिबार आयोजना गरेको १०७ औं बिपी जयन्तीको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो। जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले खादा ओढाएर अधिकारीलाई सम्मान गर्नु भएको थियो।

सभापति गुरुङले कोभिड १९ मा जनसम्पर्क समितिलाई महत्वपूर्ण सहयोग गरेको र विश्वभरि चिनाउने कार्य गर्नुको साथै चेपाङ समुदायमा राहत वितरणमा महत्वपूर्ण योगदान गरेकोमा प्रशंसा गर्नुभयो। साथै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरु पनि अधिकारीको प्रशंसा गर्नु भएको थियो।अधिकारीले नेपालको चितवन जिल्लास्थित इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का चेपाङ समुदायमा पुगेर राहत वितरण गर्न सफल हुनुभएको थियो।

पाँचहजार पाँचसय भन्दा बढी जनसंख्या रहेको चेपाङ बस्तीमा कोभिड १९ का कारण समस्यामा परेको चेपाङ समुदायलाई जनसम्पर्क समिति बेलायतबाट संकलन गरि पठाएको रकम वितरण गर्दै महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो।
त्यस्तै अधिकारीले विश्वभरि रहेको जनसम्पर्क समितिलाई मिडियासँग जोड्ने तथा प्रचार प्रसार गर्ने कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका कारण सम्मानित हुनु भएको हो।
 




मतहरू

helonouct

automatic essay writer https://essaywriterdodo.com/ - the best essay writer essay writer generator personal essay writers us essay writers

fnhrzljsm

????????? ????? ???????????? ??????? ???????? ???? ??????? ???????? ? fnhrzljsm http://www.g91ng29103ufl249zx0zr233szg45hmas.org/ [url=http://www.g91ng29103ufl249zx0zr233szg45hmas.org/]ufnhrzljsm[/url] afnhrzljsm


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?