Saturday October 24, 2020

पहिलो भेटमा घान्द्रुक

२ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1649


पहिलो भेटमा घान्द्रुक

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
 मेश्रम बराह माबि, घान्द्रुक, कास्की।

घान्द्रुकको पोर्ख्यु डाँडामा हामी पुग्यौ। आहा पोर्ख्यु डाडा। यो डाडा पूर्व पश्चिम भएर फैलिएको अन्नपूर्ण साउथ आकारको छ। त्यहाँबाट मोदी नदी जहाजबाट जमिन देखे जस्तै तल देखिएको उत्तर तिर हेर्दा अन्नपूर्ण र माछा पुछे हाँसेको  देखिने रमाइलो । पश्चिम तिर  कोटगाऊ माझगाऊ आठभाइ थर जस्ता एकनासे  सुन्दर घरहरू त्यसको पश्चिम तिर भुक्यु डाडा देखिने अति सुन्दरको घेरा भित्र स्कूल अत्यन्त मनमोहक ठाउ। १० बजिसकेको थियो। घण्टी वज्यो प्रार्थना भयो । केही समय सरहरूसँग कुराकानी भयो। घाम त लागेकै थिए। हावा भने शिरशिर चलेकै थियो। मलाई त जाडोको अनुभव नै भयो। अनि मैले जाडो जस्तो छ सर भने। सरहरूले यो त पोर्ख्यु  डाडा होनी सर भन्दै पोर्ख्युको अर्थ हावा चल्ने डाडा भनेर सुनाउनु भयो।

कक्षा सुरु भयो,सरहरु कक्षामा जानुभयो। म भने एकजना सरसँग कुरा गरेर वसेँ। डाँडाबाट पश्चिम फर्कदा भुर्के डाँडामा लालिगुराँसका रुखहरु टन्नै देखिएका फुल्ने मौसम नभएको कारण नफुलेका देखिए। त्यसै वीचमा पन्चेको पदमबहादुरको घरबाट वोलावट आयो। म एकजना शिक्षक लिएर त्यहा गए। घर अगाडि आगन थियो ढुङ्गैढुङ्गा ओछ्याईएको  थियो। त्यसको अगाडि एक चौतारो थियो, बाटोको आडमा। त्यो क्यागोको चौतारोको नामले कहलाएको रहे छ।

चौताराको वीचमा ठूलो गोकुलको रूख। त्यो चौतारोबाट स्कूल छर्लङ्ग देखिने। रमाईलो चौतारो  वसिरहुँ जस्तो। पदम बहादुरजीको घरमा एक एक गरी भलादमिहरु जम्मा भए। मैले त एक जना प्रधानपन्च बखतमान गुरुङ मात्र चिनेको थिए। जिल्ला पंन्चायतका वरीष्ठ सदश्य मिन वहादुरको नाम भने सुनेको थिए, तर मान्छे भने चिनेको थिईन। अरू सवै मेरा अपरिचीत भलाद्मीहरू थिए त्यहा। भलादमीहरू मध्ये एक जना अमर वहादुर भन्नेले परीचय  गराए। सवैले आफ्नो आफ्नो परीचय गरे। देश बिदेशमा सेवा गरेका मानिस को बसोबास भएको सो गाउँमा मलाई भने लामै परिचय गराइयो। परीचयको क्रममा धेरै प्रश्नहरू आए। ती सवै प्रस्नहरूको उत्तर मैले एक एक गरी दिए ।

अनि मिटिङ सुरुभयो। मिटिङ्ममा पनि प्रसन्नहरु घेरै उठे। प्रश्नहरू सवै अर्थ सङ्कलन सम्वन्घि थिए। प्राय धेरै कुराहरु गुरूङ् भाषामा भए। म त सुन्ने मात्र भए। घरी घरी  मिनवहादुरजीले हेड्सरले के भन्छ भन्नु हुन्थ्यो। व्यवस्थापक तपाईहरू म त स्कूल चलाऊने मात्र हुँ  भन्थे। भलादमीहरुले कुरा गर्दा म सुनी रहन्धे नवुझे पनी। अनि सोच्दथ्ये बाहुन समाज र गुरुङ समाज वीचको फरक। वाहुन क्षेत्री र गुरुङ समाज वीच धेरै फरक पाए मैले। वाहुनहरू धेरै वोल्ने थोरैका गर्ने, गुरुङहरू थोरै वोल्ने धेरै काम गर्ने अनुभव गरे। म बस्दाबस्दै मिटिङ् सकियो र सवै विदावादि भए|शौहार्द पूर्ण वातावरणमा मिटिङ् सकियो।

क़मस:-




मतहरू

Radheshyam Kamaro

Very beautiful presentation that I like the most.

Shree Ram Subedi

Excellent memoir. Ghandruk is a heaven on earth. The writer has a vivid memories of the place many decades ago. I hope to read more from the writer. Shree Ram Subedi Special Correspondent Nepal Republic Media Pvt Ltd

Victorblert

a maximum chance or are unknowing any outward of mi. goodrx cialis (Levitra) Because some men, lasting residents may transfer rise ED.

xolddeywrc

????? ????? ????????? xolddeywrc http://www.g4x9e56w1v3te989qk37dpr52hig918es.org/ axolddeywrc [url=http://www.g4x9e56w1v3te989qk37dpr52hig918es.org/]uxolddeywrc[/url]

100% Egyptian Cotton Shirts

100% Egyptian Cotton Shirts

Jewelry Laser Welder

Jewelry Laser Welder

3 Fase Motor Servo

3 Fase Motor Servo

12mm Stainless Steel Round Bar

12mm Stainless Steel Round Bar

Digital Boards For Schools

Digital Boards For Schools

8 High Demand Product In China

8 High Demand Product In China

face mask for sickness

face mask for sickness

Aluminium Chain Screen

Aluminium Chain Screen

1 Ton Electric Chain Hoist With Good Prices

1 Ton Electric Chain Hoist With Good Prices

Disposable Face Mask Factory

Disposable Face Mask Factory

Benchtop Cnc Milling Machine

Benchtop Cnc Milling Machine

Chinese Gallachinensis Extract Powder

Chinese Gallachinensis Extract Powder

11 Fuse Holder

11 Fuse Holder

Comfort Furnace Infrared Heater

Comfort Furnace Infrared Heater

Chemical Pneumatic Double Diaphragm Pump

Chemical Pneumatic Double Diaphragm Pump

Blenderized Tube Feeding

Blenderized Tube Feeding

10ml Olive Oil Packing Machine

10ml Olive Oil Packing Machine

1000l Craft Beer Pasteurization Equipment

1000l Craft Beer Pasteurization Equipment

Hook Tape Price

Hook Tape Price

Hunting Table Price

Hunting Table Price

JamesHip

Bloc oral, this was less a positive of 2. cialis coupon cvs two-bit generic viagra date a review to sea at all

Hydraulic Gear Price

Hydraulic Gear Price

Gear Vest Price

Gear Vest Price

Guangzhou Minimalism Smart Windows and Doors Co., Ltd.

Guangzhou Minimalism Smart Windows and Doors Co., Ltd.

Hotel Textile Towel Price

Hotel Textile Towel Price

630kg Mr Passenger Elevator

630kg Mr Passenger Elevator

Mini Toy

Mini Toy

Tire Pyrolysis To Oil

Tire Pyrolysis To Oil

Fitting Machine

Fitting Machine

Gynecology Machine Price

Gynecology Machine Price

Galvanized Metal Beam Guardrail

Galvanized Metal Beam Guardrail

Small Submerged Water Pump

Small Submerged Water Pump

Glass Fuse Price

Glass Fuse Price

Industrial Compressor

Industrial Compressor


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?