Friday October 23, 2020

ड्रग्स एजुकेसन कार्यक्रम राख्ने अबसर

३ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1260



शीतलपाटीन्युज डटकम।

ड्रग्स एजुकेसन कार्यक्रम राख्ने अबसर : बसन्त कुँवर युके आउदै 

लागुऔषध (ड्रग्स)को समस्याले आज धेरै परीबारलाइ अकल्पनीय दुख दीइ रहेको छ । यो समस्याले सानै उमेरमा धेरैको ज्यान समेत 

लीइ सकेको छ ।  जुन घरमा यो समस्या छैन ती घरलाइ यो समस्यामा पर्नै नदीन कसरी जोगाउने ? र जुन घरमा यो समस्या छ त्यसलाइ कसरी

चीन्ने ( पहीचान गर्ने ) र पहीचान भै सकेको भए कसरी त्यसबाट बाहीर नीकाल्ने ? ( उपचार तथा पुनर्स्थापना गर्ने ) भन्ने सम्बन्धमा युकेको नेपालीसमाजलाई प्रशीक्षण दिन 

ड्रग्सको अन्तराष्ट्रीय प्रशीक्षक , नार्कोनन् नेपालका दक्षीण एसीया प्रमुख , रीह्याब स्पेसलीस्ट तथा फ़्रीडम मेडल बीजेता पुर्ब एस.एस.पी बसन्त राज कुवर अमेरीकाबाट नेपाल फर्कने  क्रममा बेलाएत आउदै हुनुहुन्छ । वहॉ १९,२० र २१ सेप्टेम्वर २०१८ तारीखमा लण्डनमा हुनु हुनेछ । आफ्नो टोल , समाज वा  कार्यालएमा ड्रग्स एजुकेसन कार्यक्रम राख्न

चाहने महानुभावहरुले नीम्न ठेगानामा सम्पर्क राख्न 

अनुरोध गर्दछु ।

बाचस्पती रेग्मी 

फो.नं:07427022931

इमेल [email protected]




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?