Tuesday October 20, 2020

पाल्पामा बाढी पहिरो , एकै परिवारका ५ जना सहित ६ जना बेपक्ता

८ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1118


पाल्पामा बाढी पहिरो , एकै परिवारका ५ जना सहित ६ जना बेपक्ता

शीतलपाटीन्युज डटकम।
पाल्पा,असोज ८। पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता भएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिनु भयको छ ।

अहिले स्थानीय युवाहरु उद्धारमा जुटेका छन् । पहिरोले हुम बहादुरका २ छोराको घर समेत पुरेको तर उनीहरु सकुशल रहेको जनाईको छ । गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीका अनुसार सोही वडाको सुरुङडाडामा पहिरोले घर पुर्दा एक महिला समेत बेपत्ता हुनु भएको हो।

जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना स्थलमा प्रहरी पुगी सकेको जनाएको छ, तर थप जानकारी प्राप्त नभएको जनाएको छ। यो दुखद घडीमा सहयोग गर्न तत्पर रहेको पाल्पा जिल्ला समाज युकेको निवर्तमान अध्यक्ष बम बहादुर सुर्यबंसी मगरले लाग्नु भएको समाज अध्यक्ष वाचस्पति रेग्मीले बताउनु भयको छ।
 




मतहरू

Victorblert

positioning marker is water to other to facilitating avoirdupois, it. generic cialis tadalafil recent HIV chatters among digits who manifest recti beside 78


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?