Monday October 19, 2020

नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुंवर स्वास्थ्य लाभ गरी स्वदेस फिर्ता

११ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1251


नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुंवर स्वास्थ्य लाभ गरी स्वदेस फिर्ता

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्त राज  कुंवर स्वास्थ्य लाभ गरी स्वदेस फिर्ता हुनु भयको समाचार छ। स्वदेश फर्केको जानकारी नेपाल पुर्ब प्रहरी संगठन प्रदेस नं २ का अध्यक्ष पुर्ब इन्सपेक्टर गोबीन्द झाले बताउनु भयको हो।

 


अध्यक्ष कुंवर अप्रेसन पश्चात  स्वस्थ्य भइ नेपाल फर्कनु भएको खबरले देश भरीका पुर्ब प्रहरी संगठनका साथीहरुमा उत्साह ल्याएको र नेपाल पुर्ब प्रहरी संगठनमा बसन्त सरको प्रभाब र वहा प्रती स्नेह कती रहेछ भन्ने कुरा वहा यस पटक बीरामी हुदा तल्ला दर्जाका साथीहरुले राखेको सरोकारबाट मैले पनी बुझ्ने अबसर पॉएं, झा ले बताउनु भयको छ।

 


वहाको स्वास्थ राम्रो भयको खवरले प्रदेस नंबर २ मा खुसीयाली ल्याएको छ। बसन्त सरको नेत्रीत्वमा प्रदेस नंबर २ मा नेपाल पुर्ब प्रहरी संगठन अहीले ससक्त भएको छ र सामाजीक काममा प्रत्येक जील्ला समर्पीत रहेकोछ समेत व्यक्त गर्नु भएको छ।

त्यस्तै क्यान्सर देखी कोरोना संग लडीयो यो महीना:
म नेपाल फर्कीएंको छु। बिगत एक महीना बीच मैले भारतको अस्पतालमा रही एक्लै क्यान्सर देखी कोरोना सम्म झेंले। सुरुमा कीड्नीमा क्यान्सर देखीइ त्यो भाग निकाल्न भारतको मेदान्त अस्पतालमा भर्ना भएको थिएं र त्यहा हरेक दिन “स्पा “गर्ने (नुहाउन आउने)कर्मचारीबाट हुनुपर्छ मलाइ कोबेड सर्यो। म कोबेड इन्फेक्सनमा पनी परें। क्यान्सरको अप्रेसन र कोबेड दुबैसंग मैले साथसाथै संघर्ष गर्नु पर्यो,  तर तंपाइहरुको साथ र भगबानको कृपाले यो अबस्थालाइ मैले ब्यबस्थापन गर्न सकेको कुरा समेत अध्यक्ष कुँवरले बताउनु भएको छ।

मेरो अनुभवले जहा सम्म केरोनाको कुरो छ, जुन प्रकारले यो फैलीएको छ त्यस बाट हामी केबल सतर्क भएर मात्र पनी जोगीन सक्तैनौ। हामीले यदी यो भयो भने कसरी आफै अनुमान गर्ने, थाहा पाउने र त्यस पछी यस्लाइ कसरी नियन्त्रण गर्ने ? भन्ने बारे सजग हुनैपर्छ भन्नु भएको छ।

अप्रेसन गरी झण्डै १ महीना भारतमा बसी नेपाल फर्कदा सीधै जिप्रका नेपालगंजका प्रहरीसाथीहरुलाइ आफ्ना ड्ग्स बीरुद्धका अनुभब सुनाउन पाइयो।

उच्च कोरोना गर्मी र अपराधहरुसंग जुद्धै,नेपालगंज प्रहरीले ड्ग्स बीरुद्ध पनी नीक्कै ससक्त काम गरेको पाएँ। म,एसपी ओम राना साब र वहॉको टीमको ड्ग्स बीरुद्धको प्रयासको उच्च कदर गर्दै त्यहा एउटा जनचेतनामा पनि भाग लिनुभएको समाचार छ। आफुलाई स्वास्थ्य लाभको कामना गर्ने साथीहरु लाई यसै समाचार मार्फत धन्यबाद दिनु भएको छ।




मतहरू

Victorblert

So can breath situations neat hugged, clubs neuroleptic, zinc, and. cialis dosage Bloc pronounced, this was less a uncontested of 2.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?