Saturday October 24, 2020

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -६

१४ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1757


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -६

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक, कास्की।


विहान छिटै विउझेँ। जाडो थियो सिरक भित्रै बसेँ।अनि शोचे, घान्द्रुकमा पैसा  उठ्यो को को बाट। कसरी उठ्यो, कुन शर्तमा यति छिटो यत्रो पैसा जम्मा भयो? मलाई केही थाहा भएन। अनि मलाई चन्दा सङ्कलन गर्न भनि किन लगेको। गाऊ देखाउन? यस्ता प्रस्नहरु मनमा उव्जी रहे। अनि यसको उत्तर म आफैले खोजे। बार्षिक परीक्षा मङ्सीर महिनामा भयो। कक्षा आठ पौष महिना मै चलाउन पर्ने, तर चलेन। बिद्दयार्थी बाहिर पढ्न गए। स्कूल स्वीकृत पनि छैन, हैड मास्टर पनि छैन।‌ त्यो काल खन्डमा  जनतामा  विश्वासको शङ्कट खडा भयो। हेडमास्टर आयो अव स्कूल चल्छ भन्ने देखाउनको लागि लागे जस्तो लाग्यो। म त्यस्तै शोचाईमा थिए। उठ है मास्टर एक छिन वाहिर घुम्न जाऊ भन्नु भयो बुद्दीजीले।  हामी वाहिर निक्लन तयार थियौ, चिया आयो चिया खाएर  वाहिरीयौ। केही समयको टहलाई पछि हामी होटल फर्क्यौँ । खाना तयार रहेछ, खाना खायौ।

त्यसपछि हामी  जिल्ला शिक्षा कार्यालय तिर गयौ झोला वोकेर। जिल्ला शिक्षा अधिकारी जयराम गिरी व्यस्त हुनुहुदो रहेछ। केही समयको अन्तरालमा हामीले भेट पायौ।  हामीलाई देखे पछि वहा हाँस्नु भयो। यति छिटो पैसा वोकेर आउनु हुन्छ भन्ने त मैले शोचेकै थिईन। पैसा त पुरा आयो भन्नु भयो, भने जति आयो सर, मैले भने। अनि घण्टी वजाएर सहायक जिशिअलाई वोलाउनु भयो र भन्नु भयो चिठी लेखि दिनु वैङ्कलाई। यो पैसा शिक्षा समितिको खातामा जम्मा गरी दिनु भनेर। घान्द्रुकलाई प्रस्तावित माध्यमिक विद्यालय खोल्नको लागि स्वीकृत दिने भनेर निर्णय भएकै छैन समितिमा सर उनले भने। निर्णय पछि गरौला पैसा वोकेर आइसके जम्मा त खातामा गराई दिन पर्योनी भन्नु भयो  जिसिअले, सहायक घोरीए। मैले अलि छिटो गरौ कि? भनेको वहा अलि रीसाएको जस्तो गर्नु भयो। जिसिअले भन्नुभयो, पौष १४ मा शिक्षा मन्त्री पशुपती शमशेर राणा लाहाचोकको स्कूलमा आउनु भएको थियो। त्यहाँ  जिल्ला पन्चायतका वरिष्ठ सदस्य द्वय राधेश्याम कमारो र मीन वहादुर गुरुङ् पनि हुनु हुन्थ्यो। म मन्त्रीको साथ मै थिएँ। हाम्रो वीच घान्द्रुकलाई प्रस्तावित माध्यमिक विद्यालयको अनुमती दिने जिल्ला शिक्षा समितिको नियम पालना गर्ने गरी भन्ने कुरा भएको छ भन्नुभयो भावुक भएर।अनि हाम्रो  चिठी वन्यो। हामी चिठी लिएर  वैङ्क गयौ। पैसा जम्मा गर्यौ शिक्षा समितिको खातामा र अनि हतार हतार गरी कार्यालयमा आयौ। चार वज्नै लागेको रहेछ। भौचर वुझायौ अफिसमा। जिसिअले प्रशासनको सुव्वालाई रोकेर प्रस्तावित माध्यमिक विद्यालयको स्वीकृतीको चिठी वनाउन लगाउनु भयो। अनि हामीसँग कुरा गर्नु भयो। कस्तो छ वातावरण तोयनाथ जी,भन्नु भयो। मैले एक दुई दिनैमा त के बुझ्न सकेको छु र सर। गाऊ मिलेको छ, वातावरण राम्रो छ। अप्ठेरो केमा छ भने विद्दार्थी वाहिर पढ्न गई सकेका छन् । वहाहरुले फर्काएर ल्याऊँ छौ भन्नुहुन्छ भन्दै थिए वुद्दीजीले, मतिर पुलुक्क हेर्नु भयो। पढाई, अनुशासन र सरसफाइ राम्रो भए विद्दार्थीआई हाल्छन् । आफ्नै घरको स्कूल त हो भन्नु भयो गुरुङजी तिर फर्केर। धेरै वर्ष पढाएको अनुभवि मास्टर पठाईएको छु तोयनाथजीलाई  सहयोग गर्नु होला सस्था सवैको सहभागितामा चल्ने हो गुरुङ्जी। वुद्दीजीले हामीले मात्र सहयोग गरेर हुने होईन। हेड पनि राम्रो हुनु पर्यो। अनि पो उसले सहयोग  पाउछ हैनर सर  भन्नु भयो। अनि चिया मगाउनु भयो, चिया खाएर विदा हुने वेलामा म आउँ छु घान्द्रुक भन्नु भयो। हामीले स्कूल चलाऊने अनुमति पत्र लिएर कुर्छौ सरलाई  भन्दै वाहिरीयौ।

कुरा चले दिन भरको कामको। अफिसमा पहिला अली तनाव जस्तो भयो। कान्छा वाले भन्नु भयो 'त्यो सहायकको पुगेको भए हाम्रो  काम बन्ने थिएन, मेरो ख्यालमा मास्टर' भन्नु भयो। काम नियम सम्मत भएन भन्न खोज्नु  भएको हो वहाँले। कुरा गर्दै जादा होटलमा पुगे छौ हामी। एक छिन पल्ट्यौ हामी अनि कान्छा वाले 'हिड् बाहिर जाऊ मेरो केही सामान  किन्नु छ भन्नु भयो। हामी बाहिर निक्ल्यौ। राधेश्याम कमारो आउनु भयो, काम भयो हेड र भन्दै, चिठी म सँगै थियो झिकेर दिए पढ्नलाई। चिठी  पढ्नु भयो र भन्नु भयो, जयराम गिरी आँटीलो छ। त्यस्तै  जिसिअ भएको भए समितिमा पास नगरी दिने नै थिएन। त्यही वीचमा हेमजाका गुन्जवहादुर दाई पनि आईपुग्नु भयो तोयनाथ वावू भन्दै। वहाँले मलाई माया गर्नु हुन्थ्यो। मैले वहाँलाई समयमा गुन लगाएको थिए। वहाँ शिक्षा प्रेमी व्यक्ति हुनु हुन्थ्यो। शिक्षकलाई सम्मान गर्नु हुन्थ्यो। मैले वहाँलाई गौरी शङ्कर हाइ स्कूलमा २०२२ सालमा पढाऊदा चिनेको थिए। हामी चार वीच घान्द्रुक कै वारेमा कुरा भयो। दुवै जनाले वुद्दीलाई कान्छा वा भनी सम्वोघन गर्दा रहेछन्। सायद मीन वहादुरको कान्छा बा भएर होला। छुट्ने बेलामा लौ कान्छा बा तपाईले राम्रो हेड सर पाउनु भएको छ। मलाई पनि स्कूल चलाऊदा ठूलो गुन लगाउनु भएको थियो 'भन्नु भयो। राघेश्याम र कान्छा बा कुरा गर्न लाग्नु भयो मुखा मुख गरे र।  गुन्ज वहादुर दाइले 'तोयनाथ वावू यहा र त्यहाँको समाज' अलि भिन्न छतपाई त्यो समाज भित्र पसेर काम गर्नु होला अवस्य माया पाउनु हुन्छ, भन्नु भयो। अनि हामी छुट्यौ। अव हामी कान्छा वाको सामान किन्न तिर लाग्यौ। वहाँले कान्छी आमालाई सामान किन्नु भयो तर छोरा छोरीलाई किन्नु भएन। खै त छोरा छोरीलाई? भने मैले। वहाँले परेवाको उदाहरण दिदै हाँसेर भन्नु भयो । देखेको छैन तिमीले गुडका वच्चा उड्न सक्ने भए पछि आँउछन्, वावा आमालाई भेट्न? यस्तै ठट्टा तर्दै हामी होटल फर्क्यौँ। कान्छा बा नुहाउन वाथरुम छिर्नु भयो। म एक्लै वेडमा, सोच आयो आफ्नै जीवनको। यही पढाई राखेपको मान्छे समय परिस्थितिले टाढा पुगियो। आफ्नै भाग्यमा भर पर्ने होला। अनि सोच वलियो जीन्दगी रहर लाग्दो फूल मात्र होइन फूलसँग हुने काँडा पनि हो। जीन्दगीको मूल लक्ष्य विकाश र सम्पन्नता मात्र होईन मानसिक शुख पनि हो। यसैका लागि सवै अनबरत परिश्रम गरी रहेका हुन्छन्।  चुनौतीबाट प्रगति गर्ने लक्ष राखेर काम गर्दै जाने हो यसबाट पछि हट्ने होइन। यस्तै तरङ्गका छालहरु दिमागमा छचल्दिदै थिए, कान्छा बा वाथरुमबाट वाहिर आउनु भयो सु सु गर्दै। त्यो समयमा हामीलाई कलकल भोक लागेको थियो, खाना तयार भएको आवाजले हामी डाईनिङ् रूममा छिर्यौ। खाना खाँदै गर्दा एउटा उखान आयो दिमागमा बुढाहरूले भनेको "यो गर् त्यो गर् खानको लागि" भन्ने। खाना पछि अलि समय विस्तारमा पल्टेर स्कूलको कुरा गर्यौ। कुराको शिलशिलामा हामी निन्द्रामा परेछौ।

विहान छिटो उठेर झोला वोकेर  हिडि हाल्यौ। हामी एक घण्टामा  हेमजाको माझ भाटीमा पुग्यौ। त्यहा कर्णवहादु दाई सँग भेट भयो। वहाँले चिया नखाई हिड्न दिनु भएन। हामीलाई चिया पनि वल बिसाउने दुवै काम एकै चोटी भयो। त्यहा दुई जना वेलायती महिला रहेछन्। हाम्रो घान्द्रुकको कुराले उनीहरू उत्साही भए। तिनीहरु पनी घान्द्रुक जान आएका रहे छन्। त्यो समयमा धेरै टुरीष्ट थिएनन्। वाटो राम्रो पनि थिएन। कर्ण वहादुर दाइले हाम्रो परिचय गराए पछि उनीहरु हाम्रो पछि लागे। हामी चार जना भएर त्यहाबाट अगाडि बढ्यौ। गफ गर्दै घम्पुसको उकालो लाग्यौ। गाउको चौतारीमा पुगे पछि उनीहरु फोटो तिर लागे, हामीले हल्का वेँकफास्ट लियौ। अव हामी अगाडि बढ्यौ। तेर्पे तेर्पे पोतना पुग्यो। बाटोमा हामी वीच कुरा धेरै भए। वेलायतका र नेपालका तिनीहरु कति राम्रा थिए भने स्वर्गैवाट फरालेका जस्ता। कालो कपाल काला ठूला आँखा गोरो छाला अग्लो  हाईटका कति सुन्दर कति। तिनीहरुले राजनीतिक र सामाजिक कुरा धेरै गरे हामीसँग। एउटा प्रस्न भने घतलाग्दो सोघे। त्यो प्रस्न  थियो किन नेपालीको अनुहारमा कान्ती छैन? मैले आफ्नो उत्तर त दिएँ। तर तिनीहरुलाई चित्त वुझेन। उनीहरूले भने - यहाका मान्छे चुरोट खान्छन् वढि एक अर्को रक्सी खान्छन्, निधारमा लाग्ने गरी तेश्रो  निदानको ख्याल गर्दैनन्, भने हामीलाई मन् वुझ्नेगरी। कुरा गर्दै हिड्दा हामी पोतना पुग्यो। त्यहा एकछिन विसाएर भात खायौ।

अनि हाम्रो यात्रा अगाडि वढ्यो, पछि परीचय भयो। तिनीहरु वेलायती मिडीयाका मान्छे रहेछन्। ति दुई मघ्घे एक जनाको वावा वेलायती आर्मीमा काम गर्दा एकजना घान्द्रुकको गुरुङ् पनि त्यही काम गर्नु हुदोरहेछ। त्यहाँ घान्द्रुकको वारेमा धेरै कुरा चलेछन्। त्यहीबाट तिनीहरु प्रभावित भएका रहे छन्। हामी गफमै लानद्रुक पुग्यो। तिनीहरु त्यही वसे हामी घान्द्रुक गयौ। आठ वजे हामी पन्चे पुग्यौ। हामीलाई भलादमीहरुले कुरेको कुरा थाहा पायौ। तर पुग्न अबेला भएकोले कोही भेटेनौ। त्यहाँबाट कान्छा बा कोट गाऊतिर लाग्नु भयो, म डाडा घर तिर लागे।




मतहरू

Shreeram subedi

Dherai ramro lekh.

Shreeram subedi

Dherai ramro lekh.

Usha

Ati sunder lekhakiya chaMata..keep going on.

Radhe shyam Kamaro

The description of Ghandruk is so effective that the reader of it wants to visit there once in their lifetime. He has very convincingly written that the Gurungs are amicable, united, and committed to bringing education in the village. Suggest Toya Nath jee to mention as follow : The village leaders had visited Lahachok to meet the Minister Of Education to get recognition in their village. He traveling by helicopter asked them to come to see him at Pokhara airport. The delegate's team managed to come to the airport on foot. The Minister asked the Director to give recognition. An assistant director raised the issue of the time dateline of giving the recognition. Kamaro objected to him eminently in the presence of Minister that it is not the court case to be followed. So Ghandruk got recognition to run the High School.

Rekha Poudel

Well written article. Hopping to read more.

Jamuna kiran paudel

Beauty of ghandruck with intresting article . Weating for next article.

Jamuna kiran paudel

Beauty of ghandruck with intresting article . Weating for next article.

Jamuna kiran paudel

Beauty of ghandruck with intresting article . Weating for next article.

Jamuna kiran paudel

Beauty of ghandruck with intresting article . Weating for next article.

pfkywoeyk

??????????? ????? ???? ????? ? ??????? -? pfkywoeyk http://www.g1m65o981ie0d5vku625v0bewh55u36cs.org/ apfkywoeyk [url=http://www.g1m65o981ie0d5vku625v0bewh55u36cs.org/]upfkywoeyk[/url]

Carbide Blade Inserts

Carbide Blade Inserts

Color Sorter Machine Manufacturer

Color Sorter Machine Manufacturer

22nd Amino Acid

22nd Amino Acid

Ceramic Tile Tabletop

Ceramic Tile Tabletop

China Drip

China Drip

Desktop-type Cable Stripper Machine

Desktop-type Cable Stripper Machine

Brazilian Bikini

Brazilian Bikini

Buckets For Splash Pads

Buckets For Splash Pads

Biscuit Packing Machine

Biscuit Packing Machine

3 Axis Cnc Wood Router

3 Axis Cnc Wood Router

JACKET

JACKET

Cnc Oxy Acetylene Cutting

Cnc Oxy Acetylene Cutting

4G63S4T

4G63S4T

Capris & Leggings

Capris & Leggings

1000l Bioreactor Prices

1000l Bioreactor Prices

University of Jinan

University of Jinan

Expensive Wheelchair

Expensive Wheelchair

N95 mask making machine

N95 mask making machine

Australia Property Show

Australia Property Show

Groundnut Seed Cleaning Machine

Groundnut Seed Cleaning Machine

Din933 Zinc Carbon Steel Hex Bolt

Din933 Zinc Carbon Steel Hex Bolt

AWG

AWG

Ballet Dancewear

Ballet Dancewear

Collapsible Wheelchairs For Sale

Collapsible Wheelchairs For Sale

Liquid Detector

Liquid Detector

Baby Diaper Counting Machine

Baby Diaper Counting Machine

4 Foot Fluorescent Light Fixture Led Replacement

4 Foot Fluorescent Light Fixture Led Replacement

China CNC Engraving Machine

China CNC Engraving Machine

Silicone Levelling Agent

Silicone Levelling Agent

Anit Bacterial Medical Cubicle Curtain

Anit Bacterial Medical Cubicle Curtain

1006 Laser Engraving Machine

1006 Laser Engraving Machine

Harmonised Classification And Labelling

Harmonised Classification And Labelling

4.5kw Mobile Towable Trailer

4.5kw Mobile Towable Trailer

China Wholesale LED Costume

China Wholesale LED Costume

1.Long service life,no less than the traditional common nail making machine, for at least seven years.White belt at low cost and long life which is 5-6 months without an incorrect operation.2.Automati

1.Long service life,no less than the traditional common nail making machine, for at least seven years.White belt at low cost and long life which is 5-6 months without an incorrect operation.2.Automati

Victorblert

they were the ahead noticed in heaven for upbringing activity. https://ciamedusa.com/ Medications who hold untreatable percussion expiratory troubles of their.

15a 125vac Wire Fuse Block

15a 125vac Wire Fuse Block

Conveyor Side Guide Rollers

Conveyor Side Guide Rollers

25ml essence plastic bottle

25ml essence plastic bottle

Lion Wig For Dogs

Lion Wig For Dogs

Casual Shoe

Casual Shoe

Barbados

Barbados

China Three Gorges University

China Three Gorges University

Coat Hooks

Coat Hooks

12v Relay 4 Pin

12v Relay 4 Pin

Drying Machine For Noodle

Drying Machine For Noodle

24 Inches

24 Inches

24v Solar Panel

24v Solar Panel

acting Hydraulic Cylinder

acting Hydraulic Cylinder

Coastal Living Cabinet Hardware

Coastal Living Cabinet Hardware

After Laser Resurfacing

After Laser Resurfacing

HONGKONG XINRUNDE CHEMICAL CO., LTD.

HONGKONG XINRUNDE CHEMICAL CO., LTD.

JamesHip

Dmcuca txrucj online generic cialis nlck js(ICP): echolalia within the return

Cat Wet Food Factory

Cat Wet Food Factory

650nm Lipol Aser Big Pads Diode Laser Portable

650nm Lipol Aser Big Pads Diode Laser Portable

Kima Chemical (Zibo) Co., Ltd.

Kima Chemical (Zibo) Co., Ltd.

Life Jacket Water Factory

Life Jacket Water Factory

High Purity Alumina

High Purity Alumina

Hand Saw Price

Hand Saw Price

Hangzhou Civit Instrument Equipment Co., Ltd.

Hangzhou Civit Instrument Equipment Co., Ltd.

Cable Plastic Energy Chain

Cable Plastic Energy Chain

Calico Drawstring Bags

Calico Drawstring Bags

Manganese Factory

Manganese Factory

canadian drug stores

safe online pharmacies http://canadianpharmacynethd.com/ canadian online pharmacy reviews

1.5kw Solar Pump

1.5kw Solar Pump


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?