Monday October 19, 2020

बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस

१५ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1573


बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस

शीतलपाटीन्युज डटकम।

काठमाडौं। मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत नियुक्तको सिफारिस गरेको छ। मुख्यसचिव रेग्मीलाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको हो।

राजदुत नियुक्तीको शिफारिष भएपछि उनले आजै  मुख्यसचिव पदबाट राजीनामा दिएका थिए।

यसैगरी आजै बसेको मन्त्रिपरिषद्का बैठकले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी हाल डा दुर्गाबहादुर सुवेदीले सम्हालीरहेका छन्। उनको कार्यकाल पुरा भएपनि ३ म्याद भयको समाचार छ।




मतहरू

Victorblert

Are you serious? cialis reviews Serve dwelling so your configuration doesn't seize too


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?