Sunday June 20, 2021

पल पल तिमी  : कविता

१५ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1499


पल पल तिमी  : कविता

प्रकृति कडेल।

सम्झन्छु तिमीलाई
परेलीमा
घुमेका ति पहाडका तरेलीहरूमा
ति दिन थिए रंगिन
तिमी थियौ
प्रकृती थियो
कल कल बग्ने नदि
पहाडबाट झरेका झरना
कति मधुर थियो
त्यो संगीत
अनि सुरीलो तिम्रो गीत
यिनैलाई साक्षी राखेर
लगाएको हाम्रो प्रीत
सबै नवयौवना हाम्रो डाढ गर्थे
हामी जस्तै जोडीको लोभमा
मेलामा हेलिन्थे
मन्दीर धाउथे

बर माग्थे 
जोडी होस त .........
जब जब तिमीलाई देख्छु
त्यति नै तरोताजा पाउछु
कोमल कमल
नदिको कल कल
हिमालको चीसो हावा
केहि फेरिएको छैन
तिमीमा
त्यसैले त म
म तिम्रो नजिक आउछु
सानिग्धतामा रमाउछु
अनि
तिॅम्रो प्रेममा कैद हुन्छु
हरेक पल
पल पल
prakriti kadel




मतहरू

MyronNip

online free dating service free local dating sites

Javiercophy

tinder login, tindr browse tinder for free

Javiercophy

what is tinder , tindr tinder online

Javiercophy

tinder website , tinder app http://tinderentrar.com/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?