Wednesday November 25, 2020

नेपालमा फेरी अर्को नयाँ क्रान्तीको आबस्यकता?

१९ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1321


नेपालमा फेरी अर्को नयाँ क्रान्तीको आबस्यकता?

शीतलपाटीन्युज डटकम।

जब जब यो धर्तीमा पापीहरुको ऊदय हुन्छ अधर्मीहरुको राज हुन्छ र असुरी शक्तीले सिधासाधा जनताहरु माथी अन्याय र अत्याचार गर्न थाल्छन्,अनी भ्रस्ट शासकहरु देशमा भ्रस्टाचार बेतिथी,अनियमितता र अब्यबस्थाको तान्डब नृत्य देखाऊन थाल्छन, तब तब यो धर्तीमा एऊटा नया क्रान्तीको जन्म हुन्छ। हो ! एस्तै नया क्रान्तीको बिगुल फुक्नको लागी नेपालमा जन्मीसकेको छ एऊटा  नया सॅगठन !

 


स्वतन्त्र नेपाली नागरिक समाज
भ्रस्टाचार बिरुद्गको एक महा-अभियान:

ऊपरोक्त भनाईहरु तथा यस संगठनको परिकल्पनाकार हुनुहुन्छ ओमकार अधिकारी। लामो समयसम्म बेलायतमा बसेर बिभिन्न ब्यबसाय गर्दै आऊनुभएका अधिकारी  नेपालमै बसेर आफ्ना बाबु आमा र आफ्नै मातृभुमिको सेवा गर्ने अठोटका साथ भर्खरै मात्र नेपाल फर्कनु भएको हो। बेलायतमा रहँदा बिभिन्न संघ संगठनमा  रहेर काम गरिसकेका अधिकारी पछिल्लो समय रेडिंग नेपाली समाज बेलायतको महासचिव र साझा सद्भाव समुह युकेको प्रबक्ता समेत रहेर काम गरिसक्नु भएको छ। बेलायतमा रहंदा ऊहांले बिभिन्न नेपाली चलचित्रहरु जस्तै U-Turn, Black Summer र Happy Days मा समेत विभिन्न भुमिकामा रहेर अभिनय गर्नु भएको छ। साहित्य र कलामा पनी बिशेष रुची भएका अधिकारीले  बेलायतमा बनेको पहिलो श्रब्य दृस्य नाटक ‘समय दृस्य ‘ मा पनी शसक्त भुमिका निभाऊनु भएको थियो।

 


लकडाऊन शुरु हुनु भन्दा केहि हप्ता अगाडि मात्रै नेपाल फर्केका ओमकार अधिकारीको अनुभबमा गत २५ /३० बर्ष अगाडी नेपालमा जती भ्रस्टाचार र बेतिथी थियो त्यसको तीन गुना बढ़ी आज देख्न सकिन्छ। राजनीती झन् झन् दूषित बन्दै गैरहेको छ र सीधा साधा जनताको त कुरै छोडिदिऊँ टाठा बाठा तर ईमानदार पार्टी कार्यकर्ता लाई समेत अहिले बाच्न मुस्किल अबस्थाबाट नेपाल गुज्रीरहेको छ।अहिलेको कोरोना महामारीको अबस्थामा त मान्छेहरु रोगले भन्दा पनी भोकले धेरै  ग्रसित भएको देख्न सकिन्छ। तर नेपालको राजनिती भने अहिले पनी नाताबाद, कृपाबाद र चाकरीबादमा चुर्लुम्बै डुबेको पाईएको छ। देशको मुल राजनीतिमा रहेका प्रमुख दुई पार्टीहरु नेपाली काग्रेस र नेकपा आआफ्नै गुट,फुट र अन्तरघातको भयाबह अबस्थाबाट गुज्रीरहेको र देश नकारात्मक दिशा तर्फ धकेलिईरहेको आभाष पाईन्छ। लामो समयपछि नेपाली जनताले आफ्नो संबिधान आँफैले लेखेको भनिएता पनी दुई पटकको संबिधान सभा र करीब छ अर्ब रुपैया खर्च गरेर लेखिएको संबिधान पनी किताबको पानामा मात्र राम्रो देखियो। कार्यान्वयनको अबस्था साह्रै फितलो भएको हुदा जनताले नेपालमा नया सॅबिधान पाएको कुनै अनुभब गर्न पाएका छैनन्। किनकी जनताको बास्तबिक जीबनमा यो निकै कम मात्र लागु भएको देखियो।संबिधानको ऊपभोग नेताहरुले आफ्नो भलाईको लागी त गरे तर जनता को दैनिक जीबनमा कुनै सुधार आएन।पार्टीहरुले चुनाबको बेला जारी गरेका आफ्ना घोषणा पत्र केबल जनता भुलाऊने आस्वासनका खोक्रा दस्तावेज मात्र बन्न पुगे र हालको नेकपाको झण्डै दुई तीहाईको सरकारले पनी जनचाहना बमोजीम काम नगरेर पार्टीकै आन्तरिक किचलो र ठुला ठुला भ्रस्टाचारको काण्डमा लिप्त भएको हुंदा समस्त न्याय प्रेमी देशभक्त नेपालीहरुको धैर्यताको बाँध अब फुट्नै लागेको अनुमान गर्न सकिन्छ।

 


यसै प्रसॅगमा जनताहरुको मन मनको भाबना,आबाज बिहिनहरुको मनको आबाज र देशको आबस्यकतालाई महसुस गरी ओमकार अधिकारी नेपालका सबै पढेलेखेका सचेत नागरिकहरुलाई फुटेर हैन जुटेर एऊटा महा-अभियानमा लाग्न अनुरोध गर्दै यस भ्रस्टाचार बिरुद्दको महा अभियानको नेतृत्व लिन पुर्ब प्रधान न्यायधिस सुसिला कार्कीलाई अभियानको मानार्थ सर्बोच्च कमाण्डरको भुमिका सबैभन्दा ऊपयुक्त बिकल्प हुन सक्छ भन्दै प्रमुख संरक्षक र सल्लाहकारमा निम्न लिखित लब्ध प्रतिष्ठित महानुभाबहरुलाई आआफ्नो भुमिका खेली दिनु हुन आफ्नो भिडियो सन्देश मार्फत सबिनय अनुरोध गर्दै यस प्रकार प्रस्ताब ब्यक्त गर्दछन्।

मानार्थ सर्बोच्च  कमाण्डर पुर्ब प्रधान न्यायधिश शुसिला कार्की मानार्थ प्रमुख संरक्षकहरु  तथा प्रमुख सल्लाहकारहरु 
१,मह जोडी ( मदनकृष्ण श्रेष्ठ, हरिवॅश आचार्य ) २,डा. गोबिन्द के.सी ३,डा. महाबीर पुन ४,अनुराधा कोईराला ५,डा. सुरेन्द्र केसी ६,डा. सुरेन्द्र भण्डारी ७,स्वागत नेपाल ८,दिनेश त्रिपाठी ९,भिमार्जुन आचार्य १०,चित्र बहादुर केसी ११,डा सुन्दरमणि दिक्षित १२,डा युबराज सॅग्रौला

यसरी नै समाजमा आ- आफ्नो क्षेत्रमा बिभिन्न सामाजीक, साहित्यीक तथा कलाकारीता मार्फत योगदान पुर्याऊंदै आऊनु भएका सबै अभियन्ताहरुलाई फुटेर हैन जुटेर नेपालको भ्रस्टाचार र बेतिथीसंग लड्न आग्रह गर्दै तलका सबैअ नेतृत्व लिईदिन महानायक राजेश हमाललाई अनुरोध गर्दै यस महाअभियानको संयोजन गरिदिनुहुन पत्रकार रबी लामिछानेलाई सॅयोजकको भुमिकामा प्रस्ताब गर्नुहुन्छ।

प्रमुख अभियन्ता महानायक -राजेश  हमाल
अभियान सॅयोजक - पत्रकार रबी लामीछाने
अभियन्ताहरु :१,पुर्ब प्रहरी डिआइजी रमेश खरेल २,अभियन्ता ज्ञानेन्द्र शाहि ३,अभियन्ता कृष्ण कॅडेल ४,अभियन्ता हेमराज थापा ५,कलाकार मनोज गजुरेल ६,कबी सैलेन्द्र सिॅखडा ७,कर्मबीर कलाकार धुर्मुस सुन्तली ८,कलाकार दिपकराज गिरी ९,बल्छी (मरिचमान श्रेष्ठ) १०,प्रखर बक्ता रमेश प्रसाई ११,पत्रकार अपिल त्रिपाठी १२,कलाकार कमल गाऊॅले १३,Enough is Enough अभियन्ता मिस्टर’ ई ‘।

यो अभियान बास्तबमा कुनै पार्टीको बिरुद्दमा लक्षित नभएर नेपालमा भएको समग्र बेतीथीको बिरुद्दमा भएको हुदा यस अभियानमा साथ दिनको लागी नेपालका दुई ठुला पार्टीमा रहेका ईमान्दार तथा सक्षम युवा नेतृत्वलाई पनी यस अभियानमा साथ दिन अनुरोध गर्दै प्रतिनिधी पात्रको रुपमा  नेपाली काग्रेसबाट गगन थापा र नेकपाबाट राम कुमारी झाक्रीलाई अनुरोध गरिएको छ। तेस्तै बैकल्पिक पार्टीको तर्फबाट साझा पार्टीका रबिन्द्र मिश्र र बिबेकशिलबाट रन्जु दर्शनालाई पनी यस अभियानमा साथ दिनको लागी भाबनात्मक अनुरोध गरिएको छ। यस अभियानका  अन्य बिबिध ऊद्देश्यहरु तथा कार्यक्रम थाहा पाऊन स्वतन्त्र नेपाली नागरिक समाजको फेसबुक पेज तथा युट्युब च्यानल हेर्न यस संगठनका परिकल्पनाकार तथा आंफुलाई सहजकर्ता भन्न रुचाऊने ओमकार अधिकारी हार्दिक अनुरोध गर्दछन् ।

भिडियो यस प्रकार छ ।

 




मतहरू

Victorblert

to arm swallow cialis online overnight shipping values of cases. cialis buy cialis online the use of patients is incredibly established in refractory cardiac.

JamesHip

cialis drugs get tolerably shortness and adulterer tarsus yourself cialis cost slovak simples undergo

cqhxfwhxq

??????? ???? ????? ???? ?????????? ????????? acqhxfwhxq [url=http://www.gpgqrk2dy8363c2k6ffkdw370526d000s.org/]ucqhxfwhxq[/url] cqhxfwhxq http://www.gpgqrk2dy8363c2k6ffkdw370526d000s.org/

alumimum profile

alumimum profile

Auto Electrical Connector

Auto Electrical Connector

16 In 1 Rf Modulator

16 In 1 Rf Modulator

1 In Ferrite Driver

1 In Ferrite Driver

High Quality Sleeping Bag

High Quality Sleeping Bag

10mm Glass Beads

10mm Glass Beads

Epdm Waterproof Rubber Membrane

Epdm Waterproof Rubber Membrane

2019 Scooter

2019 Scooter

Brass Electric Valve

Brass Electric Valve

Pp Flooring Slat

Pp Flooring Slat

Jig Production

Jig Production

Classical Pu Leather For Shoe Lining

Classical Pu Leather For Shoe Lining


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?