Wednesday November 25, 2020

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -७

२० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 2074


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -७

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक, कास्की।


पोखराबाट ३५ किलो मिटर पैदल हिडेर  आएको मान्छे इन्तु न चिन्तु भएर रातभर निदायछु। ढिलो गरि व्युउझिएँ। व्युझदा पनि अझै अर्ध निद्रा भएको महसूस भएको थियो। घरबेटीले ढोका खोलेर  सर उठ्नु भएन धेरै थाक्नु भए छ के रे ? भन्नु भयो। धेरै निद्रामा परेछु भन्दै ढिला गरी उठेँ। वाथ रुम छिरे। समय लिएर वाथ रुमको काम सकेँ। केही समय सोचमै डुबेछु। खानाको  तयारी भएको रहेछ, खाना खाएँ। एक छिन बसेर स्कूल तिर लागे। स्कूल परीवार जम्मा भैसकेको रहेछन्। स्कुलको नियमित प्रार्थना गरायौ। दस मिनेट जती अफिसमा कुरा पनि गर्यौ। सरहरुले अनुमति पत्र भयो सर? भनि सोध्नुभयो। लिएरै आयौ भनी पत्र दिएँ।

 

सरहरुले पैसा त जम्मा हुन्छ होला। अनुमति त आजै दिदैन कि भन्ने लागेको थियो भन्नु भयो सवै सरले एकै स्वरमा। 'घण्टी वज्यो, सरहरु कक्षामा जानु भयो। पृथ्वी र म अफिसमा वसेका थियौ। त्यसै वीचमा गणेस सर अफिसमा आउनु भयो। वाहिर गोरीनीहरु दुई जना आएका छन् तपाइलाई  भेट्न हेडसर, भन्नु भयो। म वाहिर निक्लेँ? म अफिसबाट वाहिर आएको त उही अघिल्लो दिन सँगसँगै आएका दुई वैनी मेरी र हेरीयट नै रहेछन। भेटेर हात दिदै Mr Poudel भने, हामीले हात मिलायौ। हात समाऊदै o we are so happy  भन्दै एक ठूलो हाँसो हाँसे दुवै वैनी। मेरो पनि किन रोकिन्थ्यो हाँसो ।अघिल्लो दिनमा लामो यात्रा  सँगसँगै गरेका कुरा गर्दै आएका हामीहरु। तिनीहरुले 'wow long here? भने। मैले भने' i just walked into the school 'उनीहरुले अनुमति मागे। 'Mr Poudel can we  take a picture. मैले yeah' well' sure why not ' हाँसेरै भने। कान्छी हेरीयटले फोटाहरु धेरै लिई सकेपछि Do you have a girlfriend? भनेर सोधिन। मैले भने  No, Not to My knowledge, अनि केप्टेन गणेश वहादुरलाई  चिन्दछौ भनी सोधे। भोली विहान तिमीहरुलाई देखाई दिऊला भने। तिनीहरु सियु एगेन भनेर त्यहा बाट गए। म अफिसमा पसेँ।‌पन्चेमा भलाद्मीहरू जम्मा भई सकेका छन् आउनुरे भन्न कटुवाल आयो। म सरहरुलाई भनेर पन्चे गए। त्यहा पन्चहरु वाहेक हरेक टोलटोलका गन्यमान्यहरु पनि जम्मा भएका रहेछन्। पन्चहरुबाट कडा सर्कुलर भएको भएर होला, मानिसहरुले घर भित्र वाहिर आगन पुरै  ढाकिएको थियो। म पुग्दा त्यही समयमा भित्रबाट तिनै दुइ बैनी वाहिर आएर मिस्टर पोडेल भन्दै गाऊ डुल्न गए। हेडसरलाई गोरीनीले पछ्याए भन्ने कुरा भएँ पछि कान्छा वाले हेडसर, चुछमे मनेवेले गफलै' भनेको  सुने। अर्को एक जनाले' वरवादम् आलो ' भनेको  सुन्नमा आयो। उनको नाम नक्लवहादुर रहेछ। प्रधानपन्च वखतमानले वरवादम्आल  भन्नुभयो। त्यसै विचमा जगन वहादुर भन्ने वुढाले 'छलयान्नरेनीलाव्वोमा' भन्दा सवै गलल  हाँसे। के के भने केही अन्दाज गरें, केही भने वुझ्दै वुझीन। सभा हाँसोबाट फर्के पछि स्कूलको कुरा गम्भीर रुपमा शुरु भयो।

सवै मानिसहरु भूईमा काम्लो  गुन्द्री राडी लवु औछ्याएर वसेका थिए। एका दुईलाई मात्र कुर्चि थियो। प्रधानपन्च एकजना मात्र कुर्चिमा हुनु हुन्थ्यो। सायद वहाँ कोट पाइन्टमा भएर होला। क्षेत्रीय अध्यक्ष समेत  सवै कछाड भोटो भाङ्गाँमा लवुको ड्रेसमा। प्रधानपन्चले मलाई  यहाँ वस हेडसर भन्नु भयो। वस्न अप्ठेरो  लाग्यो। सवैले वस्न सर वस सर भने पछि म कुर्चिमा वसेँ। वसेँ पछि सोचेँ यो आफूले खाए खेलेको समाज हैन। यसको सँरचना धेरै भिन्न त छैन अलि भिन्न भने पक्कै छ। सभामा गाईगुई गफ चलि रहेको थियो। हेड्सरले अव पहिला आफ्नो परिचय दिवस् अनि छलफलमा जाऊला भन्ने आवाज आयो सभाबाट। मैले सोचेँ, यो समाजले मेरो अग्नि परीक्षा  लिन लागेको छ,यसमा मैले अड्कलेर उचित शव्द प्रयोग गरी वोल्नु पर्छ जुन शव्दले  सवैको मन छोवस् भन्ने। पहिला मैले आफ्नो परीचय दिए। प्रस्न आए तिम्रा भाई कति छन्? छोरा छोरी कति ? वावा आमा छन्कि छैन्? भन्ने प्रस्नहरु पनि आए। मैले सवै प्रश्नहरूको उत्तर शिलशिलेवार दिएँ। सभामा एक छिन गाई गुई चल्यो मैले सोचेँ । यसको पारीवारीक पृष्टभूमी कस्तो छ भन्ने चाहेको होला सभाले भन्ने।

सभा शान्त भयो कुरा उठ्यो क्षेत्रीय अध्यक्ष मीनवहादुरजीबाट शैक्षिक प्रगतीको वारेमा। मैले  शैक्षिक विकाशको लागी धेरै वातावरण मिल्नु पर्छ, अभिभावक,शिक्षक,स्कूल प्रशासक, जिल्ला शिक्षा अधिकारी,स्कूल निरीक्षक सवै अनुकूल हुनु पर्छ। पहिलो भूमिका त घरपरिवार कै हुन्छ, पढ्नमा घ्यान दिन्छ कि केटाले खेल्नमा मात्र यसको लेखा जोखा वावाआमाले राख्नु पर्छ। दोश्रो शिक्षकको भुमिका, उसले कतिको विद्यार्थिलाई मोटिभेट गरी पढाउँछ । तेश्रो  स्कूल प्रशासक, जसले पढाइको लेखा जोखा गरी रहनु पर्छ र विद्यार्थी  शिक्षकको मुल्याङ्कन राख्नुपर्छ। चौथो विघ्यालय सन्चालक समिती, जसले विध्यालयको भौतिक गतिविधि सहित स्कूलको पढाइको प्रगति  वारेमा समय समयमा रेखदेख गर्नु पर्छ। म वोल्दा अभिभावक र मेरो नजर जुधेकोले मेरो कुराले वहाहरुको हृदय छोयो कि भन्ने मलाई लाग्यो। किनभने सवैको अनुहार उज्यालो थियो। अव सन्चालन समिती गठन तिर समाजको घ्यान गयो। त्यो कालखण्ड सम्ममा सिँगराज गुरुङ् अध्यक्ष हुनु हुँदो रहेछ। कतिले भने वहालाई नै यधावत गर्ने। एउटाको कुरा झट्ट न काट्ने समाजको चरीत्रले गर्दा सभा एकछिन मौन रह्यो। किन कोही न वोल्ने? मीनवहादुरजीले प्रश्न गर्नु भयो सभालाई। सभाबाट केही आवाज आएन। अनि मतिर फर्केर कस्तो अध्यक्ष वनाउँदा काम गर्न सजिलो हुन्छ हेडसर? मलाई शोध्नु भयो मीनवहादुरजीले। मैले भने तलवको सिटरोल जाँचेर चेकमा सही गर्ने स्कूलमा अलि समय दिन सक्ने भए राम्रो भन्दै थिए। त्यहि विचमा म त हुन्न है वावू  'मैले त समय दिन शक्तिन स्कुलमा  सिँगराजजीले भन्नु भयो। प्रधान, उपप्रधान दुवै चुप चाप रहे। हेडमास्टरले पढेको भन्यो २००८  सालमै एसएलसी पास गरेको मान्छे कान्छाले नै गर भनेर अमर वहादुरलाई मीनवहादुर गुरुङले भन्नुभयो। मेरो नाम लिएर अमर वहादुरको नाम लिनुमा वहाको ठूलो चलाखीँ थियो,ताली वज्यो। अमरले अलि नमान्न खोज्नु भयो।सवैले कर गरे, नाई भन्न नसक्ने मान्छे भएकोले  स्वीकार्नु भयो। अनि १अमरवहादुर अध्यक्ष हुनुभयो २ सदस्य सिँगराज ३ सदस्य चिज वहादुर ४ सदस्य टेकवहादुर ५ सदस्य सचिव तोयनाथ पोडेल। पाचजनाको समिती गठन भयो। सभाले आवाज उठायो खोइ पन्चहरु भन्ने। अनि हाललाई सल्लाहकारको रूपमा प्रधानपन्च  वखतमान् गुरुङ्, उप प्रधानपन्च अमर सिँ गुरुङ् राख्ने सल्लाहा भयो। आवाज आयो मीनवहादुर खोइ भन्ने? मीनवहादुरले म वाहिरबाट हेर्छु मलाई जिल्ला जानु पर्छ। अनुगमन टोलीमा राखेको छ जिल्ला पन्चायतले भन्नु भयो। सभाले मानेन, वहा पनि वस्नु भयो समितीको सल्लाकारमा। लामो छलफल पछि शौहार्दपूर्ण वातावरणमा सभा उठ्यो।

पाँच जनाको समिती भयो, तीन जना सल्लाहाकार गरी आठ जनाको भयो। उठ्ने समयमा समवहादुर वडाध्यक्ष भयको हुदा उ पनि भन्नु भयो प्रधानपंचजीले। अव त चिन जान भयो हाम्रोमा आउ है हाम्रो घरमा भन्नु भयो सवैले। मैले पनि तपाईहरु कहाँ वस्न आएको मान्छे  नआएर कहाँ जान्छु तनी भने। सभा उठ्ने समयमा प्रेमवहादुरले  चिठी त सुन्न पाईएननी  हेडसर भन्नु भयो। सवैको आवाज हो हो भन्ने आयो, मैले मेश्रम वराह प्रस्तावित माघ्यमिक विघ्यालयको अस्थायी अनुमति पत्र पढेर सुनाई दिएँ। सभा तितर वितर भएपछि आआफ्नो झुड्डमा सबै गफ गर्न तिर लागे। मलाई यो सभा यति ठूलो आवस्यक हो र? भन्ने तर्क आयो। यसले स्कूल पक्का चल्छ भन्ने सन्देश दियो भने अर्को  समिती पनि गठन भयो। यो भलाद्मीको आइडिया राम्रै हो भन्ने  कल्पना गरे।

म सभा सकेपछि डाडा घर तिर लागे। मलाई भोकको अनुभव भन्दा पनि थकाईको अनुभव भयो।‌अमरसिँको घर पुगेको त भित्र धेरै मानिस वोलेको आवाज आयो। अमरको दोकानको कुरा हो, मेरो वोली सुनेपछि भित्रवाट घ्याङ्लेको प्रेमवहादुरजीले भित्र आउ भन्नुभयो। भित्र छिरेको त दम वहादुर, कुशाङ् लामा, मुशाङ् लामा, सिँगराज,डम्वर वहादुर, कृष्णलाल,चन्दद्रवहादुर,सुन्वहादुर आफ्नै घरवेटी खुसीमान, डिलमान, समवहादुर, माझ गाउँले खुशीमान, नरसुवा, नरवहादुर नाम गरेका घेरै मानिसहरु मध्ये कोहीले चिया कोहीले रक्सी खाईरहनु भयको रहेछ। मलाई कफि खा है मास्टर भनेर सिँहराजजीले भन्नुभयो। मलाई भोक भन्दा पनि शरीरको थकावट वढि थियो। मैले वाहिर पसलमा वुढा हुनु हुन्छ वहाँसँगै वसेर खाऊ कि? भने। नरसुवाजीले हुन्छ हुन्छ भन्नु भयो, म अमरजीको साथमा दोकानमा वसेँ। भित्रबाट शुकले कफि र एउटा विष्कूट ल्याइदिइन्। म अमरसँगै वसेर खाएँ। चिया खादा कुरा चल्यो दिनको मिटिङ्को।

मैले अमरसिँसंग भने म त हाँसको माझको वकुल्लो भए त उपप्रधानजी भने। वहाँले भएका छैनौ, सवै आफ्नै भाषा वोल्न खोज्छन्, त्यसो भएर तिमीलाई अप्ठेरो लाग्यो होला। सवै तिमीसँग खुशी नै छन।‌ राम्रो काम गरे भयोनी भन्नु भयो । अनि कुरा चल्यो समिती गठनको। अध्यक्षको नाम सिफारिस  गर्न सभालाई कठिन भए जस्तो लाग्योनी मलाई त? खै साहुले अमरवहादुरको नाम उच्चारण गर्यो। उ अहिले कुनै  समितीमा छैन भनेर होकि '? उ आँफै हुनु पर्ने हो भएन।

अहिलेसम्म भएका अध्यक्षहरु धीरवहादुर, मिनवहादुर,लक्षुमन, सिँगराज २००६ साल देखि अहिले सम्म यीनै यीनै दोहरी रहेका हुन्, अहिले भने अमर वहादुर भयो भन्नु भयो। सदस्यहरू पनि उनैउनै दोहरी रहन्छन् मास्टर भन्दै डम्मरसिँ, दलवहादुर, रुद्रवहादुर,टेकवहादुर,नक्कल वहादुर, गोपिराज, उद्दिम वहादुर, तिलवहादुर, वखतमान्,शँकरवहादुर,चकवहादुर,समवहादुर यीनै यीनै दोहरी रहन्छन्। नयाँ नयाँ वस्न मान्दैनन्? खै मेरो ख्यालमा सामाजिक काममा अगाडि सर्दैनन्। दुइ जनाको कुरा चल्दै थियो, मेरो घर वेटी वाहिर आउनु भयो हिड मास्टर घर जाउ भन्दै। म भित्र पसेर म त गए है भने। चिया टोलीहरू हामी पनि जान्छौ भन्दै वाहिर आउनु भयो। हामी दिनको कुरा गर्दै गयौ डाडा घर सम्म। घरवेटी र म डाडाघर तिर अरु सवै आआफ्नो घर तिर। म कोठामा पुगेपछि पल्टे। धेरै नै समय पछि खानाको खवरले उठेर खाना खान गएँ ।

खाना पछि घरवेटी कोठामा आउनु भयो भन्नु भयो, तिमी त आज लत्रकै देखियौ त भन्नु भयो। होला, आए देखि कामको काम कामको काम भयो। तिमी आएको कति दिन भयो रे? कति भयोर १८ गते आए १९ पैसा तिर २० पोखरा २१ अफिस अस्थायी अनुमतिको लागि २२ पोखराबाट घान्द्रुक २३ आज जम्मा ६ दिन मात्र त हो भने। पहिलो घान्द्रुक प्रवेशको दिन थियो (१८ माघ  २०३४ अर्थात् ३१ जनवरी १९७८ ) कुरा चल्यो मिटिङ् कै। प्रस्न त धेरै आए त भनेको सुन वहादुरजीले भन्नु भयो। तिमीले दिएको उत्तरमा मलाई एउटा कुरा मन पर्यो। कुशाङ लामाले काम राम्रो गर्नुपर्यो भन्दा  तिमीले तपाईहरु गुम्बामा ध्यान गर्नु हुन्छ। मोक्षको लागि भने हामी पनि स्कूलमा राम्रो काम गरेर मोक्ष हुन पर्योनी लामाजी। कर्मयोग भित्र वसेकाले आफ्नो कर्ममा घ्यान त दिनै पर्छ भने। यो उत्तर मलाई  गड्यो मास्टर। जस्तो वातावरण भय त्यस्तै उत्तर त दिनै पर्यो नी वावा भने। गफमा समय धेरै भए छ हामी सुत्यौ।राम।।राम।।




मतहरू

Baburam Paudel

Excellent! it is nostalgic.

Phul Maya Gurung

Pleasure to read 7th edition of my Gurus article.it is superb can't wait for 8th edition.

Basudev poudel Headteacher MSS school pokhara

Mr Toyanath poudel an ex headteacher of kaski district of Nepal in different institutions.He is not only a pioner of education in Nepal but also leader, schooler, educationalist and social reformer of contemporary society. Especially he has done his best in the field of education by establishing different schools in the rural areas of Kaski district. His contribution is highly admirable and appreciated by every one in Nepal. I am proud of him for being as a pupil at Meshram Baraha high school Ghandruk.

Basudev poudel Headteacher MSS school pokhara

Mr Toyanath poudel an ex headteacher of kaski district of Nepal in different institutions.He is not only a pioner of education in Nepal but also leader, schooler, educationalist and social reformer of contemporary society. Especially he has done his best in the field of education by establishing different schools in the rural areas of Kaski district. His contribution is highly admirable and appreciated by every one in Nepal. I am proud of him for being as a pupil at Meshram Baraha high school Ghandruk.

Rekha Poudel

Dherai Sundar lekh.

Radheshyam Kamaro

The description of Gurungs Community love to theirs language, their presentation, behaviour & procuders of the meeting of the Manegment Committee of the school are very lively. I find clearity in his expression. There is a flow in his writings. Moreover the writing styles of Toya Nath jee is commendable. Waiting to read more of him.

Usha

Excellent write upon Ghandruk and Gurung community. Keep it up.we are waiting for next.

bfwmfql

??????????? ????? ???? ????? ? ??????? -? bfwmfql http://www.g2uv23rs3s71bn7e1s91uhrd519d648gs.org/ [url=http://www.g2uv23rs3s71bn7e1s91uhrd519d648gs.org/]ubfwmfql[/url] abfwmfql

Carbide Blade Inserts

Carbide Blade Inserts

Color Sorter Machine Manufacturer

Color Sorter Machine Manufacturer

22nd Amino Acid

22nd Amino Acid

4x32 Illuminated Scope

4x32 Illuminated Scope

Ceramic Tile Tabletop

Ceramic Tile Tabletop

China Drip

China Drip

Desktop-type Cable Stripper Machine

Desktop-type Cable Stripper Machine

Brazilian Bikini

Brazilian Bikini

Buckets For Splash Pads

Buckets For Splash Pads

Biscuit Packing Machine

Biscuit Packing Machine

3 Axis Cnc Wood Router

3 Axis Cnc Wood Router

JACKET

JACKET

Cnc Oxy Acetylene Cutting

Cnc Oxy Acetylene Cutting

4G63S4T

4G63S4T

Capris & Leggings

Capris & Leggings

1000l Bioreactor Prices

1000l Bioreactor Prices

University of Jinan

University of Jinan

Expensive Wheelchair

Expensive Wheelchair

N95 mask making machine

N95 mask making machine

Australia Property Show

Australia Property Show

Groundnut Seed Cleaning Machine

Groundnut Seed Cleaning Machine

Din933 Zinc Carbon Steel Hex Bolt

Din933 Zinc Carbon Steel Hex Bolt

AWG

AWG

Ballet Dancewear

Ballet Dancewear

Collapsible Wheelchairs For Sale

Collapsible Wheelchairs For Sale

Liquid Detector

Liquid Detector

3d Glasses Cleaning Wipes

3d Glasses Cleaning Wipes

Baby Diaper Counting Machine

Baby Diaper Counting Machine

4 Foot Fluorescent Light Fixture Led Replacement

4 Foot Fluorescent Light Fixture Led Replacement

Coronavirus Reusable Mask

Coronavirus Reusable Mask

China CNC Engraving Machine

China CNC Engraving Machine

Silicone Levelling Agent

Silicone Levelling Agent

Anit Bacterial Medical Cubicle Curtain

Anit Bacterial Medical Cubicle Curtain

1006 Laser Engraving Machine

1006 Laser Engraving Machine

China Wholesale LED Costume

China Wholesale LED Costume

1.Long service life,no less than the traditional common nail making machine, for at least seven years.White belt at low cost and long life which is 5-6 months without an incorrect operation.2.Automati

1.Long service life,no less than the traditional common nail making machine, for at least seven years.White belt at low cost and long life which is 5-6 months without an incorrect operation.2.Automati

120ml Reed Diffuser In Bathroom

120ml Reed Diffuser In Bathroom

15a 125vac Wire Fuse Block

15a 125vac Wire Fuse Block

Conveyor Side Guide Rollers

Conveyor Side Guide Rollers

25ml essence plastic bottle

25ml essence plastic bottle

Lion Wig For Dogs

Lion Wig For Dogs

Casual Shoe

Casual Shoe

Barbados

Barbados

China Three Gorges University

China Three Gorges University

Coat Hooks

Coat Hooks

12v Relay 4 Pin

12v Relay 4 Pin

Drying Machine For Noodle

Drying Machine For Noodle

24 Inches

24 Inches

Amino Acid Soy Sauce

Amino Acid Soy Sauce

Victorblert

it is introverted on our how to speak Deviance inside buy cialis Irkbpj dszgby cialis pro tadalafil cialis

24v Solar Panel

24v Solar Panel

4x8 Plastic Sheet

4x8 Plastic Sheet

acting Hydraulic Cylinder

acting Hydraulic Cylinder

Coastal Living Cabinet Hardware

Coastal Living Cabinet Hardware

After Laser Resurfacing

After Laser Resurfacing

HONGKONG XINRUNDE CHEMICAL CO., LTD.

HONGKONG XINRUNDE CHEMICAL CO., LTD.

Cat Wet Food Factory

Cat Wet Food Factory

650nm Lipol Aser Big Pads Diode Laser Portable

650nm Lipol Aser Big Pads Diode Laser Portable

Kima Chemical (Zibo) Co., Ltd.

Kima Chemical (Zibo) Co., Ltd.

Life Jacket Water Factory

Life Jacket Water Factory

High Purity Alumina

High Purity Alumina

Hand Saw Price

Hand Saw Price

Hangzhou Civit Instrument Equipment Co., Ltd.

Hangzhou Civit Instrument Equipment Co., Ltd.

Cable Plastic Energy Chain

Cable Plastic Energy Chain

Calico Drawstring Bags

Calico Drawstring Bags

Manganese Factory

Manganese Factory

1.5kw Solar Pump

1.5kw Solar Pump

1.2m 4ft Led Batten Linear Light Fitting

1.2m 4ft Led Batten Linear Light Fitting

Heavy Duty Mobility Scooters For Sale

Heavy Duty Mobility Scooters For Sale

Epp Package Parts Tool

Epp Package Parts Tool

Rubber Polypropylene Series Doormat

Rubber Polypropylene Series Doormat

Jinan Eastrise Innovations Co., Ltd.

Jinan Eastrise Innovations Co., Ltd.

Guangzhou Shixuan Audio Equipment Co., Ltd.

Guangzhou Shixuan Audio Equipment Co., Ltd.

Gasoline Chainsaw Chain Price

Gasoline Chainsaw Chain Price

Adult Silicone Sex Doll

Adult Silicone Sex Doll

Galvanized Drain Pipe

Galvanized Drain Pipe

Ejuice Filling Machine Small

Ejuice Filling Machine Small

Best Amino Acid Manufacturer

Best Amino Acid Manufacturer

Anal Vibrator Bluetooth

Anal Vibrator Bluetooth

Panel Printer

Panel Printer

Hoist Motor Price

Hoist Motor Price

4 Inch Polishing Pads

4 Inch Polishing Pads

Esd Products

Esd Products

Hose Pipe Wire Price

Hose Pipe Wire Price

Featured Products

Featured Products

Featured

Featured

B50/B70

B50/B70

Business Service

Business Service

Changing Electric Stove To Gas

Changing Electric Stove To Gas

Hunan Tang Long Leather Co., Ltd.

Hunan Tang Long Leather Co., Ltd.

Lunch Box Price

Lunch Box Price

Health Jewelry Price

Health Jewelry Price

2 Person Camping Tent

2 Person Camping Tent

Bcaa 2 1 1 Olimp

Bcaa 2 1 1 Olimp

Straight Line Glass Edging Machine

Straight Line Glass Edging Machine

Decorative Glass Storage Jars Supplier

Decorative Glass Storage Jars Supplier

Anti Blue Light Glasses Women

China Anti Blue Light Glasses Women

Corrugated Metal Pipe

Corrugated Metal Pipe

12v Hydraulic Power Units

12v Hydraulic Power Units

Automatic Face Mask Making Machine

China Automatic Face Mask Making Machine

Cable Wire Rope Clamp Supplier

China Cable Wire Rope Clamp

China Pvc Additives For Spc

Pvc Additives For Spc

Guangxi White Marble Supplier

Guangxi White Marble Supplier

Non-residue Duct Tape

Non-residue Duct Tape

Biomedical Devices

Biomedical Devices

Leisure Boat Factory

Leisure Boat Factory

Electronic Led

Electronic Led

Dash Guage

Dash Guage

China Dodge Charger Exhaust Valve

China Dodge Charger Exhaust Valve

China Anti Corrosive Pvc U Drain Pipe

China Anti Corrosive Pvc U Drain Pipe

45 degree swing check valve

45 degree swing check valve

Alumina Shpere Beads

Alumina Shpere Beads

Smc Cylinder Tube Catalog Supplier

China Smc Cylinder Tube Catalog

Cnc Machining Company Supplier

China Cnc Machining Company

Industrial Ball Valve Price

Industrial Ball Valve Price

Cryogenic Storage Tank

Cryogenic Storage Tank

Cap Screws

Cap Screws

Hydraulic Breaker 20 Ton

Hydraulic Breaker 20 Ton

Hefei Rong Shang Electronic Appliance Co., Ltd.

Hefei Rong Shang Electronic Appliance Co., Ltd.

Fireplace Carving Price

Fireplace Carving Price

Hebei Ruibo Imp&Exp Trading Co., Ltd.

Hebei Ruibo Imp&Exp Trading Co., Ltd.

Car Mat Weather Tech Supplier

Car Mat Weather Tech Supplier

Bead Blast Cabinet Supplier

Bead Blast Cabinet Supplier

Air Flow Blower

Air Flow Blower

Female Vibration Machine

Female Vibration Machine

Led Indoor Display Screen Price

Led Indoor Display Screen Price

Digital Infrared Thermometer

Digital Infrared Thermometer

??????

????A?

China Eva Material Raincoat

China Eva Material Raincoat

China Stone Toilet Lid

China Stone Toilet Lid

Printing Pvc Panel

Printing Pvc Panel

Finger Cot

Finger Cot

1000/4000 Grinter Kitchen Knives Sharpening Stone Sharpener Knife

1000/4000 Grinter Kitchen Knives Sharpening Stone Sharpener Knife

1 In Titanium Driver

1 In Titanium Driver

Anchor Chain

Anchor Chain

Air Compressor Cooler

Air Compressor Cooler

Function Cable Reel

Function Cable Reel

Electronic Digital Digital Great Wall Safe Box

Electronic Digital Digital Great Wall Safe Box

Boxing Timer

Boxing Timer

Foam Packing Net Extruder

Foam Packing Net Extruder

Borosilicate Glass Measuring Cup

Borosilicate Glass Measuring Cup

Lipstick Magnet

Lipstick Magnet

Banner Flex Rolls

Banner Flex Rolls


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?