Monday October 19, 2020

रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय काभ्रे सोसाइटी यूके गठन

२९ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1486


रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय काभ्रे सोसाइटी यूके गठन

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालको काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल बेलायतमा स्थायी वा अस्थायी बसोबास गर्दै आएका काभ्रेलीहरुलाई एकबद्ध गर्ने उद्देश्यले काभ्रेली सोसाइटी यूके गठन भएको समाचार सोसाइटीका सदस्य बलराम मैनालीले दिनु भएको छ। जुम भर्चुअल माध्यमबाट भएको काभ्रेलीहरुको दोस्रो बैठकले संस्थाको तदर्थ समिति गठन गरेको हो।

 


रविन्द्र शर्माको अध्यक्षतामा गठन भयको नौ सदस्यीय तदर्थ समिति सदस्यहरुमा बलराम मैनाली, मिलन शर्मा (वाग्ले ), दाबा लामा,गोकर्ण हुमागाई,नारायण फुयाँल,जीवन थापा, रामचन्द्र अधिकारी र पुरुषोत्तम आचार्य छन्।

निष्पक्ष,गैर राजनितीक काभ्रेलीहरुको एक संस्थाको खाँचो महसुस हुदै आइरहेको बेला सोसाइटी गठन गरिएको बताइएको छ। बेलायतमा काभ्रेली धेरै  संख्यामा नभएपनि हालसम्म ४५ जना सदस्य भइसकेको र यो संख्या भविष्यमा बढ्ने छ। भविष्यमा साधारण सदस्य र आजीवन सदस्य बनाउने अवधारणा राखीएको काभ्रेली सोसाइटीमा आबद्ध हुन चाहने राजनीतिक आस्थालाई टाढा राखेर आउन अध्यक्ष शर्माले आग्रह गरेको बुझीएको छन्। नवगठित तदर्थ समितिमा आफूलाई विश्वास गरी नेतृत्व सुम्पिएकोमा आभार प्रकट गर्दै शरुमाले संस्थालाई निश्चित लक्ष्यमा पुर्याउने अठोट व्यक्त गरेका छन।

०९ नोभेम्बर २०२० मा हुने तेस्रो बैठकमा धेरै भन्दा धेरै काभ्रेलीको सहभागिता गराउने र संस्थाको  विधान,बैंक खाता,सदस्यहरुको विवरण प्रस्तुत गरिने कार्यक्रम रहेको संस्थाका सदस्य बलराम मैनालीले जनाउदै सम्पूर्ण काभ्रेली एक भएर अगाडि आउन आव्हान गरेका छन् भने अर्का सदस्य नारायण फुयाँलले काभ्रेली समाजलाई यूकेको नमुना  समाज बनाएर देखाउने प्रण गरेको समाचार प्राप्त भयको छ।




मतहरू

gsidkqzzob

???????? ??????? ??????????? ?? ??????? ?????? ??????? ???? ??? [url=http://www.gcw0fd4ztpl6312axkk923542s98v52us.org/]ugsidkqzzob[/url] gsidkqzzob http://www.gcw0fd4ztpl6312axkk923542s98v52us.org/ agsidkqzzob

Welding

Welding

Alcohol Antiseptic Gel

Alcohol Antiseptic Gel

1 Phase Energy Meter

1 Phase Energy Meter

Best High Bay Led Lights

Best High Bay Led Lights

Canada

Canada

Electric lumbar cervical traction bed

Electric lumbar cervical traction bed

Laminated Rotor Cores

Laminated Rotor Cores

Fiber Laser Cutting Machine For Stainless Steel Metal Cutting

Fiber Laser Cutting Machine For Stainless Steel Metal Cutting

Soda ash

Soda ash

Aluminium Roofing Sheet Size

Aluminium Roofing Sheet Size

3 Ply Disposable Face Mask

3 Ply Disposable Face Mask

Battery Mesh

Battery Mesh

1000l Beer Brewing System

1000l Beer Brewing System

Bolt For Wood

Bolt For Wood

Annual Furnace Maintenance

Annual Furnace Maintenance

Cattle Feedlot

Cattle Feedlot

2 Pin Power Ac Socket

2 Pin Power Ac Socket


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?