२९ आश्विन, २०७७
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। चच है चच। दशै आयो, खाउला पिउला र रमाउला। हाम्रा संस्कृति, परम्परा र मौलिकतालाई टाढा शंझे पनि चाड पर्वहरू हाम्रो हो। यसलाई हामीले मनाउनु पर्छ र हाम्रा तनावहरु घटाएर बढी भन्दा बढी खुसी र मनोरञ्जन लिनु पर्दछ। डिपार्टमेन्टल सपका संचालक कमल गुरुङले सबै महानुभावहरुलाई बिजया दशमीको शुभकामना छ भनेर शीतलपाटीन्युज डटकमलाई सुनाउनु भएको छ।
यो खुसीको पर्वको समयमा अल्डरसटमा खुलेको China oriental supermarket Aldershot को सपले १०% डिस्काउन्ट दिएको छ। हरेक प्रकारका ताजा सामानहरु सस्तो र राम्रो हुदाहुदै पनि डिस्काउन्ट पनि छ।
दशै तिहारको लागी आजैबाट China oriental supermarket Aldershot मा कम्तिमा £३० पाउण्डको Shoping गर्नुहोस,अनि पाउनुहुन्छ १०% Discount. आउदा यो BAR CODE ल्याउन र देखाउन नभुल्नुहोला। धन्यबाद 👈