Saturday September 18, 2021

यूरोप संयोजक एस के श्रेष्ठको सक्रीयतामा स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

३ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 4782


यूरोप संयोजक एस के श्रेष्ठको सक्रीयतामा स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

शीतलपाटीन्युज डटकम।
साझा पार्टीले देश भित्र र देश बाहिर सबैतिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्र रुपमा अघि बढाइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा पनि अन्तरास्ट्रिय रुपमै सबैभन्दा ठूलो ७२ सदस्यीय साझा सद्भाव समूह र १७ जना रहेको राष्ट्रिय समिती दिप राज थापाको संयोजकत्वमा गठन भएको छ।

अन्तराष्ट्रिय रुपमा साझा पार्टीले यो भन्दा अगाढी नै १८ देशमा साझा सद्भाव समूह निर्माण गरिसकेको छ भने स्वीडेनले करिब १ महिना सम्मको निरन्तर छलफल र सम्पर्क जुटाई १९ औं सद्भाव समुहको राष्ट्र बन्न सफल भएको हो। साझा सद्भाव समूह निर्माणमा जुटेका यूरोप महादेशीय संयोजक एस.के. श्रेष्ठको प्रयासमा याे कार्य १ महिना अघि स्वीडेनमा सुरु भएको थियो। एस.के.श्रेष्ठको यो प्रारम्भिक अभ्यासलाइ साथ दिन झन्डै १ दर्जन साझा पार्टीमा सद्भाव राख्ने स्वीडेनबासी नेपाली हरुले सहयोग गरेका थिए। शुरु शुरुमा ब्यक्तिगत छलफलमा सिमित रहेको भएता पनि पछि सद्भाव ग्रुपमा ग्रुप भित्र छलफल गरि कार्यसमितिमा रहन चाहाने सबै ब्यक्तीहरुलाई पोल भोटिङको आधारमा र भर्चुअल मिटिङद्वारा कार्यसमितिको चयन गरियको हो। कमिटी भित्र रहेर काम गर्न चाहानेहरुको लागि एस. के.श्रेष्ठले डेमोक्र्याटिक तरिकाले कार्यसमितिमा आऊन् साझा सद्भाव समूह स्वीडेनको फेसबुक ग्रुपमा आग्रह गरेका थिए ।

रुचि देखाउने र अग्रपंक्तिमा रहेर कार्य गर्ने सबैलाई राष्ट्रिय कमिटी भित्र समेटिएको राष्ट्रिय कमिटी संयोजक थापाले बताए। देश परिवर्तनको मुलधारमा उभिन तयार भएका स्वीडेनबासी साझा सद्भाव समुहका ब्यक्तिहरुबाट आफुलाइ सम्योजक बन्न अनुरोध र प्रेरणा दिने सबैलाइ थापाले धन्यवाद र कृतज्ञता ब्यक्त गर्दै आफू देश परिवर्तनको यो कदम कहिल्यै नरोक्ने संकल्प गरेका छ्न।

स्वीडेनको नव निर्वाचित राष्ट्रिय कमिटीको सह-संयोजकमा श्याम कुमार बस्नेत,प्रवक्तामा अर्चना रिमाल, सचिवमा दिपक पौडेल, सहसचिवमा अशोक बहादुर खड्का,संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र केन्द्रीय सदस्यहरुमा,सुमन बराल,विश्वास श्रेष्ठ, संजीव रिसाल,निर्जल खड्का,माधव तिमिल्सिना,परमानंद शर्मा,लक्ष्मी भण्डारी,नारायण पराजुली,प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन्। कार्यक्रमको घोषणा १८ अक्टोबरका दिन जुमबाट भर्चुयल मिटिङ गरि सम्पन्न गरिएको थियो। नवनिर्वाचित सद्भाव समूह स्वीडेनका सचिब दिपक पौडेल सहजकर्ता रहनुभएको यो कार्यक्रम लगभग १ घण्टा ३० मिनेटमा समापन गरिएको थियो भने लगभग ४० जनाको हारहारिमा साझा पार्टीसंग सद्भाव राख्ने विभिन्न देशका सद्भाव समुहका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो। कार्यक्रममा स्वीडेन सद्भाव समुहका र नवनिर्वाचित राष्ट्रिय समितिका सदस्यहरुले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा युरोप महादेशीय सद्भाव समूह प्रवक्ता प्रभात किरण र संयोजक एस. के. श्रेष्ठले पार्टीका गतिबिधी र युरोप महादेशीय सद्भाव समुहको बारेमा चर्चा गर्नु भएको थियो भने सद्भाव समुहका अन्तरास्ट्रिय संयोजक राजेन्द्र पङ्गगेनीले आफ्नो मन्तब्य राख्दै अन्तरास्ट्रिय सद्भाव समुहको कार्यधिकार र आवस्यकताको बारेमा प्रस्ट्याउनु भएको थियो। साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले साझा पार्टीको सिद्धान्त,अहिले भैरहेको संगठनात्मक गतिबिधी तथा सद्भाव समूह बाट पार्टीले राखेको सहयोग र योगदानको बारेमा चर्चा गर्नु भएको थियो। पार्टी संयोजक मिश्रको मन्तब्य सङ्गै कार्यक्रम समापन भएको घोषणा गरिएको थियो।

साझा सद्भाव स्वीडेन समूहको राष्ट्रिय समिती र सद्स्यहरुको आधारमा अन्तरास्ट्रिय रुपमै सबैभन्दा ठूलो राष्ट्रिय समिति बनेकोमा खुसी व्यक्त गर्दै अन्य युरोपका देशहरुमा पनि गठन प्रक्रिया तीब्र गतिमा बढेको युरोप महादेशीय संयोजक एस.के. श्रेष्ठले जानकारी दिएका छन्।

(प्रकृति अधिकारी,नवनिर्वाचित संचार संयोजक,
साझा सद्भाव राष्ट्रिय समिती,स्वीडेन)




मतहरू

CBN

CBN

24g ??? ????? ????

24g ??? ????? ????

Functional Food And Food Additive

Functional Food And Food Additive

Bird Netting For Garden

Bird Netting For Garden

Pvc Flooring Machine

Pvc Flooring Machine

Collins Road Theatres reopens soon with recliners, COVID filters in air system

Collins Road Theatres reopens soon with recliners, COVID filters in air system

Digital Print lapel pins

Digital Print lapel pins Supplier

China Autoclave Sterilizer

Autoclave Sterilizer

Canned Asparagus Salad

Canned Asparagus Salad

Aluminium Plank

Aluminium Plank

32oz Bottle

32oz Bottle Supplier

Black Ceramic Scalpel Blades

Black Ceramic Scalpel Blades

Promotional Poncho & Raincoat

Promotional Poncho & Raincoat

China Medical Supplies

China Medical Supplies

Reinforced Vacuum Hose

Reinforced Vacuum Hose

Loader Transmission Price

Loader Transmission Price

Hcl Injection Price

Hcl Injection Price

Hydraulic Drive System

Hydraulic Drive System

45 Degree Stainless Steel Elbow

45 Degree Stainless Steel Elbow

Corner Radius End Mill

Corner Radius End Mill

Standalone Water Dispenser

Standalone Water Dispenser

Filter Press Media

Filter Press Media

China Thermal Protection

China Thermal Protection

Winding Pipe

Winding Pipe

China Custom Logo Tracksuit Men

China Custom Logo Tracksuit Men

Komatsu Pump Supplier

Komatsu Pump

Electronic Tooth Brush Tray

Electronic Tooth Brush Tray Supplier

Poe Ptz Dome Camera

Poe Ptz Dome Camera

Bright Polished Stainless Steel Angle

Bright Polished Stainless Steel Angle

Hand Sanitizer For Baby Care

Hand Sanitizer For Baby Care

5d Mink Eyelashes

5d Mink Eyelashes

Granite Stone Products

Granite Stone Products

Head Saw Price

Head Saw Price

Battery Mouse Trap

Battery Mouse Trap

Pastoral Eglantine Wallpaper

Pastoral Eglantine Wallpaper

Electric Pulse Dildo Vibrator

Electric Pulse Dildo Vibrator

Cyanoacrylate Instant Adhesive

Cyanoacrylate Instant Adhesive

Carbon Fiber Cloth Fabric

Carbon Fiber Cloth Fabric

Cascos Motos

Cascos Motos

centrifuge tubes

centrifuge tubes

Ems Pants

Ems Pants

Horizontal Colloid Mill JM-W

Horizontal Colloid Mill JM-W

Dust Collector Valve

Dust Collector Valve

Cool Salt And Pepper Grinders

Cool Salt And Pepper Grinders

Hfo High Flow Oxygen

Hfo High Flow Oxygen

Air Compressor Quiet Oil Free

Air Compressor Quiet Oil Free

Wrought Iron Balusters China

Wrought Iron Balusters China

Freewheel Hub Motor

Freewheel Hub Motor

Eco-Friendly Lead Acid Battery Recycling

Eco-Friendly Lead Acid Battery Recycling

Uv Printing On Glass

Uv Printing On Glass

Airless Spray Bottle

Airless Spray Bottle

Dropshipping Logistic

Dropshipping Logistic

Extra Large Cat Litter Box Multiple Cats

Extra Large Cat Litter Box Multiple Cats

Hardfacing Welding Wire

Hardfacing Welding Wire

Double Basin Bathroom Cabinet

Double Basin Bathroom Cabinet

Housing Led Strip

Housing Led Strip

Bull Bulldozer

Bull Bulldozer

Auto Toothpaste Dispenser

Auto Toothpaste Dispenser

Sandvick Blow Bars

Sandvick Blow Bars

Non Woven Bag

Non Woven Bag

Cheese Board & Knife Set

Cheese Board & Knife Set

nice portable restrooms

nice portable restrooms

Large Carbon Fiber Panels

Large Carbon Fiber Panels

Spacers On Wheels

Spacers On Wheels

New Teeth Whitening Gel

New Teeth Whitening Gel

Rock Bolting Procedure

Rock Bolting Procedure

Conveyor Belt Specialists

Conveyor Belt Specialists

????SaintLaurent???????????????

kings camping toilet ????SaintLaurent???????????????


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?