Tuesday December 07, 2021

बेलायतमा आइएफबीबी प्रो विनिता राईको भब्य सम्मान

१३ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 2157


बेलायतमा आइएफबीबी प्रो विनिता राईको भब्य सम्मान

शीतलपाटीन्युज डटकम।
लण्डन । हालै बेलायत आएकी आइएफबीबी प्रो विनिता राईलाई आइएफबीबी प्रो लिग फाउण्डर तथा यूके एनआईबीबीएलका सल्लाहकार नारायण गुरुङ, गोर्खाज क्लासिक प्रमुख सल्लाहकार तथा एनआईबीबीएलका सल्लाहकार गंगा गुरुङ, एनआईबीबीएलका पुर्वअध्यक्ष तथा गोर्खाज क्लासिक प्रमुख प्रर्वद्धक किशोर गुरुङ लगायतको टोलीले गोर्खा प्यालेस रेष्टुरेन्ट फान्बोरोमा भव्य स्वागत गर्यो। उनी बेलायतमा बसोबास गरेका आफ्ना बाबुआमासँग दशैँ मनाउन आएको बेला राईलाई स्वागत गरिएको हो।

 


बेलायतमा उनीसँगको भेटघाट निकै महत्वपूर्ण भएको आइएफबीबी प्रो लिग फाउण्डर तथा यूके एनआईबीबीएलका सल्लाहकार नारायण गुरुङले बताए। आइएफबीबी प्रो जित्नको लागि लामो तालिम, त्याग र संघर्ष गर्नुपर्ने हुन्छ। उक्त उपाधि जितेसँगै विश्वको शीर्ष पोषण कम्पनीमा ठूलो रकममा स्पोन्सर हुने मौका मिल्ने गर्दछ। आइएफबीबी प्रो विजेताले लस भेगसमा हुने आइएफबीबी प्रो ओलम्पिकमा पनि भाग लिन योग्य  हुन्छन। राई नेपालमा बस्ने एकमात्र आइएफबीबी प्रो कार्ड भएकी महिला हुन्।

 


गोरखा प्यालेस मा भएको आफ्नो सम्मान कार्यक्रममा बोल्दै विजेता राईले नेपाललाई आइएफबीबी प्रो लिग मार्फत चिनाउन खोजेको बताएकि छन। २०२० मा गर्ने भनिएको आइएफबीबी प्रो नेपाल बडी बिल्डिङ्ग च्यापियनशिप कोरोना भाइरस संक्रमणको कारण २०२१ गर्न तयारी सारिएको छ। सारिएको कुरा यूके नेपाल इन्टरनेशनल बडी बिल्डिङका पूर्वअध्यक्ष किशोर गुरुङले बताउनु भएको छ। कार्यक्रममा आइएफबीबी प्रो लिग नेपाललाई पूर्ण रुपमा सहयोग गरेको एनआईबीबीएलका अध्यक्ष सुक गुरुङले बताउनु भएको छ। भोलि नै राई नेपाल फर्कने कार्यक्रम रहेको छ।


 




मतहरू

ArthurDep

futanari sex games sex games party magaluf wife sex games

DonaldArede

sex games for women black bros share white hoes (group sex games) (cathy haven, vinna reed) torrent spin the bottle sex games

Ronaldvaf

sex games pc games that have sex force sex games

Ronaldvaf

keto chicken alfredo cloud bread keto alkaline keto diet

Ronaldvaf

keto burger keto burger keto diet info

Ronaldvaf

keto pumpkin recipes keto diet for dogs keto diet depression


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?