Monday November 23, 2020

वाइडेनले राष्ट्रपति पद जितेको ट्वीटद्वारा गरे घोषणा

२० कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 1277


वाइडेनले राष्ट्रपति पद जितेको ट्वीटद्वारा गरे घोषणा

शीतलपाटीन्युज डटकम।
अमेरीका। अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“

 


नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन। उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए।

अहिलेसम्मको २६४ इलेक्टोरल वाइडेनले प्राप्त गरिसकेका छन् भने रोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मात्र प्राप्त गरेका छन्। राष्ट्रपति चुनावमा, अब डेमोक्रेट उम्मेदवार जो वाइडेन आफ्नो जीतको बारेमा एकदम विश्वस्त देखिन्छ। जो बिडेनले आफ्नो नयाँ ट्वीटमा भनेका छन्, “प्रक्रिया र एक अर्कामा विश्वास राख्नुहोस्। सँगै मिलेर हामी यसलाई जित्न सक्छौं।“  एपी समाचार एजेन्सीका अनुसार जो बाइडेन जीतको धेरै नजिक पुगेका छन्। उनीहरूले अहिलेसम्म २६४ चुनावी मत प्राप्त गरेका छन्।




मतहरू

iteeobrb

???????? ?????????? ?? ?????? ??????????? ??? ????? iteeobrb http://www.gl60u228ks3240pt39wnh5ci52h5ovl6s.org/ [url=http://www.gl60u228ks3240pt39wnh5ci52h5ovl6s.org/]uiteeobrb[/url] aiteeobrb

Animal Slippers

Animal Slippers

Impact Tool Case

Impact Tool Case

37 Led B Eye K20

37 Led B Eye K20

1260 Ceramic Fiber Blanket

1260 Ceramic Fiber Blanket

Body Relax Massage Cup

Body Relax Massage Cup

14462 2205 S31803 Duplex Stainless Steel Pipe Per Kg

14462 2205 S31803 Duplex Stainless Steel Pipe Per Kg

Injector

Injector

Market Scent Diffuser

Market Scent Diffuser

Foil Paper Bags

Foil Paper Bags

Fiberglass Mesh

Fiberglass Mesh


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?