Tuesday January 19, 2021

साहित्य विकास परिषदमा पुरानै कार्यसमिति: महामहिम राजदूत डा सुवेदीलाई बिशेष सम्मान

२१ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 3811


साहित्य विकास परिषदमा पुरानै कार्यसमिति: महामहिम राजदूत डा सुवेदीलाई बिशेष सम्मान

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली साहित्य विकास परिषद् यूकेको ५ नोभम्बर २०२० विहिबारका दिन कोमल मल्लको अध्यक्षतामा सम्पन्न ११औँ कार्यसमितिको भर्चुअल पूर्ण वैठकले बेलायतमा आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पुरागरी नेपाल फर्कने क्रममा रहनु भएका परिषद्का पदेन संरक्षक महामिम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सवेदीको गहन साहित्यिक तथा संस्थागत योगदानको उच्चतम कदर गर्दै २५ तोला चाँदीको विशिष्ट सम्मान रजतवर्ष अभिनन्दन सम्मान तथा पदक पुरस्कारबाट सम्मानित गर्ने निणय गरेको छ।

 


वरिष्ठ सहित्यकार राजदूत डा.सुवेदीले बेलायतमा आफ्नो चार वर्षको कार्यकालभित्र परिषद्को पदेन संरक्षकका रूपमा विशिष्ट योगदान पु-याउनुका साथै बेलायतमा रहेका सर्जकहरूका कविता,गीतगजल, मुक्तक,कथा,नाटक आदि विधाका भिन्नाभिन्नै सङ्ग्रह पुस्तकहरू प्रकाशन गरेर वृहद प्रोत्साहन र साहित्यको क्षेत्रमा इतिहास निर्माण गर्नु भएकोमा उच्चतम मुल्याङ्कन गर्दै उक्त पुरस्कार सम्मान प्रदान गरिएको व्यहोरा परिषद्ले विज्ञप्तिमा जनाएको छ।

 


साथै उक्त बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै कोरोना प्रकोपको विषम परिस्थिका कारण परिषद्को आसन्न निर्बाचन गर्न सक्ने अवस्था नदेखिएकोले मौजुदा कार्यसमितिलाई आगामी दुई वर्षका लागि पछि साधारण सभाबाट पारित गर्ने गरी १२औँ कार्यसमितिमा रुपान्तण गर्ने निर्णय गरेको छ।
परिषद्को विधानमा परिषद्को नियमित निर्बाचन कुनै विशेष परिस्थितिमा हुन नसक्ने अवस्था आएमा कार्यसमितिको पूर्ण बैठकले पछि साधारण सभाबाट अनुमोदन गर्ने गरी आवधिक वा पूर्ण कार्यकालमा रुपान्तरण गर्न सक्ने प्रावधान रहेको छ। उक्त बैठकले वरिष्ठ कलाकार गायक सुमेर ज्ञवालीलाई परिषद्को सांस्कृतिक विभाग अन्तर्गत कार्यकारिणी सदस्यमा मनोनयन गरेको छ। सांस्कृतिक विभागमा वरिष्ठ सल्लाहकार मदन थापा,उपाध्यक्ष वसन्त रायक्षेत्री, कोषाध्यक्ष मनोज अञ्जान,कार्यकारिणी सदस्य डम्वरसिंह ‘प्रयास’ र सुमेर ज्ञवाली रहनु भएको छ।

परिषदमा विभिन्न १५ वटा विभागहरू रहेका छन् ।
यसैगरी बैठकले परिषद्को २५औ वार्षिकोत्सवमा सहभागी कवि तथा कलाकार र विशिष्ट अतिथिहरूमा सहभागिता सम्मानपत्रले सम्मानित गर्ने निर्णय पनि गरेको छ। आगामी दुई वर्ष २०२० देखि २०२२ सम्मका लागि पुनर्गठित १२औँ कार्यसमितिको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल,वरिष्ठ सह-अध्यक्षमा ध्रुव केसी, सह अध्यक्षहरूमा डा.गोपाल पौडेल,गोकुल भण्डारी र रेशम अर्याल,उपाध्यक्षहरूमा वसन्त रायक्षेत्री, डा.सुधा श्रेष्ठ र वाचस्पति रेग्मी हुनुहन्छ भने महासचिवमा वीरेन्द्र कुँवर,सह-महासचिवमा डा.संगीता श्रेष्ठ, कोषाध्यक्षमा मनोज अञ्जान हुनुहन्छ। यसैगरी कार्यकारिणी सदस्यहरूमा हरि केसी,डम्वरसिंह ‘प्रयास’,कल्पना आङ्गबुहाङ र सुमेर ज्ञवाली हुनुहुन्छ।

परिषद्को ९ सदस्यीय सल्लाहकार समितिमा वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल,परिषद्का स्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह,पूर्व अध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा, घनबहादुर थापा, राजुविक्रम थापा,कृष्ण भट्ट, कमल भण्डारी र वालजंग अर्याल हुनुहन्छ। यसैगरी सञ्चार संयोजनमा पत्रकार नवीन पोखरेल हुनुहुन्छ।
बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने विधानत व्यवस्थानुसार हालका महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी परिषदको संरक्षक हुनुहन्छ।

(श्रोत: कोमल मल्ल/ नेपाली लिंक)
 




मतहरू

JvcxBoind

walmart viagra cost viagra sale online mens generic viagra viagra sold cheap viagra 800mg viagra levitra cialis offers viagra (generic) 100mg viagra pro online how to talk to a doctor about viagra viagra25mg cialis & viagra viagra canada natural viagra for men pfizer viagra patent coupon viagra prescription

Nlbxjoync

no prescription viagra canada how can i buy viagra online in canada super force viagra viagra free mail canada buy generic viagra with paypal buy viagra online viagra replacements viagra female pink viagra 100mg pills %22viagra%22 buy female viagra online viagra generics canada viagra in korea viagra in singapore where to buy viagra

Fgnhjoync

generic viagra (sildenafil) 100mg viagra brand 100mg purchase viagra melbourne viagra paypal bezahlen viagra prescription filled online best viagra online viagra vs viagra super active canada viagra overnight tricare viagra buy viagra online overnight shipping viagra cape town sale 92126 viagra buy viagra online overnight buy viagra 100mg dapoextine viagra

Hydraulic Motor

??????? Hydraulic Motor

chask

help buying seroquel generic cialis 20mg buy tadalafil without a prescription internet Anere mailk


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?