Wednesday December 01, 2021

पर्वत वेलफेयर सोसाइटी गठन, दोश्रो पटक पनि नेत्र आले अध्यक्ष

२४ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 4314


पर्वत वेलफेयर सोसाइटी गठन, दोश्रो पटक पनि नेत्र आले अध्यक्ष

शीतलपाटीन्युज डटकम।
लन्डन। अध्यक्ष नेत्र आले रहेको पर्वत वेलफेयर सोसाइटी यूके गठन भयको समाचार प्राप्त भयको छ। ०८ नोभेस्बर २०२० आइतबार  भर्चुअल सम्मेलन मार्फत नेत्र आलेको अध्यक्षतामा नयां कार्यसमिति चयन भयको हो। ८ औ कार्यसमितीको अध्यक्ष आलेको यो दोश्रोपटक नेतृत्व हो।

 


नेत्र आले अध्यक्ष रहेको यो कार्यसमितिमा  बरिस्ठ उपाध्यक्षमा बिनोद पुरी, उपाध्यक्षमा अप्सरा गुरुङ  र सुरज पौडेल, महासचिवमा प्रकाश न्यौपाने, सचिवमा सरोज केसी र भिमलाल भट्टराई, कोषाध्यक्षमा कुलराज गुरुङ, सह–कोषाध्यक्षमा यम थापा र सन्जय भण्डारी  रहनु भएको छ। त्यस्तै सदस्यहरुमा भिम पुर्जा,नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन,पार्वती थापा,पार्वती पुन,ध्रुव दत्त, कल्पना गुरुङ,शोभा थापा,चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ चयन हुनुभएको छ। नबनिर्बाचित कार्यसमितिलाई निर्बंचन प्रमुख एबम संस्थापक अध्यक्ष हित काजी गुरुङले शपथग्रहण गराउनु भएको थियो।

अध्यक्ष नेत्र आलेको अध्यक्षता सम्पन्न उक्त बैठक कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हित काजी गुरुङ, सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी,सल्लाहकार एबम निबर्तमान अध्यक्ष दधि आचार्य, सल्लाहकारहरु ज्ञाम गुरुङ,मेजर कृष्ण गुरुङ, कुल आचार्य, थर्क राना, धनबहादुर थापा, हरि गुरुङ, कुसाङ्ग गुरुङ र  युवन गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा निबर्तमान महासचिवमा भरत पौड्यालले संस्थाले २ वर्षमा गरेका कार्यहरुको जानकारी गराउनु भएको थियो भने निबर्तमान कोषाध्यक्ष सुरज पौडेलले २ वर्षको आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो।
कार्यक्रममा पर्वत वेलफेर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाले हालसम्म गरेका सामजिक कार्यमाथी प्रकाश पादै दुई बर्षे कार्यकालमा सहयोग गर्नुहुने कार्य समिति सदस्य,सल्लाहकार एवम् सम्पूर्ण वेलायतवासी पर्वते दाजुभाई,दिदिबहिनी एवम् संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा स्वागत निर्वतमान उपाध्याक्ष एक पुन र कार्यक्रमको संचालन महासचिव भरत पौडेलले गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष नेत्र आलेले पर्बत नेपाल डट कमसंग कुरा गर्दै  बेलायतमा भएका सम्पूर्ण पर्बतेलीलाइ समेटेर सम्बृद्ध पर्बतको निर्माणमा लागि सहकार्य गर्ने बताउनु भयो।

 




मतहरू

Shhecary

sildenafil precio tadalafil/sildenafil combo

DmdmScoge

buying term papers write my paper in apa format

AsmmDaysfusty

cialis dosage generic cialis fast delivery

AdmmHerve

help me write a thesis statement for free thesis research proposal

KemjThero

term paper services write my paper online

Danielmer

generic tadalafil 20mg india medication samples for doctors office viagra sans ordonnance where to buy vitalix liquid cialis review

Rmexchutt

write my dissertation for me custom dissertation writing

Hmsgalbut

best online essay writing services legitimate essay writing services

Drmjchutt

web copywriting services hire a ghostwriter

WilsonHiz

generic viagra vs brand viagra what products require fda approval viagra men more than you know increase libido men supplements

ColpAnors

essay help sites looking for someone to write my essay

Fmjubeima

buying papers online college buy research paper online

Sjejcary

what is a dissertation dissertation writing software

DnenScoge

ivermectin for covid ivermectin pour-on for cattle label

AhwbDaysfusty

order cialis canada cheap cialis canadian

AhebHerve

25mg viagra generic brand viagra canadian pharmacy

KhwThero

how much is a viagra pill cost buy viagra online cheap no prescription

Henrytus

new diet prescription medication ed viagra buy viagra substitute drug for viagra viagra for women over 40


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?