Monday November 23, 2020

नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौ बैठक विहीबार सम्पन्न

२७ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 1084


नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौ बैठक विहीबार सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौ ‘भर्चुअल’ बैठक हालै सम्पन्न भएको छ। द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा विस्तृत छलफल भए पछि बैठकका बारेमा परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी गराएको छ।

दुई देशबीचको दुई शताब्दी लामो मित्रता र आपसी सहयोगका बारेमा विचारहरु आदानप्रदान गरिएको र  दुई पक्षीय सम्बन्ध, बेलायती सेनामा कार्यरत गोर्खाका मुद्धा एवम् दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाइएको छ। राजनीतिक तथा आर्थिक क्षेत्रमा दुवै देशमा विकास भइरहेका घटनाक्रमहरुका साथै कोभिड महामारीविरुद्धको लडाईंका क्रममा संगालेका अनुभवहरु एकआपसमा शेयर गरिएको थियो।

भर्चुअल छलफलका क्रममा नेपाली पक्षले कोभिड महामारी नियन्त्रणका लागि बेलायत सरकारले प्रदान गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको र कोभिड खोप विकासको प्रयासमा बेलायतले हासिल गरेको प्रगतिको पनि नेपाल सरकारले प्रशंसा गरेको थियो। सो बैठकलेआगामी दिनमा दुई देशको व्यापार, लगानी,उर्जा,पर्यटन लगायतका उत्पादनमुलक क्षेत्रमा अझै सुदृढ र व्यापक सहकार्य अघि बढाउने सहमति गर्यो।

भर्चुअल बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु,बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी र बेलायतको तर्फबाट विदेश मन्त्रालयका अधिकारीहरु एवम नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटको सहभागिता थियो।

बैठकमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय महत्वका विषयहरुमा दुई देशका प्रतिनिधिबीच छलफल गर्दै बहुपक्षीय फोरमहरुका साझा चासोहरुलाई सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याइएको थियो। अन्तरराष्ट्रिय सम्मेलनहरुमा जलवायु परिवर्तनका असरहरुलाई सम्बोधन गर्ने एजेण्डाहरु अघि बढाउन मिलेर काम गर्ने सहमति पनि गरिएको छ।

परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्य :




मतहरू

lkzrxmkv

????? ?????? ?????????? ??????? ?????????? ????? ???? ??????? ??????? alkzrxmkv [url=http://www.gg4ir52r8f9c0063ajw72b04nf5j7c7rs.org/]ulkzrxmkv[/url] lkzrxmkv http://www.gg4ir52r8f9c0063ajw72b04nf5j7c7rs.org/

Aluminum Profiles Forming Machine

Aluminum Profiles Forming Machine

100t3200 Pressbrake

100t3200 Pressbrake

Pro Audio Sound Amplifier

Pro Audio Sound Amplifier

Freezing Room

Freezing Room

Dry Strength

Dry Strength

Container Flooring Plywood

Container Flooring Plywood


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?