Thursday July 29, 2021

सहारा यूकेको छैठौं कार्यसमिति बैठक सम्पन्‍न, प्रमुख आयुक्त महेस गुरुङ रहेको निर्वाचन समिति गठन

१ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 6198


सहारा यूकेको छैठौं कार्यसमिति बैठक सम्पन्‍न, प्रमुख आयुक्त महेस गुरुङ रहेको निर्वाचन समिति गठन

शीतलपाटीन्युज डटकम।
लण्डन। सहारा यूकेको वर्तमान छैटौं कार्यसमितिको कार्यावधि एक वर्ष थपिने भएको छ। छैटौं कार्यसमितिका पदाधिकारिहरु,पूर्वअध्यक्ष र सल्लाहकारहरु बीच १४ नोभेम्बर २०२० शनिबार जूम माध्यमबाट भएको भर्चुअल बैठकमा अध्यक्ष कुमार गुरुङले आफू नेतृत्वको कार्यसमितिलाई एक वर्षको कार्यकाल बढाउन प्रस्ताव गरेका हुन्। अध्यक्ष गुरुङको प्रस्तावको अनुमोदन अब आउँदो १९ डिसेम्बर २०२० का लागि बोलाइएको वार्षिक साधाराणसभाबाट हुने सहारा यूकेका महासचिव धनु थकालीले बताउनु भएको छ।

 


अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकमा संस्थापक अध्यक्ष नविन गुरुङ, पुर्वअध्यक्ष्यहरु दिलीपकुमार गुरुङ (एमबीई), मिनबहादुर गुरुङ र सल्लाहकारहरु महेस गुरुङ,लोक बहादुर गुरुङ, ग्याम गुरुङ,हितकाजी गुरुङ,चन्द्र मान गुरुङ, कृष्ण गुरुङ,दिलरास गुरुङ, हरि कुमार श्रेष्ठ, आजिवन सदस्य शेरा गुरुङ लगायत कार्य समिति पदाधिकारी हरु र साहारा एफसी अध्यक्ष कृष्ण गुरुङको उपस्थिति थियो। अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा  सञ्‍चालित बैठक महासचिव धनु थकालीले गरेका थिए। उपाध्यक्ष ले रि कुसाङ गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो।

 


बैठकमा कोषाध्यक्ष सारदा गुरुङले आर्थिक प्रतिवेदन पेस गरेको सो कार्यक्रममा सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङले सहारा यूकेको मातहतमा पूर्वराष्ट्रिय फुटबल खेलाडी निराजन खड्कालाई ११ वर्षमुनीका बालकहरुलाई फुटबल प्रशिक्षण दिनका लागि स्थानीय क्लब आर्बोरफिल्ड एसेस एफसीमा आबद्ध गराइएको जानकारी दिएका थिए।

विभिन्न क्षेत्रमा अनुकरणीय कार्य गरेको भन्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयको शुभजन्मोत्सवमा महारानीबाट १० अक्टोबर २०२० मा विभूषित भएकामा संस्थाका पूर्वअध्यक्ष एवं सफल उद्यमी दिलीपकुमार गुरुङ (एमबिई)लाई र उनकी पत्नी हेमा गुरुङलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो। साथै ३१ अक्टोबर २०२० मा सम्पन्न भएको हङकङ नेपाली मन्च यूकेको १२ औं अधिवेशनमा सहारा यूकेका आजीवन सदस्य ह्यारी गुरुङ अध्यक्ष पदमा निर्वाचित भएकोमा उनलाई बधाई ज्ञापन गरिएको थियो।

साहारा क्लव युकेको छैठौ कार्यसमितिको २ बर्षे कार्यकाल पुरा भएकोले नया कार्यकालका लागि प्रमुख आयुक्त महेश गुरुङ,आयुक्तहरुमा सल्लाहकारहरुबाट लोक गुरुङ,ग्याम गुरुङ, रामचन्द्र गुरुङ र चन्द्र मान गुरुङ आयुक्त छनौट हुनु भएको छ। १९ डिसेम्बर २०२० मा अधिबेशन हुने जनाइएको छ। कोरोनाका कारण काम गर्न नपाएको बिषय उल्लेख गर्दै छैठौ कार्यसमितिले एक बर्ष अवधि थप गर्न सदस्यहरुलाई आग्रह गरिएको समाचार छ। समाजसेवा गर्दै आएको साहारा क्लव युके लागु औषध दुर्व्यसन पुनस्र्थापना केन्द्र पोखरालाई ४५८७ पौड र ५ हजार नेपाली बुझाउन तयार भएको र  साहारा एकेडेमी को सहारामा   रहेका २८ जना गरिब एवम बेसाहारा बालकहरूको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

त्यस्तैगरी बैठकमा सहारा क्लब पोखराका मानार्थ सदस्य तथा आहा रारा गोल्ड कपका प्रमुख प्रायोजक एवं सांसद सूर्यबहादुर केसीको निधनमा दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो। 




मतहरू

Bent Plywood

Bent Plywood

High Quality Perforated Metal Sheet

High Quality Perforated Metal Sheet

China Cable Winch

China Cable Winch

Polyester Viscose Fabric For Suits

Polyester Viscose Fabric For Suits

sjoofzyks

????? ?????? ????? ?????????? ???? ????????, ?????? ?????? ???? ????? ????? ???????? ????? ??? asjoofzyks sjoofzyks http://www.gdou3j4j67yk4x855nn9u8i37e01cf92s.org/ [url=http://www.gdou3j4j67yk4x855nn9u8i37e01cf92s.org/]usjoofzyks[/url]

Air Tight Lid Glass Bottles Quotes

Air Tight Lid Glass Bottles Quotes

Galvanized Steel Nipple

Galvanized Steel Nipple

Paper Cup Punching Machine

Paper Cup Punching Machine

Thermocouple Calibration Furnace

Thermocouple Calibration Furnace

Antislip Plywood

Antislip Plywood


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?