Monday November 23, 2020

महाकवि देवकोटाको ११२औ जन्मजयन्तीमा लण्डनमा नेपाली साहित्य महोत्सव सम्पन्न

१ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1275


महाकवि देवकोटाको ११२औ जन्मजयन्तीमा लण्डनमा नेपाली साहित्य महोत्सव सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको पावन अवसरमा नेपाली राजदूतावास लण्डनले मिति २०७७।७।३० (१५ नोभेम्बर २०२०) का दिन नेपाली साहित्य महोत्सवको आयोजना गर्यो। तीन चरणमा संचालित उक्त कार्यक्रमको सभापतित्व संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा डा. माइकल हट, सम्मानित अतिथिका रुपमा वरिष्ठ विद्वान प्रा.डा. सूर्यप्रसाद सुवेदी तथा विशिष्ट अतिथिका रुपमा सुरेशजङ्ग शाह,लक्ष्मी राई "लारा" तथा गोपी सापकोटा रहनुभएको थियो।महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाली साहित्य महोत्सवको उद्घाटन तथा कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो।

 


पहिलो चरणमा वेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा. दुवसु क्षेत्रीद्वारा सम्पादित "बेलायतमा नेपाली मुक्तक" र "बेलायतमा नेपाली गजल" तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका "शारदा"को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को महामहिम राजदूतज्यूले लोकार्पण गर्नु भएको थियो।

 


उक्त महोत्सवको द्वितीय चरणमा कार्यक्रमका  प्रमुख अतिथि लण्डनस्थित  स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडीजबाट पि.एच.डी. गर्नुभई उक्त विश्वविद्यालयको  नेपाली एण्ड हिमालयन स्टडीज  विभागमा रही नेपाली भाषा,साहित्यको अध्यापन गर्दै हाल अवकाशप्राप्त डा. माइकल हटले मन्तब्य ब्यक्त गर्दै समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गर्नुभयो।साथै उहाँले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उहाँहरुका सिर्जना वाचन समेत गर्नुभयो। विशेष अतिथि बरिष्ठ विद्वान प्रा.डा.सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्‍याउनु भएको विशेष योगदानको चर्चा गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली साहित्य विकास परिषद्  संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तार सम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी विशिष्ट अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,संयुक्त अधिराज्यकी अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराउनु भएको थियो। विशिष्ट अतिथि एवं कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
 

 


महोत्सवको तृतीय चरण अर्थात् काव्य गोष्ठीमा वेलायत लगायत यूरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गर्नुभयको थियो। कार्यक्रममा बेलायतमा रहेका लोकप्रिय बाँसुरी समुह र कलाकारहरु सेमन्त राई,भरत लोहारुङ्ग र सुरेन्द्र इङ्गनामले बाँसुरी वादन,लोकप्रिय कलाकारहरु डम्बर सिंह प्रयास तथा मनोज अन्जानले सारङ्गी वादन एवं चर्चित कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गर्नुभएको थियो।कार्यक्रमको संचालन राजदूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल र द्वितीय सचिव श्रामबाबु नेपालले गर्नुभएको कुरा नेपाली राजदुताबास लण्डनले प्रेष बिज्ञप्ति मार्फत जनाएको छ।




मतहरू

Kmrfviet

viagra sin receta en sevilla https://purevigra.com como son las pastillas de viagra

Fbsgchutt

viagra tesco 2012 diferencias entre viagra levitra cialis how to use viagra correctly

Kmrfviet

viagra w aptekach purevigra.com viagra nascar ad

Fevbchutt

registered viagra with paypal https://wowviaprice.com/ where to buy viagra in toronto,with paypal option

Frbhjoync

substitute viagra uk https://paradiseviagira.com/ generic viagra and dapoxetine

Kmrfviet

g-protein viagra https://purevigra.com/ viagra confezioni e costi

hbtqntmibt

?????? ????????? ???? ???????????? ??????? ?????? ??????? ??????? ??????? hbtqntmibt http://www.g8482wdp35urqlb0vs85q4o4gj5g8544s.org/ ahbtqntmibt [url=http://www.g8482wdp35urqlb0vs85q4o4gj5g8544s.org/]uhbtqntmibt[/url]

D-Alpha Tocopheyl Acetate

D-Alpha Tocopheyl Acetate

Adjustable Height Desk Electric

Adjustable Height Desk Electric

China Lidocaine Hydrochloride

Lidocaine Hydrochloride Supplier

Crystal Whisky Glasses

Crystal Whisky Glasses

Modular Home Prices Supplier

China Modular Home Prices

Modern bedside cabinet

Modern bedside cabinet

Auto Spray Paint Machine

Auto Spray Paint Machine

Most Machine

Most Machine

Custom Printed Paper Bags

Custom Printed Paper Bags

Ankle Cuffs

Ankle Cuffs

Estimate Home Elevator Price

Estimate Home Elevator Price

Stainless Steel Curb Chain

Stainless Steel Curb Chain

Cage Welding Machine

Cage Welding Machine

Led Downlight Ip44

Led Downlight Ip44

E Scooter Cost

E Scooter Cost

Customized Glass Bottles

Customized Glass Bottles

Used Engel Injection Machine

Used Engel Injection Machine

Evaporation Coating Machine

Evaporation Coating Machine

Geotechnical Cloth

Geotechnical Cloth

63a Rccb

63a Rccb

100% Polyester Printing Mesh

100% Polyester Printing Mesh


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?