Monday November 23, 2020

नेपाली प्रहरीमा थपियो एआईजी र डीआईजीको दरबन्दी

४ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1108


नेपाली प्रहरीमा थपियो एआईजी र डीआईजीको दरबन्दी

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ। गृृह मन्त्रालयले पाँचवटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो। तर, सरकारले एआईजीको दरबन्दी समेत थप गरेर स्वीकृत गरेको हो ।

एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन।
दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले बताउनु भएको छ । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ।

थपिएको एआइजी दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ। हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

उनीहरुमध्ये पोखरेलले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए। तर, अन्तिम समयमा सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल,निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो ।

उनीहरु एआईजी बनेपछि डीआईजीका तीन दरबन्दी खाली भएका थिए। अब थपिएका पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ । त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल,दिवेश लोहनी, देवबहादुर बोहरा,दिलिप चौधरी,राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

त्यस्तै, उमेश रञ्जितकार, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द,नलप्रसाद उपाध्याय,देवबहादुर बोगटी,मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको दावेदार हुन।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन्। यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

 




मतहरू

Fhsbchutt

viagra im flugzeug mitnehmen https://buybuyviamen.com/ 19 year old taking viagra

JivhBoind

viagra higher dosage viagra verchecker viagra effetti nocivi

Fbsgchutt

dj viagra tonterias las justas faut il une ordonnance pour viagra vinpocetine viagra

Devkjoync

red viagra online viagra online from india canadian pharmacy viagra quick delivery

Devkjoync

the cheapest online viagra viagra purchase low price generic viagra

Fbsgchutt

does viagra help pe viagra without health insurance female viagra in uk

JivhBoind

viagra-on-line.com productos similares al viagra is it hard to get prescribed viagra

Kmrfviet

how to get insurance to cover viagra https://purevigra.com viagra de 100 o 50

Fbsgchutt

definition of viagra viagra liquide symptomes du viagra

Fhsbchutt

viagra pillen bestellen https://buybuyviamen.com combien de temps met le viagra a faire effet

Fhsbchutt

cheapest high street viagra https://buybuyviamen.com gen24 viagra

Fbsgchutt

lieu luong viagra viagra precios chile aturan pakai obat viagra

JsweBoind

sildenafil price uk can i buy viagra in uk where to buy viagra safely


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?