Wednesday January 27, 2021

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ इङ्गल्याण्डको ह्याम्पशायरमा प्रहरीका सल्लाहकार नियुक्त

७ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 6025


नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ इङ्गल्याण्डको ह्याम्पशायरमा प्रहरीका सल्लाहकार नियुक्त

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा नेपालीहरूको राजधानी मानिने ह्याम्पशायरमा नेपाली समुदायका एक अग्रज पुर्व डिएसपी शिवजी श्रेष्ठ इङ्गल्याण्डको ह्याम्पशायरको  क्षेत्रीय एड्भाइजरी बोर्डमा सल्लाहकार नियुक्त भएका छन्। बेलायतमा नेपालीहरुको राजधानी कै रुपमा मानिने अल्डरसट,फार्नबरो, फ्लिट, हुक, बेजिंगस्टोक,विन्चेस्टर,अल्टन,साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्र पर्दछ।

८ सदस्यीय सल्लाहकार रहने ह्याम्पशायर कन्सट्याबुलरीको फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुपमा श्रेष्ठ नियुक्त भएको हो। बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको पुर्व डिएसपी श्रेष्ठले बताउनु भएको छ ।

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीकोे सल्लाहकारमा नियुक्त गरेको र बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरु भएको उहाले बताउनु भएको छ। त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरु र सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु गरिएका थिए भन्नु भएको छ।

बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल २ वर्ष रहनेछ। स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदायहरु र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ। बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नेपाली समुदायबाट नियुक्त हुने सम्भवतः श्रेष्ठ पहिलो हुन्। नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टकिल्चर फोरमका अध्यक्ष पनि हुन।

प्रहरीले सञ्चालन गरेका विभिन्न घटनाहरुमाथिका प्रमुख अनुसन्धानहरुको मुल्यांकन गर्दै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने काम सल्लाहकार बोर्डले गर्न सक्छ।
हाम्रो धेरै नेपाली समुदाय रहेको यो छेत्रको प्रतिनिधिका रुपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु। हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ, श्रेष्ठले भन्नु भएको छ।

प्रहरीमाथि लाग्ने जातीय भेदभाव र शक्ति दुरुपयोगको आरोपलाई हटाउने दिशामा सक्दो योगदान गर्ने उहाले बताउनु भयको छ। विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको फोरममा केहि महिनाअघि उहा अध्यक्षमा नियुक्त हुनु भएको थियो।

बेलायतको स्थानीय समुदायसंग निकट रहेर सामाजिक कामहरु गर्दै आएका श्रेष्ठ अनुसन्धानमा लगनशील भएका कारण नेपाल सरकारबाट गोरखा दक्षिणबाहु चौथाद्वारा सम्मानित हुनु हुन्छ।
 




मतहरू

HENAN FULLCARER INDUSTRY CO., LTD.

WJ124020 HENAN FULLCARER INDUSTRY CO., LTD.

????&????????????????

???? ????????????

Galvalume Corrugated Sheet

H3829 Galvalume Corrugated Sheet

Roloc Discs Supplier

BBL37BSBCLD/9 Roloc Discs Supplier

Coffee Paper Cup

W6920098 Coffee Paper Cup

iwzzigjpte

????? ???????? ????? ?????? ??????? ????????????? ????????????? ???????? ????????? ??????? aiwzzigjpte iwzzigjpte http://www.g7np6vhq88t8m7608rk496708qngrlr4s.org/ [url=http://www.g7np6vhq88t8m7608rk496708qngrlr4s.org/]uiwzzigjpte[/url]

Polyester Silk Screen For Printing

A46895 Polyester Silk Screen For Printing

Sandblasting Stainless Steel Supplier

515VX4001LRSHC13 Sandblasting Stainless Steel Supplier

Featured

5140P-013 Featured


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?