Thursday July 29, 2021

एनआरएनए आइसिसको ७५ औं बैठक सम्पन्न, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

८ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 2726


एनआरएनए आइसिसको ७५ औं बैठक सम्पन्न, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

कृष्ण के सी, अमेरका: २२/११/२०२०

अमेरीका। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को बिशेष महाअधिवेशन,संघको सदस्यतालगायतका बिषयमा छलफल गर्न बसेको ७५ औं बैठक सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको २२ नोवेम्बर, २०२० आइतवार बसेको ७५ औं बैठक संघका थुप्रै एजेण्डासहित अन्त भएको छ। बैठकमा अति जरुरीको मानिएको बिशेष महाअधिवेशनको लागि जनवरीको २३-२४, २०२१ को मिति प्रस्तावगरिएको बताइएको छ। सो बारे आधिकारिक निर्याय आएको छैन,प्रवक्ता डिबी क्षेत्रीले निर्णय पछि पठाउने बताउनु भएको छ।

 

बैठक पछि संघका सचिव गौरी जोशीले संघको स्मार्ट एनआरएनए प्रोजेक्टको मेम्बर्शिपको लागि बनाइएको एमआइएस सिष्टमकोडेमोश्ट्रेशन सम्पन्न भएको जानकारी दिनुभयो।अब १ डिसेम्बर २०२० देखि लिंक अपडेट गरेर पहिलो चरणमा हालका सबैसदस्यहरुको अपडेट गरिने छ। त्यसपछि देखिएका ईररहरुलाइ मोडिफिकेशन सहित नयाँ सदस्य बन्न पनि साइट खोलिनेछ। योपटक सदस्यता शुल्क नतिरी सदस्यता फर्म भरिनेछ। बिशेष महाधिवेशनले पास गरे अनुसार शुल्क र निशुल्कको ब्यबस्थाअनुसारको अध्याधिक चाहिँ पछि गरिनेछ, सचिव जोशीले जानकारी दिनुभयो।

कोरोनाको महामारीले गर्दा संघको बिशेष महाअधिवेशन भर्चुअलमा गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले स्वीकृति दिइसकेको छ।तर बैठकले बिशेष महाधिवेशनको मितिको तोक लगाएको या नलगाएको कुरा भने आधिकारिक रुपमा आएको छैन।

अब हुने बिशेष महाअधिवेशनमा प्रतिनिधिहरु पनि गत महाधिवेशनकै हुने बैधानिक ब्यबस्था छ।




मतहरू

Brass Metal Stamping Parts

Brass Metal Stamping Parts

Chain Bridle Rigging

Chain Bridle Rigging

China Disposable Mask

China Disposable Mask

Environmentally Friendly Straws

Environmentally Friendly Straws

China Vakantie geschenkdozen fabriek en fabrikanten, leveranciers directe prijs

China Vakantie geschenkdozen fabriek en fabrikanten, leveranciers directe prijs

Fuck Girls

Fuck Girls

Newsom suggests recall motives are racist

Newsom suggests recall motives are racist

5 Axis Milling

5 Axis Milling

Glasswool Sandwich Panel

Glasswool Sandwich Panel

10.9 Hex Bolt

10.9 Hex Bolt


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?