Friday January 22, 2021

पुण्य कार्यमा १८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिला

९ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1662


पुण्य कार्यमा १८ वर्षीया सपना रोका बीबीसीको  १०० प्रभावशाली महिला

शीतलपाटीन्युज डटकम।
काठमाडौं , ९ मंसीर। बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली १०० महिलाको सूचिमा परेकी छन्।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको थियो। यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री,अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन्।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन्। सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन्। उनले दुखमा गरेको यही उद्दार र व्यवस्थापनको मुल्याड्गकन गर्दै प्रभावशाली महिलामा नाम छनौट भएको हो।




मतहरू

Knitting Yarn Price

???????? Knitting Yarn Price

Ammonium Sulphate For Sale

410102CWC1G1000 Ammonium Sulphate For Sale


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?