Tuesday January 19, 2021

एकताबध्द र अनुशासित पार्टी निर्माणका लागि नेकपा प्रवास समन्वय कमिटीको ध्यानाकर्षण

१५ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 2019


एकताबध्द र अनुशासित पार्टी निर्माणका लागि नेकपा प्रवास समन्वय कमिटीको ध्यानाकर्षण

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली अभूतपूर्व रहदै गर्दा  फेरी पार्टी फुट्न होकी भन्ने हलचल हुनु राम्रो कुरा पक्कै होइन।

जनताको आसा भरोसालाई पुरा गर्न सकारात्मक  भई काम गर्नुपर्ने बेलामा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएको अशोभनिय देखिएकोले आइन्दा पार्टी र पार्टी कार्यकर्ता एक भै अगाडी बढ्न नेकपा  प्रवास समन्वय कमिटीले सुझाव दिएको छ। पार्टी एकिकरणमा सुमधुर सम्बन्ध बिकास गरि पार्टी एकताको लागी प्रवासका कमिटीहरूका तर्फबाट अध्यक्ष द्वय लगायत सचिवालयका संपूर्ण सदस्यहरूलाई एक ध्यानाकर्षण पत्र पनि तयार गरि प्रेषित गरिएको समाचार छ।

ध्यानाकर्षण पत्र:




मतहरू

bpbggzbtx

???????? ? ???????? ?????? ????????? ???? ????? ?????? ?????? ??????? ??????????? [url=http://www.gd84j3co70k2b2z6oqu90145pudn3d93s.org/]ubpbggzbtx[/url] bpbggzbtx http://www.gd84j3co70k2b2z6oqu90145pudn3d93s.org/ abpbggzbtx

???????????

?????? ????????????

????????????

???? ?????????

Bia Body Fat Accuracy

????????????? Bia Body Fat Accuracy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?