Tuesday January 19, 2021

अब यस्तो हुन्छ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको ‘स्मार्ट एनआरएनए अनलाईन’ प्रोटल (भिडियो)

१५ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 2698


अब यस्तो हुन्छ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको ‘स्मार्ट एनआरएनए अनलाईन’ प्रोटल (भिडियो)

शीतलपाटीन्युज डटकम।

एनआरएनए सदस्य बन्ने नया तरिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय मापदण्ड अनुरुप एमआईएस (सूचना व्यवस्थापन प्रणाली) सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत सो प्रणाली सर्वजनिक गरिएको हो। नयाँ व्यवस्थामा अन्तराष्ट्रिय सुरक्षाका मापदण्ड र नयाँ प्रविधीलाई प्रयोगमा ल्याइएको छ। एमआईएसले गैरआवासीय नेपाली संघका विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई एउटै प्रोटलमा ल्याउन लागेको हो।

नयाँ प्रोटलबाट संघको सदस्यता वितरण देखि निर्वाचन समेत हुने बताएको छ ।

भिडियोमा हेरौं पूर्ण सुरक्षीत एनआरएनए एमआइएस प्रोटल:
 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?