Tuesday December 07, 2021

सहारा युकेको छैठौ कार्यसमितीको साधारण सभा तथा अधिवेशनको तयारी पुरा

३ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1854


सहारा युकेको छैठौ कार्यसमितीको साधारण सभा तथा अधिवेशनको तयारी पुरा

शीतलपाटीन्युज डटकम।
 लण्डन। बेलायतमा संचालीत चर्चित संस्था सहारा युके छैठौ कार्यलमितीको शनिवार हुने साधारण सभा तथा सातौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।

 


सहारा युकेको शनिबार हुने साधारण सभा तथा अधिवेशन सम्पूर्ण तयारी पुरा भएको हो। सहारा युकेको इतिहासमा नै पहिलो पटक जुम लाइभ प्रविधीको प्रयोग गरेर साधारण सभा तथा अधिवेशन आयोजना गर्दैछौ, “सहारा युकेका अध्यक्ष कुमार गुरुङले भन्नुभयो।" कोभिड १९ का कारण जुमबाट हुने साधारण सभामा सवै कार्यसमितीका र सदस्यज्यूहरुको सहभागिता रहनेछ तथा सम्पूर्ण तयारी पुरा भएको छ।

अधिवेशन सम्पन्न गर्न सहारा युकेका पदेन सदस्यहरु महेश गुरुङ,लोक गुरुङ,रामचन्द्र गुरुङ,सल्लाहाकार द्वय चन्द्रमान गुरुङ र ग्याम गुरुङ रहेको पाँच सदस्यिय निर्वाचन समिती गठन गरिएको छ। त्यसै गरि विधान संसोधन समितीको संयोजकमा पूर्व अध्यक्ष दिलिप गुरुङ (एमविई) र सदस्यमा सल्लाहाकारहरु कृष्ण गुरुङ र दिलरास गुरुङ रहनु भएको छ।

कोभिड १९ का कारण सन २०२० मा हुने भनिएका महत्वपूर्ण कार्यक्रमहरु सवै स्थगित गर्नु परेको अध्यक्ष गुरुङले बताउनुभयो। इतिहासमा पहिलो पटक नेपाली राष्ट्रिय टिमले बेलायतको सि टिम संग गत मे मा हुने भनिएको मैत्रीपूर्ण खेल समेत रद्ध हुन पुगेको थियो। विश्व नै महामारीको चपेटाको परेको बेला हाम्रा धेरै महत्वपूर्ण कार्यक्रमहरु अन्तिम समयमा स्थगित हुन पुग्यो, अध्यक्ष गुरुड्गको गुनासो थियो। यो संगै सहारा क्लव पोखराका लागि सहयोग रकम संकलन गरिने कार्यक्रम मध्येको एक च्यारिटी डिनर कार्यक्रम समेत यो वर्ष स्थगित भएको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँले च्यारिटी डिनर कार्यक्रम हुन नसकेपनि केही समस्या हुँदाहुँदै पनि रकम भने संकलन गरिएको बताउनुभयो।

यो संगै सहारा युकेले युकेमा नै सञ्चालन गर्न लागेको ग्रास रुट लेभलको प्रशिक्षण कार्यक्रम समेत स्थगित हुन पुगेको उहाँले बताउनुभयो।”२०२० को सुरुवातमा नै ग्रास रुटको कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण तयारी गरेका थियौं तर सवै कार्यक्रम स्थगित हुन पुग्यो, अध्यक्षले भन्नुभयो।”
साधारण सभा तथा अधिवेशनका लागि सवै सदस्यहरुको उत्तिकै उत्साह रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“सवै सदस्यज्यूहरु भोलिको पर्खाइमा हुनुहुन्छ,हामी केही नयाँ भावी योजनाका साथ अहिलेको विषम परिस्थितीमा के-के गर्न सकिन्छ भन्नेबारे सवैका अगाडी प्रस्तुत हुने छौ,पक्कै पनि भोलीको योजनाले नयाँ उत्साह जगाउने छ।

सन २००८ मा स्थापना भएको फाउण्डर अध्यक्ष नविन गुरुड्ग रहेको सहारा युकेले नेपालको खेलकुद विकास संगै अन्य सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।




मतहरू

ArthurDep

freaky sex games free tentacle sex games fun sex games to play

DonaldArede

games of sex sex nudity pc games college bi sex games

DonaldArede

gay sex games [url="https://sex4games.com/?"]furry paid sex games[/url] adult rpg sex games

Buy Discount Zinc oxide powder for cosmetics

MAIN SHAFT Buy Discount Zinc oxide powder for cosmetics

Latest Selling Epoxy Powder Coating

10 Micron Mesh Filter Latest Selling Epoxy Powder Coating

China Sulphur Blue 15 manufacturers

BMW gear knob Supplier China Sulphur Blue 15 manufacturers

qqirvxkfno

????? ?????? ???? ???????????? ?????? ??? ??? ????????? ????? ???? qqirvxkfno http://www.g48i4495vetnc08o7vjecz751p9620sys.org/ aqqirvxkfno [url=http://www.g48i4495vetnc08o7vjecz751p9620sys.org/]uqqirvxkfno[/url]

Ronaldvaf

dora the explorer sex games sex games for ipod free sex games online

Low Price Grain size of Zinc oxide

Giant Led Screen Low Price Grain size of Zinc oxide

Ronaldvaf

keto diet dangerous [url="https://ketogendiets.com/?"]keto liquid diet[/url] keto mac and cheese

Ronaldvaf

are peanuts keto [url="https://ketogendiets.com/?"]clean keto[/url] keto meal plan free


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?