Sunday April 11, 2021

मेरो एक्लो र त्यही साझ

४ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1238


मेरो एक्लो र त्यही साझ

बिष्णु खरेल, लण्डन।

फेरी तेही साँझ छ
फेरी एक्लै साँझ छ
फेरी तेही साँझ छ
फेरी एक्लै साँझ छ
मौनता  को

साँझ को त्यो सपना
सपना को त्यो साँझ
थोरै नजिक धेरै टाडा
फेरी तेही साँझ छ
फेरी एक्लै साँझ छ
एकान्त को
 
सोच्छु म एक्लै
देखिन्छु म बेग्लै
न तिमि नै गलत न म गलत
फेरी तेही साँझ छ
फेरी एक्लै साँझ छ
डर  को

याद संग तद्पेको छु
आफै संग लडेको छु
नत दोसी तिमि न म दोसी 
फेरी तेही साँझ छ
फेरी एक्लै साँझ छ
याद  को

फेरी तेही साँझ छ
फेरी एक्लै  साँझ छ
संझना को




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?