Tuesday December 07, 2021

सहारा युकेको छैठौ कार्यसमितीको साधारण सभाबाट कार्यसमितीको कार्यकाल एक बर्ष थप

५ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1613


सहारा युकेको छैठौ कार्यसमितीको साधारण सभाबाट कार्यसमितीको कार्यकाल एक बर्ष थप

शीतलपाटीन्युज डटकम।

 लण्डन। बेलायतमा संचालीत चर्चित संस्था सहारा युके छैठौ कार्यसमितीको शनिवार भएको बार्षिक साधारण सभा तथा अधिवेशनले कोभीड-१९ महामारीको कारण कार्यरत समितीलाई नै अरु एक बर्ष कार्यकाल थप गर्ने निर्णय गरेको छ। सो निर्णय भयपछि छैटौ कार्यसमितीको कार्यकाल १ बर्षका लागि बढेको हो।सहारा युके बिधान २००८ को धारा १५ उपधारा ए को आई  बमोजिम कार्यसमितीमा सहमति भै कोरोना-१९ महामारीका कारण सोही समितीलाई १ बर्ष थप्न सकिने प्रावधान अनुसार थप भएको छ।

 


छैटौ कार्यलमितीमा अध्यक्ष कुमार गुरुड्ग, उपाध्यक्ष रि ले कुसाड्ग गुरुड्ग,महासचिव धनु थकाली सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष श्रध्दा गुरुड्ग,सहकोषाध्यक्ष प्रकास गुरुड्ग,सहारा एफसी चेयरमेन कृष्ण गुरुड्ग, सहारा एफसी सीईओ मनोज गुरुड्ग,स्पोर्टस सेक्रेटरी कुमार थापा, युवा स्पोर्टस संयोजक संदिप उपाध्याए र कार्यसमिती सदस्यहरुमा मीलन तमु गुरुड्ग,अम कुमार गुरुड्ग, श्रीमती मंजु गुरुड्ग राई, श्रीमती सुधा गुरुड्ग, योगेस गुरुड्ग, इश्वर गुरुड्ग,बिश्वजंग गुरुड्ग,गणेश थापा र जगन गुरुड्ग रहनु भएको छ। बिशेष सल्लाहाकार र सल्लाहाकारहरु पनि यथाबत रहने ब्यवस्था गरिएको छ।

 


सहारा युकेको इतिहासमा नै पहिलो पटक जुम लाइभ प्रविधीको प्रयोग गरेर साधारण सभा तथा अधिवेशन आयोजना भएको सहारा युकेका अध्यक्ष कुमार गुरुङले बताउनु भएको छ। कोभिड १९ का कारण जुमबाट ३९ जना उपस्थिति भएको साधारण सभामा संस्थापक अध्यक्ष नविन गुरुड्ग,पुर्ब अध्यक्ष दिलीप गुरुड्ग एमबिई,निवर्तमान अध्यक्ष मीन गुरुड्ग,बरिष्ठ सल्लाहाकार महेस गुरुड्ग,सल्लाहाकारहरु लोक गुरुड्ग,रामचन्द्र गुरुड्ग,हरि कुमार श्रेष्ठ,ग्याम गुरुङ, रि मे कृष्ण गुरुङ, चन्द्र बहादुर गुरुङ,डिलरास गुरुड्ग,चन्द्रमान गुरुड्ग, ति क्या भिम बहादुर गुरुङ र कार्यसमितीका सदस्यज्यूहरुको सहभागिता रहेको थियो।

निर्वाचन सम्पन्न गर्न सहारा युकेका पदेन सल्लाहाकारहरु महेश गुरुङ,लोक गुरुङ,रामचन्द्र गुरुङ,सल्लाहाकारद्वय चन्द्रमान गुरुङ र ग्याम गुरुङ रहेको पाँच सदस्यिय निर्वाचन समिती गठन गरिएको थियो। त्यसै गरि विधान संसोधन समितीको संयोजकमा पूर्व अध्यक्ष दिलिप गुरुङ (एमविई) र सदस्यमा सल्लाहाकारहरु कृष्ण गुरुङ र दिलरास गुरुङ रहनु भएको थियो।

सहारा क्लव पोखराका लागि सहयोग रकम संकलन गरिने कार्यक्रम मध्येको एक च्यारिटी डिनर कार्यक्रम समेत यो वर्ष स्थगित भए पनि अन्य तरिकाबाट रकम भने संकलन गरिएको बताउनुभयो।खेलकुद, शिक्षा, स्वास्थ्य र अन्य सहयोगहरु भने सहयोग गर्दै जाने अध्यक्ष गुरुड्गले बताउनु भएको छ।

फोटो: गोरखा मिडिया




मतहरू

ArthurDep

bottomless japanese employee play sex games santa sex games taboo sex games

DonaldArede

sex games hd hot gay sex games sex games for two

China CNC Machining Steel Medical Equipment Parts Factory

Air Ionizer Purifier For Home China CNC Machining Steel Medical Equipment Parts Factory

Classy Precision Telecom Machining Parts

Crusher Classy Precision Telecom Machining Parts

Ronaldvaf

3d virtual sex games best free online sex games for andriod married couples sex games dares

Ronaldvaf

keto elevate low carb vs keto keto meal plans

Ronaldvaf

keto diet dangerous keto eggnog keto wine

Sand Dredger Free Sample

Sports Backpack Sand Dredger Free Sample

Cheap Sand Suction Pump for Dredger

Apple Work Table Cheap Sand Suction Pump for Dredger

China 20inch Cutter Suction Sand Dredger

Sars-Cov-2 China 20inch Cutter Suction Sand Dredger

Chemical Hydroxypropyl Methyl Cellulose

Carbide Flat Bar Chemical Hydroxypropyl Methyl Cellulose


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?