Saturday September 18, 2021

राखेपका सदस्य राजेश गुरुङलाई मातृ शोक

१७ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1391


राखेपका सदस्य राजेश गुरुङलाई मातृ शोक

शीतलपाटीन्युज डटकम।
पोखरा। राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङलाई मातृ शोक परेको छ।

राजेश गुरुङले दुख ब्यक्त गर्दै “हार्दीक श्रद्धाञ्जली” लेखेका छन्- हिजो म धनी थिए सम्पत्ति भएर होईन, “आमा” भएर, आज म गरीब छु सम्पत्ति नभएर हैन, आमा नभएर !” हार्दीक श्रद्धाञ्जली” आमा माता मनकामना माईको कृपा दृष्टीले हजुरको आत्माले शान्ती पाउस् र स्वर्गमा वास होस् “हार्दीक श्रद्धाञ्जली” भनेका छन्।

राखेप सदस्य गुरुङकी आमा जोगमाया गुरुङको ७५ वर्षको उमेरमा आज पोखरामा निधन भएको हो। केही दिन देखि अस्वस्थ रहनु भएकी उहाँलाई उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको जनाइएको छ।

पोखरा १५ रामवजार निवासी उहाँको अन्तिम संस्कार भोली विहान (शनिवार) ११ वजे पोखरा स्थित वौद्ध अर्घौ सदनमा गरिने भएको पारिवारिक स्रोतले जनाएको छ।




मतहरू

WilliamDen

sexy dating sites vh1 dating naked unblurred

KevinDyerm

gay speed dating san francisco gay online dating guide kevin huckaby dating gay

KevinDyerm

reddit gay friends dating list of gay dating sites gay disability dating

KevinDyerm

gay online dating guide gay dating in anchorage guy steals gay dating sign

PatrickVep

mature gay men dating site gay online dating sim japan gay dating

MichaelHem

gay mens dating sites gay dating san antonio texas gay guy dating lesbian girl

HenryHox

gay dating nyc teen gay dating site gay bisexual dating site

HenryHox

gay dating friendzonw gay dating sites for sex male gay chubby chasers dating


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?