Friday January 22, 2021

मेरो देश : कोमल मल्ल श्रेष्ठ

२७ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1170


मेरो देश : कोमल मल्ल श्रेष्ठ

कोमल मल्ल श्रेष्ठ।

मेरो देश
एउटा योद्दा म-यो भने
सैकडौं योद्दा जन्माउने माटो हो मेरो देश
रगत
र पसिनाको आरोह र अवरोहमा
हिड्न सिकाउने
साहस र विस्वास हो  मेरो देश
अनि
वीर योद्दाहरुले मृत्युलाई जितेर
अमरत्वमा हासि रहेको
वीर वीरांगनाको

 


कर्मभूमी,पावनभुमी, स्वर्णभुमी हो मेरो देश !
विजयमा
चन्द्र सूर्य फर फर गर्दै
आ-आफ्नै भाषा,भेष भूषा,कला संस्कृती र धर्ममा
तराई फैलिएर
पहाड उठेर
हिमाल हासेर
उत्तीस, लालीगुराँस र हिऊमा फूल्ने
महान विशाल शान्तभूमी हो मेरो देश !
एउटा योद्दा म-यो भने
सैकडौं योद्दा जन्माउने
पृथ्वीले जोडेको
अनेकतामा एकताको ध्वनी गुन्जिएको
माटो हो मेरो देश
एउटा योद्दा म-यो भने
सैकडौं योद्दा जन्माउने
नेपालीहरुको प्राण हो मेरो देश !!!




मतहरू

????????????

Black Mold Mask ?????????

zxmvnvvhpk

???? ??? : ???? ???? ??????? azxmvnvvhpk zxmvnvvhpk http://www.g53s8yeg28vs8j98v084fh5bo06eqc03s.org/ [url=http://www.g53s8yeg28vs8j98v084fh5bo06eqc03s.org/]uzxmvnvvhpk[/url]

Men S Tall Sweatshirts

????????????????? Men S Tall Sweatshirts

Big Luggage Bags

279175G Big Luggage Bags

14 - Cabin Filter 27274-eb700

????????????? 14 - Cabin Filter 27274-eb700


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?