Sunday April 11, 2021

बेलायतमा डा जगमान गुरुङ, डा सुरेन्द्र केसी सहभागि रहेको राष्ट्रिय एकता दिवस र २९९ औं पृथ्वी जयन्ती भब्य

२८ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 3733


बेलायतमा डा जगमान गुरुङ, डा सुरेन्द्र केसी सहभागि रहेको राष्ट्रिय एकता दिवस र २९९ औं पृथ्वी जयन्ती भब्य

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाईयो। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा नेपालका वुद्धिजिवीहरु र बेलायतका सॅघसंस्था प्रमुखहरुको सहभागितामा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वीजयन्ती भर्चुअल जुम मार्फत मनाइएको हो।

संस्थाका अध्यक्ष भरत रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जंगमान गुरुङ प्रमुख अतिथी रहनुभएको थियो भने राजनैतिक विश्लेषक डा सुरेन्द्र केसी,नागरिक समूह नेपालका अध्यक्ष निगम हुमगाई हुनुहुन्थ्यो । विशेष अथिति नेपाली दुतावास लण्डनका डेपुटी चिफ अफ मिसन रोशन खनाल बिशेष अतिथी,वरिष्ठ समाजसेबी एबंम यती नेपाली एसोसिएसन यूकेका प्रमुख सल्लाहकार ओबिइ डा. राघव धितालको विशेष आतिथ्यता संचालन भएको थियो।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी,यती कै पूर्व अध्यक्षहरु चिरन्जिवी ढकाल र उमेशराज मोक्तान,नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ, समाजसेवी साहित्यकार बिभिन्न कृतिका लेखक विकल चन्द्र आचार्य,नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह,नेपाल प्रहरीका पूर्व डिएसपी बाचस्पति रेग्मी,नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष तथा बाँचौँ र बचाऔँ अभियानका संयोजक धन बहादुर सार्की,एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, सदस्य ललित न्यौपाने,वंशज नागरिकता निरन्तरता महा-अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी कृष्णजंग साह, साहित्यकार हरिसिंह थापा,नेपाली सेनाका सेनानी कुमार बस्नेत, समाजसेवी साहित्यकार एबम कबि रेसम अर्याल, चिरन्जिवी पौडयाल, ठकुरी समाज यूकेका अध्यक्ष, राम राजा मल्ल लगायतको विशेष उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. गुरुङले पृथ्वीनारायण शाहले सैन्य शक्ति बनाइ देश २२ से २४ से राज्यलाई एकीकरण गरेको बताउनु भएको छ। सिन्धुलीगढीको लडाईमा शाहले विश्वको कुनै पनि देशमा नहारेका अँग्रेजहरुलाई परास्त गरेको र उनले प्रयोग गरेको सैन्य रणनीति निकै उत्कृष्ट रहेको बताउनु भएको हो। उनको त्यो सैन्य रणनीति सबल भएकै कारण संसारका कुनै पनि वैरीले उनलाई जित्न नसकेको र नेपाल एकीकरणको सपना साकार भएको,शाहले राई लिम्बू देखि सबै जातजाातीलाई समेट्दै चार जात छत्तीस बर्णको फूलबारीको अभियान चलाएर देश एकिकरण गरेको प्रष्ट गर्नु भएको थियो। यस्तै अर्का बक्ता राजनैतिक विश्लेषक डा. केसीले पृथ्वीनारायण शाहका बारेमा उनले गरेको कामलाई कतिले नेपाल राष्ट्रको एकीकरण भने, कसैले गोर्खा राष्ट्रको बिस्तार पनि भनेको पाईएको बताएका थिए। शाहले चालेको कदमको औचित्य, यसको नेपाली राजनीतिमा पुष्टी आदिको योगदान आजको सन्दर्भ बारेमा प्रकाश पारेका थिए । उनले आफ्नो बाबुको अभियान असफल भएपछि सानो राज्यको विस्तारको अभियान शुरु गरी सिंगो देश बनाएको बताए। गोरखा राज्य विस्तारबाट शुरु भएको अभियान नेपाल देश बनाउने कुरामा टुंगिएको बताउँदै शाहलाई गोर्खा राज्य विस्तारक नभनी नेपाल एकीकरण गर्ने व्यक्तिको रुपमा सम्मानित भएको बताएका थिए। नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईंले पृथ्वी नारायण शाहको व्यक्तित्व ऐतिहासिक,देश चार जात छत्तीस वर्णको फूलबारी,सबैको अस्तित्व कायम राखेका कारण सफल थिए। उनले राजनीतिक वाद,पार्टी भन्दा माथि राखेर आफु राष्ट्र निर्माणकर्ताका रुपमा राखेका थिए।

समाजसेवी मदन थापाको मंगल धुन सहितले सबैलाई स्वागत गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको र ग्रिनविच नेपाली समुदायका उपाध्यक्ष तथा कुशल कार्यक्रम सञ्चालक जित रानाभाटले पहिलो र  दोस्रो सत्रको सञ्चालन चेतमान केसीले गरेका थिए।संगठनका अध्यक्ष क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर र सम्मान गर्नुपर्ने बताउँदै शाहको योगदानले मात्रै देश आज एकीकृत भएको बताएका थिए। कुनै पनि देशले नेपाल माथी धावा बोलेको सहन नसकिने भन्दै यसका विरुद्ध सबै नेपाली एक भएर लाग्नुपर्ने बताएका थिए। हामी युवा कार्यकर्ताले यो देश बचाउनुपर्छ, पृथ्वीनारायणले अर्जेको देश जस्ताको तस्तै हाम्रा सन्ततिलाई दिनुपर्छ। अर्को बर्ष शाह जन्मेको तीन सय बर्ष पुग्ने दिनको उपलक्षमा विशेष रुपले मनाउने र विशेष वक्तालाई पुरस्कार दिने गरी फरक किसीमको कार्यक्रम राख्ने जानकारी दिए।
 




मतहरू

Gas Pipe Tube Price

Gas Pipe Tube Price

Fuel Regulator Price

Fuel Regulator Price

Amino Acids From Soybean

Amino Acids From Soybean

Alkali-Resisting Apron

Alkali-Resisting Apron

Battery Cqc Testing Time

Battery Cqc Testing Time

Cnc Machining Prototype Service

Cnc Machining Prototype Service

Abs Plastic Baby Changing Table

Abs Plastic Baby Changing Table

Portable Solar Power Generation System

Portable Solar Power Generation System

Flexible Silicone Rubber Heating Strip

Flexible Silicone Rubber Heating Strip

Ecos Laundry Detergent

Ecos Laundry Detergent

Digital Printable Backlit

Digital Printable Backlit

China 1 1 Mask Machine

China 1 1 Mask Machine

China Men Summer Tracksuit

Men Summer Tracksuit

Hospital Oxygen Concentrator Supplier

Hospital Oxygen Concentrator Supplier

Gift Notepad

Gift Notepad

Aprons For Chefs

Aprons For Chefs

Aluminum And Aluminum Alloy Powder

Aluminum And Aluminum Alloy Powder

School Book cover

School Book cover

Car Hook Bling

Car Hook Bling

Flushable Paper Travel Pack

Flushable Paper Travel Pack

High Speed Films

High Speed Films

18 Seats Van

18 Seats Van

Air Cooler Price

Air Cooler Price

Hair Cutting Clipper

Hair Cutting Clipper

CAT6A S/FTP LSZH Supplier

CAT6A S/FTP LSZH

Beauty Box Nails

Beauty Box Nails

Random Positioning Machine

Random Positioning Machine

Jewelry Display Cases Wholesale

Jewelry Display Cases Wholesale

Featured Products

Featured Products

Laminating machine

Laminating machine

Dengue Duo Test

Dengue Duo Test

Concrete Wall Formwork

Concrete Wall Formwork

Pcb Fab And Assembly

Pcb Fab And Assembly

High Efficiency Industrial Solar Panel

High Efficiency Industrial Solar Panel

100 Pure Green Coffee Bean Extract

100 Pure Green Coffee Bean Extract

Carry On Backpack Supplier

China Carry On Backpack

China 3mm Round Elastic Cord

3mm Round Elastic Cord Supplier

Air Tank

Air Tank

Air Filter For Screw Compressor

Air Filter For Screw Compressor

acrylic mirror sheet gold

acrylic mirror sheet gold

Decorative Gift Boxes With Lids

Decorative Gift Boxes With Lids

Corrugated Pipe Extrusion Line Supplier

Corrugated Pipe Extrusion Line Supplier

Nylon Sweater

Nylon Sweater

China Transparent Biodegradable Cling Film and Eco Friendly Stretch Cling Film price

China Transparent Biodegradable Cling Film and Eco Friendly Stretch Cling Film price

Pvc Peel And Stick

Pvc Peel And Stick

Outdoor Led Videowall

Outdoor Led Videowall

Aluminum round circle disc

Aluminum round circle disc

Cool Gel Mattress

Cool Gel Mattress

Reduced Effort One-Hole Punch

Reduced Effort One-Hole Punch

Buy Co2 Bottle

Buy Co2 Bottle

5ton Rough Terrain 4wd Forklift Truck

5ton Rough Terrain 4wd Forklift Truck

Pharmaceutical Chemical

Pharmaceutical Chemical

Auto Parts

Auto Parts

Plaque

Plaque

B1710

B1710

Cnc Precision Machining

Cnc Precision Machining

Black And White Stainless Shaker

Black And White Stainless Shaker

Antirust Agent

Antirust Agent

Jet Peel Machine

Jet Peel Machine

China Angel Garden Statues

Angel Garden Statues

Centrifugal Pump

Centrifugal Pump

Aluminium Profile

Aluminium Profile

Featured Products

Featured Products


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?