Friday January 22, 2021

गौरिका सिंह उत्कृष्ट महिला वर्ष खेलाडी घोषित

२९ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1129


गौरिका सिंह उत्कृष्ट महिला वर्ष खेलाडी घोषित

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भएकी हुन् ।

१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य,एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

सिंहले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाएकी छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?