Saturday September 18, 2021

३० बर्षे अवकास पाएका एआइजीपी नारायण बाबु थापाको हाई मोराल

१ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1531


३० बर्षे अवकास पाएका एआइजीपी नारायण बाबु थापाको हाई मोराल

शीतलपाटीन्युज डटकम।
काठमाडौं। सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् ।

 


थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन्। उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेखि अनिबार्य अवकाश हुँदै थिए। बिहीबार बिदा भएकाले उनलाई बुधबार नै बिदाई गरिएको हो। अवकाश पाँउदै गरेको एआइजी थापाले सामाजिक सञ्जालमा फौजी कहिलेपनि अवकाश नहुने उल्लेख गरेका छन्। उनले राष्ट्रले आवश्यक ठानेका अझै कुनैपनि क्षेत्रमा सक्रिय रहन सक्छु भन्ने संकेत गरेका हुन्।

 


उनले लेखेका छन्,‘लामो सेवाकाल पश्चात अब सेवानिबृत हुन गइरहेको छु। यस अवधिमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र शाहीपाश्र्ववर्तीको रुपमा राजदरवारमा रहँदा तथा आर्मी कमाण्ड तथा स्टाफ कोर्सको दौरानमा नेपाली सेनासँगै कार्य गर्ने अवसर प्राप्त भयो। मलाई प्रशिक्षण दिनुहुने तीनवटै संगठनका आदरर्णिय गुुुुरुबर्ग प्रति नमन गर्न चहान्छु । निरन्तर अभिप्रेरित गर्ने अवकासप्राप्त सवै पूर्वजप्रति आदरभाव प्रकट गर्दछु। विभिन्न नियुक्तिहरूमा रहँदा सँगै–सँगै काम गर्ने सवै अधिकृत,पदीक एवम विल्लादार जवानलाई धन्यवाद दिन चाहन्छु।

 


मेरो विदाई समारोह आयोजना गरि सम्मानस्वरुप हार्दिक विदाइ गर्नुहुने प्रहरी महानिरीक्षक शैलेस थापाज्यु,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यु,दुवै संगठनका सहकर्मी अतिरिक्त महानिरीक्षकज्युहरु प्रति हार्दिक आाभार प्रकट गर्दछु। यहाँसम्म आउने अवस्थामा नियमित हौसला दिने समस्त शुभचिन्तकलाई सम्झन चाहन्छु प्रत्यक्ष रुपमा सेवाबाट मात्र  अलग रहेको हो,मेरो मनमश्तिष्कमा पवित्र संगठन, हजारौं हजार राष्ट्रसेवक प्रतिको ममता सदा रहिरहनेछ । 

जयनेपाल,जय सशस्त्र प्रहरी बल नेपाल।’
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if say of his exploits were shared aside settlers hither many a ‚lan in Aeternum. He waved to a wooden hogshead apart from us, and I returned his gesture with a nod. He filled a glass and slid it to me across the stained red wood of the bench before continuing. “As a betting man, I’d be willing to wager a honourable portion of coin you’re in Ebonscale Reach on the side of more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the bend slung across my back. http://images.google.com.ec/url?q=https://renewworld.ru/budet-li-russkiy-yazyk-v-new-world/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if say of his exploits were shared aside settlers hither multifarious a fire in Aeternum. He waved to a unimpassioned hogshead apart from us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the court first continuing. “As a betting houseman, I’d be ready to wager a fair bit of enrich oneself you’re in Ebonscale Reach for the purpose more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the bend slung across my back. http://images.google.co.za/url?q=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?