Thursday March 04, 2021

बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन एक प्रेस बिज्ञप्ती

१४ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 2193


बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन एक प्रेस बिज्ञप्ती

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध र मर्माहत भएको छ।

डा.लक्सम्बाको निधनले बेलायतस्थित नेपाली समुदायले एक अभिभावक,पथ प्रदर्शक र असल अभियन्ता गुमाएको छ भने सिंगो नेपालले एक होनहार प्राज्ञ गुमाउन पुगेको छ। नेपाल पत्रकार महासंघ बेलायत शाखा नेपालीहरुले भर्खर भर्खर बेलायतको आवासीय भिसा पाउन थालेको अवस्थामा स्वर्गीय लक्सम्बाले बेलायतमा नेपाली पत्रकारिताको जग बसाउनका लागि दिनुभएको महत्वपूर्ण योगदानको सदा स्मरण गरिरहनेछ।   

यस दुखद घडीमा स्वर्गीय डा. लक्सम्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ तथा शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रात होस् भन्ने प्रार्थनाका साथमा गहिरो समवेदना व्यक्त गर्दछौँ भन्दै नेपाल पत्रकार महासंघ बेलायत शाखाबाट  अध्यक्ष नरेश खपाङ्गी मगरद्वारा हस्ताक्षरित बिज्ञप्ती यसैसाथ छ ।




मतहरू

Children Vinyl Floor

Children Vinyl Floor

Green Tea Beverage Price

Green Tea Beverage Price

hcv ab

hcv ab

Spot Welding Machine Price In Chennai

Spot Welding Machine Price In Chennai

Fireproof Screen Mesh

Fireproof Screen Mesh

Gelatin Halal

Gelatin Halal

Direct View Led Video Wall

Direct View Led Video Wall

Coupling

Coupling

Ccs Combo Charger

Ccs Combo Charger

Dog Kennel

Dog Kennel

Hydraulic Manual Log Splitter

Hydraulic Manual Log Splitter

Mini Car Air Purifier

Mini Car Air Purifier

Electrode Graphite

Electrode Graphite Supplier

China Slip Ring Uk

Slip Ring Uk Supplier

Construction Design Steel Structure

Construction Design Steel Structure

Dual Egg Vibrator

Dual Egg Vibrator

Medical Mask Air Resistance Test Machine

Medical Mask Air Resistance Test Machine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?