Tuesday December 07, 2021

पोखरामा चैत १७ देखि २८ सम्म आहा ! रारा गोल्ड कप हुने

१७ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1713


पोखरामा चैत १७ देखि २८ सम्म आहा ! रारा गोल्ड कप हुने

शीतलपाटीन्युज डटकम ।
पोखरा । १९ औं सस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि २८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ।

 


सहारा क्लव पोखराले एक पत्रकार भेटघाट मार्फत उक्त कुराको जानकारी दिएको हो । सो अवसरमा प्रतियोगिताको तयारी बारे जानकारी दिंदै क्लवका अध्यक्ष केशव बहादुर थापाले प्रतियोगितामा १२ टिमको सहभागिता रहने जानकारी दिए । उनले भने,“यद्यपी हामी कोभिड १९ को विषम परिस्थितीबाट अगाडी बढिरहेका छौं आशा छ हामीले भने जस्तै गरि विदेशी,स्वदेशी ए डिभिजनका क्लव तथा मोफसलका गरी १२ टिमको सहभागिता गराउने प्रयासमा छौं।”

 


सहाराले प्रतियोगिताको तयारी बारे घोषणा गरे पनि पुरस्कार राशी, दर्शक सँख्या र टिकट दर भने कोभिड १९ को परिस्थितीलाई आकंलन गरेर मात्रै जानकारी गराउने अध्यक्ष थापाले बताए । तर उनले पुरस्कार राशीमा १९ औं सस्करणमा नघट्ने बताउँदै थप गर्ने बारे सहाराको बैठकबाट टुङ्गाउने बताए । अध्यक्ष थापाले १९ औं सस्करणका लागि विदेशी क्लव निमन्त्रणाका लागि प्रयास भइरहेको जानकारी दिंदै प्रतियोगितालाई रोचक बनाउने तर्फ क्लवले सोचिरहेको बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले १९ औं आहा रारा गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक संख्या पुर्याउने गरी काम शुरु गरिने बताए। उनले भने,“पोखराको पर्यटनलाई खेल क्षेत्रबाट समेत दिगो बनाउन रंगशालामा फ्लड लाइटको व्यवस्था अपरिहार्य रहेकोले राखेपले यसबारे काम अघि बढाउने तयारीमा छ।”

सो अवसरमा सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै प्रतियोगितामा वितरण गरिने पदकहरु युकेबाट ल्याउने गरी पहल गरिने बताए। अहिले कोभिड १९ को विषम परिस्थितीलाई समेत मध्ये नजर गर्दै सहाराका सदस्यहरु युकेबाट पोखरा आउने तयारी गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लवका महासचिब रामजी प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगाएतले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए ।

स्रोत: पोखरा स्पोर्टस। 

तस्विरः सुदर्शन रञ्जित

सहारा क्लवले जारी गरेको प्रेस विज्ञप्तीको पूर्णपाठ
आदरणीय पत्रकारबन्धुहरु
नमस्कार !
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९ औं संस्करण २०७७ साल चैत्र १७ गते देखी चैत्र २८ गते (March 30th  to April 10, 2021) सम्म खेल सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको जानकारी गराउँदछौं । यस प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि., अफिसियल होटल पार्टनर होटल वेयन भेनु, वल्ड लिङ्ग, सिताज्, सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की,कास्की जिल्ला फुटबल संघ, सहारा यु.के./सहारा क्लब हङ्गकङ्ग/सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ । यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३० लाख १ हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएकोछ।

यस प्रातियोगिता क्याराभान गोल्ड कप सहित २० वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०६१ साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्र्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेकाछौ ।

अन्त्यमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पुर्ण राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायी एवं खेलकुद प्रेमी दर्शकमहानुभावहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नराखिदिनुहुन सम्बन्धित सबैमा अनुरोध समेत गर्दछौं ।
धन्यवाद ।
रामजी प्रसाद अधिकारी
महासचिव


 




मतहरू

ArthurDep

college dorm sex games on line 3d sex games sex games without flash

Danielmer

does walgreens accept cigna viril x at walmart viagra walmart top 5 male enhancement online doctors for erectile dysfunction sildenafil 20 mg tablet walgreens

WilsonHiz

walgreens prescription prices comparison fda new indications cvs viagra free products from manufacturers side effects of trulicity after several weeks

DonaldArede

sex text games play free online sex games sex rape games

DonaldArede

adult sex games for phone homemade two couples sex games cdg sex games

Henrytus

p&g samples for healthcare professionals does walmart accept digital coupons hydrocodone sales overnight delivery compra viagra libido enhancement revatio viagra dose equivalents

cialis support 365

cialis pills cialis 20 mg

Ronaldtak

walmart prescription list 2017 little green pills for anxiety female viagra pill printable products spraying systems company parts effects of cialis and marijuana

Ronaldvaf

asian family sex games naruto sex games f95zone adult sex games android

RichardViode

belviq 2 week free trial how to reduce libido in men libido boosters men viagra generic predoxen at cvs reasons to take viagra levitra prices

Ronaldvaf

keto diet chart free keto diet keto diet rules

Ronaldvaf

keto shrimp example of keto diet keto krate


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?