Sunday June 20, 2021

FNJ कुवेत शाखाद्वारा पत्रकार आपतकालिन कोषका लागि आर्थिक सहयोग हस्तान्तरण

२९ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1388


FNJ कुवेत शाखाद्वारा पत्रकार आपतकालिन कोषका लागि आर्थिक सहयोग हस्तान्तरण

जिएनएनएन।
कुवेत। नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैयाँ बराबरको पत्रकार आपतकालिन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली एक लाख एघार हजार एक सय एघार (१,११,१११) रुपैयाँ हस्तान्तरण गरेको हो।

फेब्रुअरी ८ का दिन नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?