Saturday September 18, 2021

थाउजेन्ड बुध्द युके र बुद्धिष्ट गुम्बा रेडिङ युके बिचको बिबाद अदालतद्वारा थाउजेन्ड बुध्द युकेको पछ्यमा सदर

२९ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 4122


थाउजेन्ड बुध्द युके र बुद्धिष्ट गुम्बा रेडिङ युके बिचको बिबाद अदालतद्वारा थाउजेन्ड बुध्द युकेको पछ्यमा सदर

शीतलपाटीन्युज डटकम।
रेडिङ,लण्डन। थाउजेन्ड बुध्द युके र बुद्धिष्ट गुम्बा रेडिङ युके बिचको बिबाद अदालतद्वारा लामो समय पछि अन्तत थाउजन्स बुद्द युकेको पछ्यमा निर्णय भएको समाचार प्राप्त भयको छ। अदालतमा दुवै पक्षका सोलिसिटरहरूको रोहवरमा भयको छलफलमा थाउजेन्ड बुध्द युकेलाई बुद्धिष्ट गुम्बा रेडिङ युकेले आर्थीक हिसाव फिर्ता गर्ने सहमति भयको हो।

यो सत्यको जित हो भन्दै थाउजेन्ड बुध्द युकेका महासचीव करम गुरूङले फेसबुकवालमा आफ्नो खुसी पोख्नु भयको छ। महासचिब गुरूङले यस अवधिमा हामीलाई हरेक पलहरुमा बिश्वास गरेर  सहयोग,सल्लाहा,नैतिक समर्थन, आर्थिक,कानुनी तथा आइ परेको कठिन मोडहरुमा जिम्मेवारी पुर्बक आफ्नो अडानमा रहेर अन्तिम समय सम्म साथ दिनु भएकोमा सम्पूर्ण शुभचिन्तक,इस्ट मित्र,सस्थाका सस्थापक सदस्यहरु,सल्लाहकारहरु, ट्रस्टीहरु,आमा समूह,कार्य समितिका पदाधिकारीहरु,सस्थासंग प्रत्यक्ष एबम अप्रत्यक्ष जोडिनु भएका महानुभावहरु, कानुनविद,धर्म गुरुहरु,कानुन ब्यबसायीहरुलाई थाउजेन्ड बुध्द सस्थाको तर्फबाट धेरै धरै धन्यवाद ज्ञापन गर्दछु भन्नु भयको छ।

गुरूङले, सामाजिक संघ संस्थामा भएका केहि व्यक्तिहरुको नेतृत्वले दुरगामी सोच पुराउन नसक्दा आज यो घटनाले हामीलाई अनि समाजलाई गहिरो चोट पुर्याएको छ। समस्या समधानको सरल उपाय हुदा हुदै पनि जति प्रयास गरिए पनि सम्भव नभए पछि कानुनी उपचारको माध्यमबाट मात्र फैसला भएको छ र हामीलाई बेलायतको सम्मानित अदालतले न्याय दिएकोमा अदालतको फैसलालाई उच्च सम्मान गर्दै पुन एक पटक धन्यवाद दिन चाहन्छु भन्नु भयको छ।

आशा छ,दुवै सस्थालाई अदालतको निर्णयले भबिस्यमा आ-आफ्नो कार्यमा लागि पर्नको लागि सहज र सहयोग पुग्ने नै छ र बिगतमा भए गरेका गल्तिलाई थाती राखेर सस्थाको हितको लागि दुवै संस्थालाई अगाडी बढ्न प्रेरणा मिल्नेछ। थाउजेन्ड बुध्द युके समस्त बुध्द धर्मावलम्बीहरूका लागि २०१७ मा रेडिङ युकेमा खुलेको बौध्द गुम्बा हो भने  र बुद्धिष्ट गुम्बा २०१८ मा रेडिङ युकेमा बुध्द धर्मावलम्बीहरूको लागी खुलेको हो। यी दुई संस्थासंचालन बिचको बिबाद अदालतसमक्ष पुगेको थियो।

अन्तमा नतिजा जसको पछ्यमा भए पनि समग्रमा हामी बीच उत्पन्न भएको वैमनस्यताको दुरीलाई कम गरि बुद्द धर्मको प्रचार प्रसार अनि बुद्धत्व प्राप्तिको बाटोमा हाम्रा कदमहरु अनबरत रुपमा अघि बढिरहनेछ भन्ने विश्वास राख्दै थाउजन्स बुद्द युकेको उदार नीति सबै जनजाति,रंग,वर्ण,भेद,धर्मलाई सम्मान गर्दै भबिस्यमा एकबद्ध भै अगाडी बढ्ने उच्च भावाना राखी बुद्द धर्मको पंचशीलको सिद्दान्तलाई मान्दै आएको र क्रमश उदार नीतिहरु सधै  प्राथमिकतामा रहि रहनेछ महासचीव गुरूङले भन्नु भयको छ।
 १४० हफ्ता पछिको लामो नमिठो यात्राको गतिले पूर्ण बिराम लिएको छ। आशा छ अब  उपरान्त कार्यगत एकता सम्भव भए भबिस्यमा हातेमालो गरि अगाडी बढ्न सक्ने सम्भावनालाई नकार्न सकिदैन र यो नै आजको आबस्यकता हो भन्ने हामीले बुझेका छौ थाउजन्स बुद्द युके परिवारका महासचिब गुरूङले भन्नु भयको छ। साथै बिस्तृत जानकारीका लागी पेषमीटको कार्यक्रम हुने समाचार छ।




मतहरू

WilliamDen

free adult dating odette delacroix dating daddy porn

KevinDyerm

gay dating it free patrick taylor gay dating gay dating games porn

KevinDyerm

2021 gay dating sites popular gay dating site free gay dating sex

KevinDyerm

dating white gay guy gay dating in europe gay partner using dating sites

PatrickVep

uganda gay dating gay video dating games dating sites for gay bears

HenryHox

gay dating cites bear gay %100 dating snapchat gay dating site add

HenryHox

gay christian dating site free best dating site for gay men gay dating sim steam

HenryHox

am.i too ugly for gay dating gay dating usa gay dating sites]


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?