Saturday September 18, 2021

बेलायत लकडाउनबाट बाहिरिने ‘रोडम्याप’ आगामी साता घोषणा हुने

४ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1416


बेलायत लकडाउनबाट बाहिरिने ‘रोडम्याप’ आगामी साता घोषणा हुने

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतमा भै रहेको देशब्यापी लकडाउनलाइ सरकारले लकडाउनबाट बाहिरिन एउटा ’रोडम्याप’ आगामी हप्ता सार्वजनिक गर्ने भएको छ। 

२२ फेब्रुअरी २०२१ सोमबारका दिन प्रधानमन्त्री बोरिस  जोन्सनले अहिले कार्यान्वयनमा रहेका प्रतिवन्धहरु चरणबद्ध रुपमा हटाउँदै जाने मिति घोषणा गर्ने भएका छन् । 

सोमबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा प्रधानमन्त्री जोन्सनले देशलाई महिनौँ लामो लकडाउनबाट मुक्ति दिएर सामान्य जनजीवनमा फर्काउने सम्बन्धी सरकारको मार्गचित्र सार्वजनिक गरिने बताएका छन। मार्च ८ देखि स्कुलहरु सुचारु गर्ने घोषणा गरिसकेका उनले त्यसपछि चरणबद्ध  रुपमा क्रमश लकडाउन खुकुलो पार्दै जाने योजना ल्याउने हाम्रो तयारी गरेका छन।

तर सरकारले लकडाउनबाट बाहिरिनका लागि जनतालाईे केही कुरा कन्डिसनल हुने प्रधानमन्त्रीले स्पष्ट बताएका छन् । ‘अस्पताल भर्ना हुने संक्रमित र दैनिक ज्यान गुमाउने मृतक संख्या जस्ता अवस्थाहरुमा सुधार नआउँदा सम्म लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना कम रहने बताएका छन्।

पछिल्ला दिनमा संक्रमण घट्दै जानु सुखद रहेको भन्दै उनले लकडाउन र कोभिड खोप दुवैको प्रभाव सकारात्मक देखिएको बताए । ‘तर अहिले पनि अस्पताल भर्ना भएका संक्रमितको संख्या पहिलो लकडाउनको बेलाभन्दा अझै वढी छ्’, उनले भने, ‘त्यसैले सतर्कता थप जरूरी छ।’

खोप वितरणका सहायताले महामारी नियन्त्रणमा ठूलो उपलब्धि हासिल भइसकेको र आसा गरे अनुरूप भ्याक्सीनको प्रयोगमा सफलता मिलेको प्रधानमन्त्री जोन्सनले बताएका छन। यो लकडाउन अन्तिम लकडाउन होस भन्नेमा प्रधानमन्त्री बोरिस जोनसनले आशा गरेका छन।


बिबिसी न्युजलाई प्रधानमन्त्री बोरिस जोनसनले - The government's plan to move England out of lockdown will be "cautious but irreversible", Boris Johnson has said.

The prime minister is due to set out the roadmap for ending restrictions next Monday भनेका छन।
 




मतहरू

WilliamDen

milfs dating.com lesbian dating app

KevinDyerm

danger gay dating site gay black dating websites [url="http://gaychatus.com?"]gay dating match.com[/url]

KevinDyerm

gay dating sims online dating site for mature gay men broke and gay speed dating

KevinDyerm

largest free gay dating 23 dating 19 gay gay guys dating tips

KevinDyerm

gay dating scene in seattle wa mr x gay dating dating a gay thug tips

PatrickVep

gay speed dating portland gay millionaire dating sites lowkey gay dating sites

PatrickVep

gay dating blogs female gay dating sites gay black daddies dating site

MichaelHem

1% free gay dating sites dating older man gay gay dating aus

HenryHox

gay s and m dating site gay utah dating color dating site gay

HenryHox

gay firefighter dating site gay dating sites in kenya dating a guy you think is gay


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?