Thursday March 04, 2021

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

११ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1160


संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

शीतलपाटीन्युज डटकम।

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?