Sunday April 11, 2021

धर्म तामाङको अध्यक्षतामा बीबीसी यूकेमा नयाँ कार्यसमिति

१७ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1365


धर्म तामाङको अध्यक्षतामा बीबीसी यूकेमा नयाँ कार्यसमिति

शीतलपाटीन्युज डटकम।
लन्डन फागुन १६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीबीसी यूके) मा नयाँ कार्यसमिति चयन भएको छ ।

 


आइतबार भएको भर्चुअल वार्षिक साधारणसभा तथा अधिवेशनबाट धर्म तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले दिएको जानकारी अनुसार उपाध्यक्ष एवं प्रोजेक्ट म्यानेजरमा हर्कबहादुर गुरुङ,उपाध्यक्ष आङ्दावा शेर्पा, महासचिवमा रोविन गुरुङ,कोषाध्यक्षमा मेजर हितमान गुरुङ चयन भएका छन्।

त्यस्तै आमा समूहको अध्यक्षमा उर्मिला गुरुङ (इन्द्र) र उपाध्यक्षमा जगना गुरुङ चयन भएको मिडिया सचिव गुरुङले जानकारी दिनुभयको छ।
(श्रोत गोरखा मिडिया)

निर्वाचीत पदाधिकारीहरू-


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?