Thursday July 29, 2021

उज्ज्वल ठकुरीले पुन : भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको बिश्व किर्तिमानलाई तोडे

२३ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 3093


उज्ज्वल ठकुरीले पुन : भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको बिश्व किर्तिमानलाई तोडे

जिएनएनएन। गत महिना मात्रै, "फांगकार्य " फांग काताका निर्माता उज्ज्वल ठकुरीले भारतको ताइवान्दो खेलकुदमा ओलम्पिक खेलका लागि छनौट समेत भएका एक जवान खेलाडी र नायक साई दीपक पटेलले गरेको विश्व कीर्तिमानलाई भंग गरि दिएका छन् ।

 


यो किर्तिमानसंगै कीर्तिमानधारी ठकुरीले नेपाल र अमेरिकाको नाम उच्च स्थानमा राख्न सफल भएका छन। उज्ज्वल ठकुरीले ६ किलोग्रामको वजन खुट्टामा  बाँधेर ४ फिट माथि लात हान्न प्याड समाउन लगाएर ३ मिनेटमा १४३ लात्ती (किक)हानेर चकित पारि दिएका छन्। यो अचम्मित प्रहार भारतको ओलम्पिक तेक्वान्दो खेलाडी भन्दा लगभग दुई गुना प्रहार गरि विश्व रेकर्ड(किर्तिमान) उपाधि हासिल गरेका छन ।

भारतको तेक्वान्दो युवा खेलाडी नायक पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान बनाएका थिए । तर यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त किर्तिमान तोडेका छन।

नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ बर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए। अन्ततगत्वा उनले गरेको कडा परिश्रम, मेहनत, निरन्तरता र समर्पणको फल उनले प्राप्त गरेका छन।
परीक्षणको क्रममा पहिलो एक वा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठाने। तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए।
 
त्यति मात्र मात्र होइन, बिश्व किर्तिमान ठकुरीले उही भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलले सन् २०१७ मा गरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व किर्तिमान समेत तोडी सकेका छन।

खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए। तत्कालिन समयमा पनि ठकुरीले भारतीय ओलम्पिक खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर बिश्व किर्तिमानको उपाधि हात पारेका थिए ।

अर्को शब्दमा ठकुरीले भारतीय ओलम्पिक खेलाडीको घुडा प्रहार र किकको दुई बलियो किर्तिमान खोसि दिएका छन्। ठकुरीद्वारा सम्पन्न सम्पूर्ण विश्व कीर्तिमान मात्र मार्शल आर्टसँग सम्बन्धित छ। उनको अर्को प्रयास अझै जारी छ। 

उनको सपना मार्शल आर्टमा १० वटा बिश्व किर्तिमान राखेर नेपाल र अमेरिका दुबै देशको नाम बिश्वको शिखरमा पुराउने रहेको छ। ठकुरी एक मात्र यस्ता नेपाली कराते खेलाडी हुन् जस्ले संयुक्त राज्य अमेरिकामा मार्शल आर्टमा एक नेपालीको रूपमा र आप्रवासी समुदायको एक हिस्साको रूपमा यति उच्च बिश्व किर्तिमान हासिल गरेका छन्।

ठकुरीको अन्य विश्व कीर्तिमानहरू पनि खतरनाक छन । उनले मेरो अभिलेख तोड्न गाह्रो छ तर जसले यसलाई भत्काउँछ उ वास्तवमै नायक हो र म उसको सम्मान गर्दछु भनि बताए।

अब ठकुरीको अर्को उद्धेश्य भनेको पाकिस्तानी ताइक्वान्दो खेलाडी मोहम्मद रशीदको कीर्तिमान तोडेर उपाधि जित्नु हो। केवल ,अर्को समाचारको लागि प्रतीक्षामा रहन उनले आग्रह गरेका छन्।ठकुरीको प्रतिबद्धता यो कृतिमान भंग गरेरै छोड्ने उनको भनाई छ । खेलकुदको इतिहासमा तीन देशको बिश्व किर्तिमान तोड्ने नाम उज्ज्वल शर्मा ठकुरीको रहने छ।

ठकुरीले ह्याट्रिक बनाउने लागेको लक्ष्य तर्फ अग्रसर छन। उनको यो किर्तिमान अक्टोबर २०,२०२० मा तोडिएको भएता पनि गिनिज वर्ल्ड रेकर्डले कोरोना महामारीको कारण प्रमाण पत्र हालसालै मात्र प्राप्त गरेका हुन् ।




मतहरू

Clear Touch Interactive Display

Clear Touch Interactive Display

cqtscpxp

??????? ??????? ??? : ?????? ??????? ?????????? ???????? ????? ???????????? ???? cqtscpxp http://www.g0f15scz63u32u92tztls888ajo3487es.org/ [url=http://www.g0f15scz63u32u92tztls888ajo3487es.org/]ucqtscpxp[/url] acqtscpxp

Coating Machine For Machine Parts

Coating Machine For Machine Parts

Table Fan

Table Fan

Chemical Indicator

Chemical Indicator

Cheap Rubber Gym Flooring

Cheap Rubber Gym Flooring

Dental Microscope

Dental Microscope

Boots Military Men

Boots Military Men

Full Length Wall Mirror

Full Length Wall Mirror

20mn2 Blackened Chain

20mn2 Blackened Chain

Bath Tissue Holder

Bath Tissue Holder

China Feed Additive

Feed Additive Supplier


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?